काठमाण्डु,१९ असार– सुटिङका क्रममा दुर्घटना हुँदा शाहरुख खान घाइते भएका छन् । अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको छायांकन गरिरहेका उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ । दुर्घटनापछि रक्तस्राव रोक्नको लागि अमेरिकामै सानो शल्यक्रिया गरिएको थियो । उनको स्वास्थ्यमा केही सुधार आएपछि...
काठमाण्डु १३ असार नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेमगीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ। विभिन्न कारणबश हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नेछन्। प्रेमगीत ३ यही असार १५...
काठमाण्डु, १० असार- पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल र सागर जोशीको स्वरमा ‘बाडुल्की’ गीत सार्वजनिक भएको छ । गीतमा हिमांशु रायमाजी (गोधुली)को शब्द र कृष्ण पाण्डे ९कृषा०को संगीत रहेका छ ।गीतलाई रुबिन मगरले एरेन्ज गरेका छन । यस्तै गीतको भिडियोमा विकास सुवेदी र...
काठमाण्डु ,६ असार- वर्षभरि रिलिज भएका सर्वाधिक ९सुपरहिट० सफल नेपाली चलचित्रहरु डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ। विभिन्न कारणवश हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन्। प्रेम गीत ३, छक्का पन्जा ४, चिसो...
काठमाण्डु, ३२ जेठ– प्रहरीले गैरकानुनी रुपमा जुवा वान एक्स बेट खेलाउने गिरोहमा कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका ८ जनालाई सार्वजनिक प्रहरीले गरेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त गिरोहलाई साथ दिएको भन्दै केही कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो ।पक्राउ...
काठमाण्डु, ३२ जेठ– लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनलाई पक्राउ गरीएको हो । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरीएको हो...
काठमाण्डु ,१३ जेठ- मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि जीतेबी हुन। उनलाई गत बर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाण्डुकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा...
काठमाण्ठु,११ जेठ- लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ तेस्रो सिजन आज सुरु हुने भएको छ । निर्माण संस्था जेपीटी क्रिएसनले सामाजिक संजालमार्फत श्रृखलाको प्रसारणबारे जानकारी दिएको हो । केही समय एता प्रविधीक कारणले प्रसारण्मा बनद भएको सिरियल अहिलेको गम्भीर र मर्मस्पर्शी कथाका साथ आउन लागेको बतएकोछ।...
काठमाण्डु ,२४ वैशाख- बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी नेपाल आइका स्रतले जानकारी दिएको छ। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाण्डु आएका हुन्। स्रोतका अनुसार उनको आज ७ बजेदेखि सिविर सुरू हुनेछ भने...
काठमाण्डु,१ वैशाख– गायक प्रकाश सपूतले जुन गीत ल्याएपछि चर्चामा आउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै उनको यो गीतले युटयुवको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ...
कााठमाण्डु, २८ चैत- नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ । गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभरिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमामात्र उपलव्ध रहेको छ । यो गीत...
काठमाण्डु ,२६ चैत -प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर...