बैंकक,कात्तिक–थाईल्याण्डको संसदले पारित गरेको आममाफी सम्बन्धी कानुनको त्यहाँका प्रधानमन्त्री यिङ्लक सिनावात्राले बचाउ गरेकी छिन । सो कानुनको विरुद्धमा राजधानी बैंककमा मंगलवार विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । विगत तीन दिनदेखि जारी रहेको सो प्रदर्शनकै क्रममा प्रधानमन्त्री यिङ्लकले सो कानुनको बचाउ गरेकी हुन । वर्तमान...
बेइजिङ, १९ कात्तिक–चीनको मध्यभागमा रहेको हुनान प्रान्तको यानलिङ प्रशासकीय क्षेत्रमा किसान परिवारका बालबालिका लागि दाताले दान दिएको रकमबाट बनेको प्रथामिक विद्यालय भत्काएर १.६ अर्ब अमेरिकी डलर बराबरको विशाल अन्तर्राष्ट्रिय आरामदायी पर्यटकीय स्थल बनाउन लागिएको छ । यसको इन्टरनेटमा विरोध भएको छ । बिद्यालय भवन...
नयाँ दिल्ली, १९ कात्तिक–भारतका वातावरण मन्त्री जयन्ति नटराजनले प्रधानमन्त्री मनमोहन सिंहलाई मानवअधिकार उल्लङ्घनलाई ध्यान दिइ श्रीलङ्कामा आयोजना हुने राष्ट्रमण्डलीय शिखर बैठक बहिष्कार गर्न आग्रह गरेका छन । यसअघि प्रतिपक्षी दलहरूले सरकारलाई यस्तै आग्रह गरेका थिए । प्रधानमन्त्री सिंहले आदिवासी तमिल जनताको बलियो मनोभावनालाई बिचार...
इस्लामाबाद, १८ कात्तिक–अमेरिकी चालकविहीन विमानको आक्रमणमा तालिवानका नेता हकिमुल्लाह मेहसुदको मृत्यु भएपछि सार्वजनिक रूपमा पहिलोपटक बोल्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सोमबार शक्तिको अर्थहीन प्रयोगले शान्ति प्राप्त गर्न नसकिने बताएका छन । पाकिस्तानी सरकारका प्रतिनिधिहरूले तेहरिक–ए–तालिवान पाकिस्तान (टीटीपी) सँग वार्ता गर्न तयारी गरिरहेको अवस्थामा शुक्रबार...
ढाका, १८ कात्तिक–बङ्गलादेशमा सोमबारदेखि सरकारका विरुद्धमा देशभर आम हड्ताल सुरु भएको छ । सो हड्तालका क्रममा हिंसा भएको पनि प्रहरीले जनाएको छ । प्राप्त समाचारमा सोमबार नै भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीलागि कम्तीमा पनि दुई प्रदर्शनकारीको ज्यान गएको जनाइएको छ । सो क्रममा...
काबुल, १८ कात्तिक–अफगानिस्तानका राष्ट्रपति हमिद कारजायीले संयुक्त राज्य अमेरिकाले पाकिस्तानी तालिवान नेताको कारबाहीका क्रममा गरेको हत्याप्रति अमेरिकाको विरोध गरेका छन । उनले उक्त हत्याको समय उचित नभएको बताए । उनले भनेका छन ‘कारबाही निरन्तर रहेको भएपनि यो समय उचित थिएन ।’ पाकिस्तानी तालिवानका कमान्डर...
काठमाण्डु, १८ कात्तिक– स्वतन्त्र कारोबार प्रबद्र्धनलाई व्यबस्थित गर्न भन्दै क्यूबा सरकारले निजी सिनेमाघर र भिडीयो गेम खेलाइने पार्लरहरु बन्द गर्ने भएको छ । सत्तामा रहेको साम्यवादी सरकारले केही समय पहिले मात्र निजी क्षेत्रमाथि लगाइएको प्रतिबन्ध हटाएको थियो । तर, केही उद्यमीहरुले आफ्नो अनुमति पत्रको...
काठमाण्डु १८ कात्तिक–साउदी अरेबियासंगको सम्बन्धमा पछिल्लो समय देखिएको तनाव कम गर्ने प्रयासमा अमेरिकी विदेशमन्त्री जन केरी त्यहां पुगेका छन्। लामो समययताको अमेरिकी मित्रका रुपमा चिनिएको साउदी अरेबिया मध्यपूर्वसम्बन्धी पछिल्ला अमेरिकी नीतिबाट खुशी नरहेको बताइन्छ। मतभेद बसर अल असदको सिरियाली सरकारविरुद्ध हवाइ कारवाही गर्ने योजनाबाट...
ढाका, १७ कात्तिक–बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक अदालतले युद्ध अपराधको आरोपमा एकजना अमेरिकी र अर्का एक बेलायती नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । बङ्गलादेशमा सन् १९७१ मा भएको भनिएको युद्ध अपराधको विषयमा उनीहरु दोषी ठहरेको अदालतको फैसला छ । उनीहरुलाई झुण्डाएर मार्ने आदेश अदालतले गरेको...
याङ्गुन, १७ कात्तिक–म्यानमारका सूचना तथा सञ्चार सम्बन्धी उपमन्त्री यु वे तुतले अरु देशको सार्वभौमिकताको सम्मान गर्न अमेरिकालाई आग्रह गरेका छन । म्यानमारका राष्ट्रपतिका प्रवक्ता समेत रहेका उनले आइतबार एक विज्ञप्तिमार्फत त्यस्तो आग्रह गरेका हुन । संयुक्त राज्य अमेरिकाले आफ्नो देशसँग सम्बन्धित गोप्य सूचना पनि...
नयाँ दिल्ली, १७ कात्तिक–नयाँ दिल्लीमा रहेको एक कारखानामा भएको आगलागीमा परी कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । सो कारखानामा भित्री भागमा च्यापिएर रहेका कामदार आगोले जलेका थिए । शनिबार साँझ लागेको आगो नियन्त्रणमा आइसकेको अधिकारीहरुले जनाएका छन् । छालाको झोला बनाउने उक्त...
काठमाण्डु, १७ कात्तिक– अफ्री मुलुक मालिमा दुईजना फ्रेन्च पत्रकारको अपहरणपछि हत्या भएको छ । फ्रान्सको रेडियो फ्रान्स इन्टरनेशनल (आरएफआई)मा कार्यरत दुईपत्रकारको किजल भन्ने स्थानमा हत्या भएको हो । उनीहरु राष्ट्रपति निर्वाचनकोलागि रिपोर्टिङकालागि सो स्थानमा भएका थिए । स्थानीय नेताको अन्तरवार्ता लिएपछि ति दुई पत्रकारको...