काठमाण्डू, २० माघ– प्रेम चर्चाकाबीच पछिल्लो साङ्गीतिक सहकार्य गरेका गायक सुशान्त केसी र नायिका आना शर्माको जोडीलाई दर्शकहरूले खुबै मन पराएका छन्। उनीहरूको जोडिलाई दर्शकहरूले राम्रो प्रतिक्रिया दिने गरेका छन् । सुशान्त र आनाले सहकार्यमा गीत ‘सारंगी’ युट्युबमा सार्वजनिक गरेका थिए । त्यसलाई दर्शकहरूले...
काठमाण्डू, १९ माघ– गायिका एलिना चौहानले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाण्डूमा दिएको निवेदनलाई ठूलो रूपमा नलिनका लागि आग्रह गरेकी छन । आज (शनिबार) आफ्नो आधिकारिक टिकटक ह्यान्डलमा एक भिडियो पोस्ट गर्दै एलिनाले यस्तो आग्रह गरेकी हुन् । उनले उक्त भिडियोमा गायिका एलिनाले भनेकी छन,...
काठमाण्डू, १९ माघ– गायिका एलिना चौहानले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाण्डूमा दिएको निवेदनलाई ठूलो रूपमा नलिनका लागि आग्रह गरेकी छन । आज (शनिबार) आफ्नो आधिकारिक टिकटक ह्यान्डलमा एक भिडियो पोस्ट गर्दै एलिनाले यस्तो आग्रह गरेकी हुन् । उनले उक्त भिडियोमा गायिका एलिनाले भनेकी छन,...
काठमाण्डू, १८ माघ– गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । आज (शुक्रबार) जिल्ला अदालत काठमाण्डूमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । गायिक चौहानद्धारा दायर गरीएको पत्रमा भनिएको छ, ‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा...
काठमाण्डु, २८ मंसिर– प्रहरीले तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । इण्डियन एक्सप्रेसले यसबारे...
काठमाण्डू, २३ कात्तिक- लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले नेपाली चलचित्रहरूप्रति दर्शकहरूले देखाएको मायाप्रेमको सह्राना गरेका छन् । चलचित्र निर्माता, अभिनेता समेत रहेका मन्त्री राणाले दशैं, तिहारका बेला प्रदर्शन भएका चलचित्रहरूले दर्शकको मन जित्न सफल भएको बताए । उनले नयाँ चलचित्रहरूको कथावस्तु,...
काठमाण्डु, ३० असोज– बडा दशैँको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको छैटौं दिन मंगलबारसम्म फिल्मले एक महत्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गर्न सफल भएको छ । फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको वितरण...
काठमाण्डू, ३० असोज- निर्माता एवं अभिनेता निश्चल बस्नेतले चलचित्र ‘बेहुली फ्रम मेघौली’ बिहीबारदेखि हलबाट उतार्ने घोषणा गरेका छन्। बिहीबारदेखि आफ्नो चलचित्र कुनै पनि हलमा नरहने जानकारी उनले दिए । निश्चलले फेसबुकमा लेखेका छन्- ‘भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं,’ बस्नेतले...
काठमाण्डु २७ भदौ– हास्य कलाकार सुलेमान शंकर (इकु) लाई पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उनको बैंक खातामा शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयु) ले दुई साताअघि सीआईबीलाई जानकारी गराएको थियो । मंगलबार...
काठमाण्डु २३ भदौ– गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई...
काठमाण्डु, २२ भदौ – नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ । छायाङ्कनरत चलचित्रका केही तस्बिरहरू प्राप्त भएका छन्...
काठमाण्डु, २२ भदौ– नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन् । गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ। गायक राजेशपायल राई...