काठमाण्डू, ५ असार– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान प्राप्त गरेका गरेका छन । आज (शुक्रबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा श्रेष्ठले यो सम्मान पाएका हुन् । श्रेष्ठलाई ३ लाख ७५ हज़ार नगद सहितको...
काठमाण्डू, ५ असार– ‘ऊनको स्वीटर’ २०८२ को उत्कृष्ट चलचित्र घोषित भएको छ । यो चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको हो । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र...
वीरगञ्ज, १८ जेठ — मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनलाई माथिको आदेशअनुसार पक्राउ गरिएको हो । कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गरिएको...
काठमाण्डू, २३ वैशाख– गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल आफ्नै अभिव्यक्तिको कारण विवादमा परेका छन । एक शोमा अन्तर्वार्ताको क्रममा जेनजी आन्दोलनको समयमा सहकारी ठगीको आरोपमा नख्खु जेलमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा...
काठमाण्डू, २२ माघ– आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांशः च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ । जोगीको...
काठमाण्डू, ११ असोज– जेनजी आन्दोलनका क्रममा ज्यान आहुती दिने सहिदहरूको बलिदानलाई सम्झँदै तयार गरिएको गीत ‘पिरै नमानी’ सार्वजनिक गरिएको छ। २०८२ भाद्र २३ र २४ गते जेनजी युवाद्वारा सञ्चालन गरिएको विरोध आन्दोलनमा जीवन समर्पण गर्ने सहिदहरूलाई श्रद्धाञ्जलि स्वरूप गीत निर्माण गरिएको हो। गीतका शब्द...
काठमाण्डू, ४ असोज– बलिउड अभिनेत्री तनुश्री दत्ताले चर्चित रियालिटी शो ‘बिग बोस’ मा सहभागी हुनका लागि आएको १ करोड ६५ लाख भारतीय रुपैयाँको प्रस्ताव सझै अस्वीकार गरेकी छन । पछिल्लो पटक एक अन्तर्वार्तामा उनले आफूलाई विगत ११ वर्षदेखि बिग बोस शोमा प्रस्ताव आइरहेको भए...
काठमाण्डू, २७ असार– गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पीडालाई समेटिएको नयाँ गीत ‘एक दिन त पछुताउँछ’ सार्वजनिक भएको छ । गीतमा गायिका चौहानले विगतका घाउ, पीडा र आत्मबललाई भावुक रूपमा अभिव्यक्त गरेकी छन । गीत गायनमा चौहानलाई गायक खुमन...
काठमाण्डू, ९ असार– साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको आरोपमा अभिनेता अनमोल केसीसहित ‘फर्की फर्की’ फिल्म निर्माण टिमविरुद्ध जिल्ला अदालत काठमाण्डूमा मुद्दा दायर गरेका छन् । श्रेष्ठले आज (सोमबार) वारेसमार्फत अदालतमा दिएको रिट निवेदनमा फिल्ममा आफूले प्रयोग गर्ने मोबाइल नम्बर अवैधानिक रूपमा...
काठमाण्डू, ९ असार– साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको आरोपमा अभिनेता अनमोल केसीसहित ‘फर्की फर्की’ फिल्म निर्माण टिमविरुद्ध जिल्ला अदालत काठमाण्डूमा मुद्दा दायर गरेका छन् । श्रेष्ठले आज (सोमबार) वारेसमार्फत अदालतमा दिएको रिट निवेदनमा फिल्ममा आफूले प्रयोग गर्ने मोबाइल नम्बर अवैधानिक रूपमा...
काठमाण्डू, २८ माघ– चलचित्र लाज शरणम्को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक गरीएको छ । काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा रहेको यो गीत आज सोमबार दिउँसो सार्वजनिक गरीएको हो । मेयर शाहले पद सम्हालेपछि यो उनको पहिलो औपचारिक गीत हो । यसअघि उनी हिप–हप...
काठमाण्डू, २५ माघ– गायिका एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ गीत धेरै गाउन मन नलाग्ने प्रतिक्रिया दिएकी छन । आज शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिन पुगेकी उनले दर्शकहरूसँग यस्तो प्रतिक्रिया दिएकी छन । उनले भनिन्, ‘धोकेबाज गीत धेरै गाउन मन छैन। अहिले त...