फेरान टोरेसको निर्णायक गोलमा स्पेन विश्वविजेता, ३८ खेलको अपराजित यात्रासहित नयाँ इतिहास

जहाँ आँसु झारे, त्यही मैदानमा इतिहास लेख्ने लक्ष्यमा मेसी

अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन मुख्यमन्त्री कार्कीको अपिल

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाले तनाव उत्पन्न भइरहेका बेला कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिकलाई संयमित रहन, अपुष्ट सूचना र अफवाहको पछि नलाग्न तथा सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । सोमबार जारी विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ...

राजनीति

प्रधानमन्त्री शाहका सल्लाहकार असिम शाह भन्छन्ः नेपालमा धार्मिक सद्भाव अनुपम छ, बिथोलिनु हुँदैन

काठमाण्डू, ११ साउन– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले सुनसरीमा उत्पन्न भएको तनाव चाँडै साम्य हुने विश्वास व्यक्त गरेका छन् । नेपालमा कुनै पनि किसिमको धार्मिक...

अर्थ

अर्थ मन्त्रालयको स्पष्टीकरणः सिँचाइको विद्युतमा अनुदान रोकिएको होइन

काठमाण्डु– सिँचाइमा प्रयोग हुने विद्युत्को महसुल अनुदान रोकि एको भन्दै विरोध भएपछि अर्थ मन्त्रालयले उक्त विषयमा स्पष्टीकरण दिएको छ । कृषकलाई असर पर्ने गरी अनुदान कटौती गर्न लागिएको भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us