काठमाण्डू, ३ साउन– रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । आज (आइतबार) साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको...
काठमाण्डू, ३ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको संख्या पहिलेभन्दा बढेको भएपनि कोही नबोलेको भन्दै आपत्ति जनाएका छन । आज (आइतबार) एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले भने,‘विदेश...
काठमाण्डू, ३ साउन– काठमाण्डूको कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो । ब्युरोबाट इन्स्पेक्टर...
काठमाण्डू, ३ साउन–सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाण्डू फर्किएका छन् । सभापति लामिछाने र अर्थमन्त्रीसमेत रहेका उपसभापति डा.स्वर्णिम वाग्ले शनिबार उक्त रिसोर्ट पुगेका थिए । पत्नि निकितासहित पुगेका लामिछाने केहिबेरअघि होटलबाट निस्किएको स्रोतले जानकारी दिएको...
काठमाण्डू, ३ साउन– कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको संगठनात्मक संरचनामा युवाको सहभागिता सुनिश्चित गर्न नयाँ व्यवस्था लागू गरिएको बताएका छन । उनले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व र प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने...
काठमाण्डू, ३ साउन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गर्नु आफ्नो पार्टीको ठूलो गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो निर्णय कुनै पनि अवस्थामा नदोहोरिने बताएका छन । पार्टीको खाँडादेवी–काठमाण्डू सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले यस्तो...
काठमाण्डू, ३ साउन– सर्लाहीमा प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढेका छन । आज (आइतबार) बिहान ५ः४५ बजे २५ वर्षीय युवक मलंगवामा रहेको नेपाल टेलिकमको टावरमा चढेका हुन । सर्लाहीका गोडैता नगरपालिका–९ का उनले आफ्नी प्रेमिकासँग विवाह गराइदिन माग गर्दै...
काठमाण्डू, ३ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिहरूसँग ‘अपवित्र साँठगाँठ’ नगर्न आफ्नो पार्टी पङ्क्तिलाई चेतावनी दिएका छन । नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै उनले...
काठमाण्डू, ३ साउन– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिक...
काठमाण्डू, ३ साउन– जारी फिफा विश्वकप फुटबल अन्तर्गत अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फाइनल हेर्न चाहने समर्थकले अन्तिम समयमा टिकट किन्न चाहे करोडपति हुनुपर्ने अवस्था आएको छ । खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समयअघि फाइनलको टिकटको मूल्य पुनर्बिक्री बजारमा २३ लाख अमेरिकी डलर...
काठमाण्डू, ३ साउन– आज (आइतबार) अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो । प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन ।...
काठमाण्डू, ३ साउन– एमालेले पार्टीबाट निर्वाचित सांसदहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पार्टी संसदीय विभागको आयोजनामा संसदमा प्रभावकारी भूमिका निर्वाहका प्रशिक्षण आयोजना गरेको विभागकी प्रमुख एवं सचिव पद्मा अर्यालले जानकारी दिएकी छन । जारी प्रशिक्षणमा अध्यक्ष केपी ओलीले पनि ब्रिफिङ गर्ने छन् ।...