विश्लेषण

जेनजीहरुका लागि बाम एकताको सान्दर्भिकता

२०८३ असार १३ गते २१:२६

के नेपालमा कम्युनिस्ट आन्दोलनले आफ्नो आत्मा बचाउन सक्ला ? नेपाली राजनीतिमा फेरी एकपटक ‘बाम एकता’ चर्खा घुम्न शुरु गरेको छ । कुनै समय यस्तो थियो, जब एमाले-माओवादीको संयुक्त शक्ति नेकपाको रूपमा संसदमा १७४ सिटसम्म पुग्यो । त्यो किन्तु सिटको संख्या मात्र थिएन, त्यो जनताको...

डिजिटल राजनीतिको विधिशास्त्र

२०८३ वैशाख १८ गते २०:३४

आधुनिक विश्वले आफूलाई सरल, सहज र प्रभावकारी ढंगले स्थापना गर्न निरन्तर रुपमा चुनौतीहरू सामना गर्दै आएको छ। यस यात्रामा राजनीति र सामाजिक विकासको विषय एकअर्काको परिपूरकका रूपमा अघि बढेका छन् । राजनीतिक विषयवस्तु केवल सत्ता अभ्यास मात्र नभई समाज सञ्चालनको आधार बनेको हुँदा, समय,...

महान्यायाधिवक्ताको भूमिकामा द्वैधता : राज्यको प्रतिनिधि कि निजी पेशाको शासक ?

२०८२ चैत ११ गते १८:३१

नेपाल सरकारलाई कानुनी सल्लाह दिने प्रमुख भूमिका महान्यायाधिवक्ताको हुन्छ । महान्यायाधिवक्ता कार्यलय तथा मातहतका सरकारी वकिलहरूका प्रमुख समेत रहने महान्यायाधिवक्ताको पदमा हालसम्म कालीप्रसाद उपाध्यायदेखि सविता भण्डारी जस्ता न्यायिक पात्रहरू महान्यायाधिवक्ताको पदमा बसेर कार्यरत भइसक्नुभएको छ । तत्कालीन समयमा हेर्ने हो भने राजनीतिक फेरबदल र...

‘विकासको मोडेल हेर्न रेणु दाहालको महानगर भरतपुर जानु ’

२०८२ साउन ११ गते २०:५४

माओवादी आन्दोलन: विकास, समृद्धि र सुशासन मार्फत सामाजिक न्यायको यात्रा आरसी अधिकारी नेपाली समाजमा गहिरो प्रभाव पारेको माओवादी आन्दोलनले सामन्तवादी निरंकुशता र राजतन्त्रात्मक व्यवस्था विरुद्ध प्रत्यक्ष विद्रोहको नेतृत्व गरेको थियो । यस आन्दोलनले वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय तथा उत्पीडित समुदायको आवाजलाई सशक्त जनआन्दोलन र...

‘चौधरीले किन विप्लवसँगै खरिद गरे आलु ?, सर्वसाधरण किसान किन बहिष्कृत ?’

२०८२ जेठ २१ गते १५:००

काठमाण्डू, गत सातामात्रै कांग्रेस सांसद एवं नेपालका एक मात्रै अर्बपति विनोद चौधरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र बिक्रम चन्द (विप्लव) सँग दुई लाख किलो आलु खरिद गरे । चौधरी ग्रुपको खाद्य व्यवसाय ‘सीजी फुड्स’ मार्फत अर्बपति चौधरीले गत बर्षको कार्तीकमा नै आलु खरिद...

पूर्वराजा ज्ञानेन्द शाहले घटाएको त्यो घडी काण्ड

२०८१ चैत ४ गते ९:०४

एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो । त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ । कुरा चल्दै गयो । राजाबाट हुकुम भयो, “मेरो भाई– छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैले एक उद्योग गर भनेर दिएकै छ । अब...

प्रधानमन्त्री निवासको गेटमा महिलाहरुमाथि यो हदसम्मको ज्यादती ?

२०८१ असोज ३० गते ९:४९

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारको बाटो भएर घर फर्कंदै थिएँ । बालुवाटारमा केही महिलाहरुलाई प्रहरीले पक्राउ गरिरहेका थिए । त्यस्तै ५/६ जनाको संख्यामा रहेका महिलामाथि धेरै प्रहरीले ज्यादती गरिरहेको देखें । दृष्य यस्तो थियो कि अलिकती करुण भएको मानिस त्यो देखेर भक्कानिन्थ्यो । महिलाहरुलाई...

अस्थिर राजनीति, सिंहदरबार देखी बालुवाटार सम्म बधाईदिनेको ताँती

२०८१ साउन ६ गते १८:०१

काठमाण्डु, ६ साउन– देशमा बाढीपहिरोले जनता आक्रान्त बनेको बेला दुई ठुला मिलेर संयुक्त सरकार गठन गरेका छन । नयाँ सरकार निर्माण भएसँगै सिंहदरबार देखी बालुवाटार सम्म बधाईदिनेको ताँती छ । तर बधाई र शुभकामनाले जनताको अपेक्षा पुरा हुने संकेत देखिदैन् । सरकार परिवर्तन भैइरहने...

लौ सुन्नुस् एमाले पसेर हरिबिजोक भएका माओवादी नेताहरुका कथा

२०८१ असार २३ गते ९:०८

कम्युनिष्टहरु भाग्यवाद अनि फाप/अफापमा विश्वास गर्दैनन् । तर, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापा, रविन्द्र श्रेष्ठ र लेखराज भट्टजस्ता पूर्वमाओवादी’ नेताहरुका लागि नेकपा (एमाले) मा रहनु अफाप नै सावित भएको छ । सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी एकीकरणअघिकै अवस्थामा फर्कियो । एमाले...

संविधानका पिताको महाप्रस्थानमा दुई शब्द

२०८० भदौ २६ गते ११:३३

पदले मानिसलाई ठूलो र अविस्मरणीय बनाउँदैन । नश्वर शरीरको अवसानपछि पनि कसैलाई चीर स्मरणीय बनाउँछ भने त्यो पदमा रहँदा वा नरहँदा उसले खेलेको भूमिका हो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपति निर्वाचित हुन सक्नु भएन । तर १० वर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण व्यवस्थापन र...

कृषिप्रधान देशमा कृषको समस्या बिउ देखी बजार सम्म!

२०८० असार २४ गते १३:०५

काठमाणडु ,२४ असार- नेपाल विश्वको एउटा सानो देश भए पनि जल, जमिन र जंगलको लागि प्रसिद्ध छ । नेपाल जलस्रोतको दोस्रो धनि देश हो । यस्तै नेपाल कृषिप्रधान देश पनि हो । नेपालमा कृषिको लागि अनुकुल माटो र हावापानी पर्याप्त मात्रमा उपलब्ध छ ।तर...

जनार्दन शर्माको ठाउँमा म भएको भए…

२०७९ साउन १९ गते १०:२२

आर्थिक रुपले हामी संकटमै त गइसकेका छैनौं । तर, सतर्क हनुपर्ने अवस्था छ । सरकारले कोसिस गरिराखेको देखिन्छ । तर, भनेजस्तो गर्न सकेको छैन । लोकतान्त्रिक सरकारले जनतासँग सम्वाद गर्नुपर्छ । मैले प्रधानमन्त्रीलाई भेटेको बेलामा पनि भन्ने गरेको छु । अहिलेको महंगी र आर्थिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us