काठमाण्डु, २२ भदौ– बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन । फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी आज दिउँसो काठमाण्डुमा आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै उनी नेपाली फ्यानहरुबाट घेरिएका थिए । उनले केहीसँग सेल्फी खिचे भने केहीलाई अटोग्राफसमेत दिएका थिए ।...
काठमाण्डु, १६ भदौ– कालाकार एवं अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएका छन । केही दिन लगातार टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रमितको कुराको पछि नलाग्न सबैलाई अनुरोध गरेका छन । उनले भनेका छन, ‘धेरैले टिकटक र रिलमा यो कुरा...
काठमाण्डु, २५ साउन– हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसंगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा गायिका निता आचार्यले पनि मौलिक तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक गरेकी छिन । गीतमा सबै मिलि...
काठमाण्डु, २१ साउन नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका छन । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक...
काठमाण्डु,१४ साउन– जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर बन्ने, पाईलाट बन्ने, इन्जिनियर बन्ने आदि इत्यादि । तर, म हिरोनी बन्छु, हिरो बन्छु, टेलिभिजनमा देखिने मान्छे बन्छु भनेर कमैले भन्छन् । अहिले त्यही थोरैमा पर्छिन्...
काठमाण्डु, १० साउन– नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसी बिदा भएका छन । अध्यक्षको रूपमा २ वर्षको कार्यकाल पुरा गर्दै उनी बोर्डबाट बिदा भएका हुन् । २०७९ साउन ९ गते बोर्ड अध्यक्षमा नियुक्त केसीको २ वर्षको कार्यकाल मंगलबार आफ्नो कार्यकाल पुरा गरी बिदा...
काठमाण्डु, १० साउन – नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो । एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड...
काठमाण्डु, ६ साउन– गायक हिमाल सागरको आवाजमा रहेको ुपहिलो गीतु सार्वजनिक भएको छ। दीपक प्रसाद आचार्य (काकु) को शब्द रचना तथा सन्तोष सुनुवारको कम्पोज रहेको गीतमा सक्किगोनीकी कलाकार सुरक्षा इटानी र रोहित अधिकारीको अभिनय रहेको छ। अमेरिका स्थित व्यवसाय गर्दै आएका रोहित अधिकारीको डेब्यू...
काठमाण्डु, २ साउन–फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो । यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ...
काठमाण्डु, २३ असार– गायक भीम लिम्बू सेनेहाङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएका भीमले अहिले लोकशैलीको ‘खुल्यो है खुल्यो’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन् । गायक भीम लिम्बूको अफिसियल युट्युब च्यानल ‘भीम लिम्बू’मार्फत सार्वजनिक...
काठमाण्डु, १६ असार– दर्शकलाई पेट मिचिमिचि हँसाउने टीभी रियालिटी शो हो कमेडी च्याम्पियन । तर, कहिले कसो यो शोमा भावुक स हृदयश्पर्सी क्षणहरु पनि आइदिन्छन् । कमेडी च्याम्पियनको तेस्रो सिजन भर्खरै सकिएको छ । अघिल्ला दुई सिजनको तुलनामा तेस्रो सिजन त्यति चर्चामा रहेन ।...
काठमाण्डु, १३ असार– बई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमै रोकिएका छन् । फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले जानकारी दिए । अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको प्रहरी स्रोतले जानकारी दिएको छ...