प्रतिनिधिसभाको बैठक

काठमाण्डु टुडे २०८१ असार २९ गते १२:०८ मा प्रकाशित

प्रतिनिधिसभा बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वसको मत दिने प्रयोजनका लागि बैठक बसेको हो ।

बैठक सुरु हुनासाथ सांसदहरुले देशभरका विभिन्न स्थानमा बाढी–पहिरोका कारण भएको धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराए । अहिले प्रधानमन्त्री प्रचण्डले आफ्नो भनाइ राखिरहेका छन् ।

https://hr.parliament.gov.np/np/parliamentLive

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us