एजेन्सी– पश्चिम एसियाको अवस्था झन् झन् बिग्रँदै गइरहेको बेला विश्व शक्ति राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने किन गर्ने भनेर निर्णय लिने प्रतिक्रिया दिएका छन । इजरायल र इरानबिच सैन्य झडप निरन्तर बढ्दै जाँदा तनाव चर्किएको छ । बिहीबार इरानले...
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथि आक्रमण गर्ने योजनामा सहमत भएको बताइएको छ । तर, उनले अझै इरानमा हमला गर्ने बारेमा अन्तिम निर्णय नगरेको सीबीएस न्युजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । एक अमेरिकी वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताए अनुसार, इरानले आफ्नो परमाणु कार्यक्रम...
एजेन्सी– इरानको सरकारी टीभीले नागरिकलाई आफ्नै सरकारविरुद्ध उत्रिन आह्वान गरेको क्लिप शत्रुको षड्यन्त्र भनी स्पष्टीकरण दिएको छ । जुन भिडिओ क्लिपमा इरानी सरकारलाई आफ्ना जनताका अपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै मानिसहरूलाई ‘आफ्नो भविष्यका लागि कदम चाल्न’ आग्रह गरिएको छ । यसको खण्डन...
एजेन्सी– छिमेकी देश चीनले आफ्ना नागरिकहरुलाई इजरायल छाड्न आग्रह गरेको छ । इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन आफ्ना नागरिकलाई आग्रह गरेको हो । चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न समेत भनेको छ...
एजेन्सी– इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ । इरानले उत्तरी इसराइलको हाइफा बेस्थित तेल प्रशोधन क्षेत्रमा गएराति मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले. जनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार इरानी हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको...
काठमाण्डू, २ असार– इजरायलले इरानी सर्वोच्च नेता आयातोल्लाह अल खामेनीको हत्या गर्ने योजना बनाएको खुलासा भएको छ । इजरायलको उक्त योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकेका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायली अधिकारीहरुले खामेनीको हत्या गर्ने उपयुक्त मौका प्राप्त भएको भन्दै ट्रम्पसँग राय...
काठमाण्डू, १ असार– छिमेकी देश भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यम हरुले जनाएका छन । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको भारतीय...
काठमाण्डू, १ असार– इजरायलले इरानको राजधानी तेहरानमा मिसाइल र ड्रोन हमला गरेको छ । गएराति दुई देशले एकअर्काविरुद्ध आक्रमण गरेका हुन् । इजरायलले इरानको उत्तरपश्चिमस्थित शरहन तेल भण्डार र रक्षा मन्त्रालय भवनमा हवाई हमला गरेको सीएनएनले जनाएको छ । इजरायली रक्षामन्त्री इसराइल कत्जले इरान...
एजेन्सी– दुबईको मरिनास्थित एक ६७ तले गगन चुम्बी भवनमा भीषण आगलागी भएको छ । आगलागी भएको आवासीय भवनमा बसोबास गरिरहेका ३ हजार ८ सय २० जनालाई सुरक्षित रुपमा उद्धार गरी अन्यत्र सारिएको अधिकारीहरुले बताएका छन् । उक्त भवनका ७ सय ६४ वटा अपार्टमेन्टमा मानिसहरु...
एजेन्सी– इरानले अमेरिका, बेलायत र फ्रान्सलाई सैन्य आक्रमणको धम्की दिएको छ । इरानले ती मुलुकलाई चेतावनी दिँदै भनेको छ कि यदि ती देशहरूले इरानको इसराइल विरोधी सैन्य गतिविधि रोक्न प्रयास गरे वा इजरायललाई सहयोग गरेको अवस्थामा उनीहरूका सैन्य अड्डामा आक्रमण गरिनेछ । यसले तनावमा...
काठमाण्डू, ३१ जेठ– संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ आग्रह गरेका छन । महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन । महासचिव गुटेरेसले...
एजेन्सी– भारतको गुजरात राज्यस्थित अहमदाबादमा बिहीबार दुर्घटनाग्रस्त भएको एयर इन्डियाको जहाजको ब्ल्याक बक्स फेला परेको छ । अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो लण्डनका लागि उडेको जहाज दुई मिनेटमै मेघनीनगरको आवासीय क्षेत्रमा रहेको बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने होस्टेलमा बजारिएर दुर्घटना...