नागरिक अभियन्ता डा. गोविन्द केसी आमरण अनशनमा छन् । सत्याग्रहबाट चिकित्सा शिक्षाभित्र रहेको वेथिती, विकृति र दशकौँदेखि हाबी हुँदै आएको गलत प्रवृत्ति सुधार्न आन्दोलन छेडेका हुन् । राजधानी शहर छाडेर कर्णाली रोजेका डा. केसीको मागलाई राजनीतिक लेप लगाइनु निन्दनिय काम हो । डा....
नेपाली कांग्रेस ‘वामको नाममा बनेको सरकार’ भन्दै खिसिट्युरी गर्दै सभा समारोह र सामाजिक सञ्जालमा अन्धाधुन्द गाली गरेर ताली बटुली रहेको छ । हुकुमी शासन, अधिनायकवादी, राजा महाराजा शैली, जनयुद्धकालिन पारा यस्तै यस्तै विशेषण लगाएर शब्दको खेति गर्दैछ । चुनावमा खुम्चिएर तिलमिलाएको कांग्रेस त्राण...
दुई पचास वर्ष अघि राष्ट्रनिर्माता (यो शब्दको गाम्भिर्यतामाथि केहि बौद्धिकहरु आलोचना पनि गर्छन्) पृथ्वीनारायण शाहले सपना देखेको ठाउँ(चन्द्रागिरी डाँडा)मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको सपना देखे र छोटो समयमै कविता मार्फत् आफ्नो भावना पोखे । अर्थात् आशुकवि बने, सायद । त्यति धेरै लालित्यपूर्ण...
माओवादी जनयुद्धका क्रममा ७ बर्ष जेल परेका तिलक शर्माले चार बर्ष पहिले गज्जबको योजना सुनाए । सादगी नेताको छबी बनाएका बर्दियाली नेता शर्मा पूरा आत्मबिश्वासका साथ भन्दै थिए– केरा खेती गर्ने, ०७० सालमा संविधानसभाको निर्वाचनमा उम्मेदवार हुँदा लागेको ऋण पनि तिर्ने र स्थानीय पनि...
काठमाण्डु – नागरिक अभियन्ताको पहिचान बनाएका डा. गोविन्द केसी पहिलेपहिलेका अनशन आफैं कार्यरत शिक्षण अस्पतालमा बस्थे । बेथितीविरुद्ध भन्दै पटकपटक अनशन बसेर नथाकेका डा. केसी यसपटक कर्णाली पुगेका छन् । उनले अनशन थालेपछि हजारौँ समर्थकको लाइन लाग्छ । देशका गिनेचुनेका बौद्धिक जमातहरु उनको पक्षमा...
जेठ ३ मा एमाले र माओवादी एकतापछि नेपाली राजनीतिमा विभिन्न चर्चा परिचर्चा सुरु भएको छ । एकताले विगतमा एकअर्काको कटु आलोचना गर्ने दुई पार्टीका नेता तथा कार्यकर्तालाई एउटै मालामा उनेको छ । र, बनेको छ सबैको छ दुवैको साझा पार्टी– नेपाल कम्नुनिष्ट पार्टी ।...
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीच सिंगापुरमा उच्चस्तरीय भेटघाट सम्पन्न भएको छ । एकअर्काका धुरन्धर विरोधीका रुपमा रहेका ट्रम्प र कीमले जब हात मिलाए । यो घटनाको संसारभर एकसाथ चर्चा भइरह्यो । यसलाई संसारले एक ऐतिहासिक घटनाको...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता कीम जोङ उन मंगलबार हुने बहुप्रतिक्षित भेटघाटका लागि सिंगापुर पुगिसकेका छन् । संसारकै चासो दुई शिर्ष नेताको भेटघाटमा रहेको छ । यि दुई नेताको भेटघाटमा एक जना व्यक्ति पनि सामेल हुँदैछन् । जसको...
एजेन्सी – उत्तर कोरियाका नेता कीम जोङ उल २०१८ साल शुरु लगत्तै एकाएक अन्तर्राष्ट्रिय राजनीतिक चर्चाको शिखरमा पुगेका छन् । विश्व राजनीतिका एक शक्तिशाली पात्रको रुपमा संसारले कीम जोङ उललाई मान्न थालेको छ । वर्षौसम्म बाहिरी दुनियाँसँग टाढा रहेका नेता कीम एक बलियो राजनीतिक खेलाडी...
संवाद नं १ प्रश्न – बाबु, आज स्कुल किन नगएको ? उत्तर – खोई, आज स्ट्राइक छ रे । प्रश्न – कस्ले गरेको हो थाहा छ ? उत्तर – खासै थाहा भएन, दाई । बाबामामुलाई हेड टिचरले फोन गर्नु भाको रे । संवाद नं...
प्रारम्भ २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ । त्यो युग नयाँ संविधानको प्रस्तावनामा लेखिएझैं “लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण” गर्ने युग हो । अर्थात् त्यो समृद्धीकरणको...
नजिकको सरकार अर्थात जनताको पहुँचको सरकार पाएको एक वर्ष बितेको छ । १९ वर्षदेखि जननिर्वाचित प्रतिनिधी नपाएको स्थानीय सरकारले चुनावमार्फत जनताका मान्छे पाएको थियो । मतदानमा जनताको सहभागिताको प्रतिशतलाई हेर्दा जनता चुनावमार्फत आफ्नो प्रतिनिधी चयन गर्न आतुर थिए भन्ने भान भएको थियो । छिटफुट...