भूतपूर्व कामरेड एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यू, नमस्कार । कर्णाली प्रदेश प्रवेशको क्षणमा दौरा, सुरूवाल, कोट र टोपी अनि एडिडाज जुत्ताको पोशाकमा ठाँटिएको देखें । खुशी लाग्नुपर्ने बेग्लै कारण होइन, क्रमशः बदलिनु भएकोमा सामान्य नै लाग्यो । तपाईको बौद्दिकता, सरलता, गंभीरता, निरन्तर...
कुरा आजभन्दा चानचुन ३ सय बर्ष पहिलेको हो । संयुक्त अधिराज्यको सामाजिक राजनीतिक अवस्था विचित्रको थियो । समाजमा चरित्रलाई अत्याधिक महत्व दिइन्थ्यो । समाज कूल घराना, गरिव र असहायका बीचमा विभक्त थियो । चरित्रलाई प्रधान ठान्ने समाजमै वेश्यालय व्याप्त थिए । तिनै वेश्यालयबाट प्रतिष्ठित...
बाध्यता या कर्मले, थुप्रै हण्डरथक्कर पश्चात जीबनको आधा बसन्तमा बाँकी जिन्दगी सँगै बिताउँने भनि अधबैँसे जोबन साटेका दम्पति जस्तै हो यो पूर्व माओबादी र पूर्व एमालेको समिकरणबाट बनेको वर्तमान नेकपा(नेपाल कम्युनिष्ट पार्टी) । ति अधबैँसे दाम्पतिले आफ्नै खालका पुर्वार्ध सुखदुखहरू दुबैले स्वीकारेर नगए सम्म...
राजा ज्ञानेन्द्रको २०६१ माघ १९को शाही घोषणा “प्यारा देशवासीहरू, १. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्वविदितै छ।...
अनसनमा मरेकाहरूको शृंखला लामो छ । बीपी कोईराला २९ वा २१ दिनसम्म अनसन बस्नु भयो । शताब्दीऔं सम्मका लागि तिरस्कारका पात्र बनाईएका तत्कालिन राणा प्रधानमन्त्रीले उहाँलाई रिहा गरि दियो । तर, आयरल्याण्डको मागका लागि संसार मै लामो समयसम्म अनसन बसेका बबी सैंड्स अनसनरत् नै...
राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको स्रोत नश्लवाद नै हो । यस्तो राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गर्छ । ट्रम्पले अश्वेत र आप्रवासीलाई सत्रु बनाए । मोदीले पाकिस्तान...
मेरो नाम प्रकाश दाहाल हो । नेकपा मोआवादी केन्द्रको अधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य । यसबाहेकका अन्य परिचय गौण छन् । मेरो व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडि गौण छन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा...
प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाँले टिपेर हातमा खेलाउने चाहना राख्छन् । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन्, तिमी थियौ त्यस्तै । नेतृत्वलाई सिध्याउन गरिएका लाखौं प्रयासहरु तिमीमा केन्द्रित हुन्थे । आम मान्छेजस्तै तिमी पनि सामान्य...
कुनैपनि मुलुकको सर्वांङ्गिण विकास सम्भवका लागी दीगो शान्ति , सद्भाव र एकताको अपरिहार्यता हुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा मैत्रिपूर्ण सम्वन्धको आवश्यकता अनुरुप मेलमिलाप ,भावृत्व तथा सहकार्यको प्रयास भइरहेको अवस्था भएपनि दिगो शान्तिको अनुभुति हुन सकेको अवस्था छैन् । प्राचीन सभ्यता संगै मानब विकासका...
हा हा हो हा रे युङबेतने वानो खुइबेतने वानो ! हा हे पेलो सादाम्या !! २ हा हा हा हा हो हा युङबेत मालःअ खुइबेत मालःअ !! २ हा हे हो ल्हुङ खातो!! २ हा हे हो ल्हुङ खातो !! २ (हा हा हो...
पार्वती, पार्वती ! भन्दै चिच्याउन थाल्यो, पार्वतीकी पोई एक्कासी निद्राबाट ब्युँझिएर चिया खोइ ? यति वेलासम्मा पनि चिया छैन भन्दै निद्राबाटै चिच्याउन छाडेको थिएनन् । पोइ काले रातभरिको जाँडले ह्याङओभर भएर बिहान नौ बजेसम्म ओछ्यानमा नै लम्पसार भएर सुतिरहेको थियो । श्रीमती पार्वती नआएपछि...
आदरणीय नेकपाका अध्यक्ष कमरेड प्रचण्डज्यू, हार्दिक अभिवादन । हुन त देश र जनताको हितमा तपाइबाट के कस्तो भूमिका निर्वाह हुनुपर्छ भनेर हामी बबुराले सल्लाह दिनु आफैंमा धृष्टता मानिएला, तैपनि अहिलेको यो केपी ओली शासनले जनतालाई कष्टमाथि कष्ट थोपरेकाले परिवर्तनका एजेण्डाका नायक कमरेड प्रचण्डसमक्ष सोझै...