रंग-तरङ

अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘ सार्वजनिक

२०८० चैत २६ गते १५:५६

काठमाण्डु, २६ चैत– चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी.पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा...

फिल्म ‘रुमानी रंग’का लागि ड्रेस तयार गर्दै आईआईएफटीका विद्यार्थी

२०८० चैत २५ गते १७:३८

काठमाण्डु, २५ चैत– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत सिनिअर डिजाइनरहरुले निर्माणाधिन नेपाली फिल्म ‘रुमानी रंग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय रहेको छ । उक्त फिल्मका तीन गीतका अलावा मुख्य...

गायक राजेशपायल राई छुटे

२०८० चैत २२ गते १३:३२

काठमाण्डु, २२ चैत– प्रहरीले गायक राजेशपायल राईलाई छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेशपायल राईसहित तीन...

गीतकार दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

२०८० चैत २० गते १३:३८

काठमाण्डु, २० चैत–  गीतकार दावा तामाङको नयाँ गीत “आउ न नजिक” को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको यस गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ । गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी...

हरिवंश आचार्यको ‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ गीत सार्वजनिक

२०८० चैत १८ गते १५:११

काठमाण्डु, १८ चैत– बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन्। उनि एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन्। जनचेतनामुलक सृजनालाई कमर्सियल बनाउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जस्को पनि दाउ छ खाने...

‘आइइसी डिजाइनर रनवे’मा अभिनेत्रीदेखि मोडलसम्म एउटै र्याम्पमा

२०८० चैत १८ गते १५:०७

काठमाण्डु, १८ चैत– बिभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी,...

हरिवंश आचार्यको ‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ गीत सार्वजनिक

२०८० चैत १६ गते १८:३३

काठमाण्डु, १६ चैत– बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन्। उनि एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन्। जनचेतनामुलक सृजनालाई कमर्सियल बनाउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जस्को पनि दाउ छ खाने...

गायक शंकर श्रेष्ठको स्वरमा रहेको गीत ‘प्रेम त’ सार्वजनिक

२०८० चैत १३ गते १८:२४

काठमाण्डु, १३ चैत– गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’ सार्वजनिक गरिएको छ। प्रेमिल गीतमा शब्द रचना गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको रहेको छ। क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा शंकर श्रेष्ठ,कुसुम शर्मा,सुजा पौडेल,दिलिप योङहाङ,हिमा थापा,धन प्रसाद श्रेष्ठ,कौशिला...

सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

२०८० चैत १३ गते १८:०६

 काठमाण्डु, १३ चैत– तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको...

गायिका जेनिशा गौत्तमको स्वरमा’गाजल ’ सार्वजनिक

२०८० चैत १२ गते १८:१६

काठमाण्डु, १२ चैत– गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’गाजल ’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तम र डि पी खनालको शब्द तथा सुवास भुषालको संगीतमा उदय राज पौडेलको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो । आफनो मायालुलाई भेटनको लागी आफनो पहिरन विग्रिएको...

‘द रेड सुटकेस’को टिजर रिलिज

२०८० चैत १२ गते १८:१०

काठमाण्डु, १२ चैत– चलचित्र ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ । भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा सोमबार निर्माण संस्था आईसफल प्लसको युट्युव च्यानलबाट टिजर रिलिज गरिएको हो । यो चलचित्र नयाँ वर्ष २०८१...

लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ बिमोचन

२०८० चैत ११ गते १४:४५

काठमाण्डु, ११ चैत– गीतकार लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ बिमोचन गरिएको छ । शनिबार काठमाण्डुको क्युज सिनेमा हलमा एक कार्यक्रमका बिच २८ मिनेट लामो उक्त म्युजीकल फिल्म प्रिमियर गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठसँगै बिशिष्ट अतिथि लोकप्रिय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us