विश्लेषण

दीपकराज ‘रिजेक्ट’ भएपछि संविधानविद् भीमार्जुन आचार्यले दिए खतराको संकेत

२०७५ साउन १८ गते १६:११

यो निर्णयलाई दुईरतीन कोणबाट हेर्नुपर्छ । पहिलो अनुमोदन गर्ने नगर्ने भन्ने संसदीय सुनुवाई समितिको अधिकारको कुरा हो । यसमा आपत्ति जनाउन सकिदैन । दोस्रो सार्वभौम समिति हो, यसको निर्णयमा पनि आपत्ति छैन । तेस्रो के हो भने जुन तरिकाले समितिले ढिलासुस्ती गर्याे, यो समयमा...

महिलाको हुर्मत लिएको आरोपमा मन्त्री पद छाडेका शेरबहादुर पत्निले श्रीमानबारे मुख खोलिन्

२०७५ साउन १४ गते २१:५१

पद आउछ जान्छ ठुलो बिषय होइन ! मन्त्री र साम्सद बन्नु पनि ठूलो कुरो होइन ! हामी कसैलाई ठूलो लाग्दो हो भने त्यो पनि ठुलै भ्रम हो भन्ने मलाई लाग्दछ। किन भने यो महत्त्वपूर्ण जिम्मेवारी मात्र हो र पद सधै अस्थाई हुने गर्छ तर...

पत्रकारितामा बाल संवेदनशीलता

२०७५ साउन ११ गते १०:३०

नेपालको संविधानले बालअधिकारलाई मौलिक हक अन्तर्गत समेटेको छ भने बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिनु राज्यको नीति हुने कुरासमेत स्पष्ट पारेको छ । बालबालिका समाजका संवेदनशील समुदाय हुन् र यिनीसम्बद्ध विषय अहुआयामिक र बहुपक्षीय हुने गर्छ । तसर्थ, बालबालिकासँग सरोकार राख्ने सबै निकाय र तहमा...

डा केसीको मुद्धा न कांग्रेसको, न अन्य स्वार्थ समूहको ?

२०७५ साउन ३ गते १३:४६

  नागरिक अभियन्ता डा. गोविन्द केसी आमरण अनशनमा छन् । सत्याग्रहबाट चिकित्सा शिक्षाभित्र रहेको वेथिती, विकृति र दशकौँदेखि हाबी हुँदै आएको गलत प्रवृत्ति सुधार्न आन्दोलन छेडेका हुन् । राजधानी शहर छाडेर कर्णाली रोजेका डा. केसीको मागलाई राजनीतिक लेप लगाइनु निन्दनिय काम हो । डा....

कांग्रेस जनताले पटकपटक चाखेको पुरानो स्वाद

२०७५ साउन १ गते १६:३१

  नेपाली कांग्रेस ‘वामको नाममा बनेको सरकार’ भन्दै खिसिट्युरी गर्दै सभा समारोह र सामाजिक सञ्जालमा अन्धाधुन्द गाली गरेर ताली बटुली रहेको छ । हुकुमी शासन, अधिनायकवादी, राजा महाराजा शैली, जनयुद्धकालिन पारा यस्तै यस्तै विशेषण लगाएर शब्दको खेति गर्दैछ । चुनावमा खुम्चिएर तिलमिलाएको कांग्रेस त्राण...

आशुकवि प्रधानमन्त्रीमाथि दुई शब्द– मृत्यु शाश्वत सत्य हो

२०७५ असार ३२ गते १४:४३

दुई पचास वर्ष अघि राष्ट्रनिर्माता (यो शब्दको गाम्भिर्यतामाथि केहि बौद्धिकहरु आलोचना पनि गर्छन्) पृथ्वीनारायण शाहले सपना देखेको ठाउँ(चन्द्रागिरी डाँडा)मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको सपना देखे र छोटो समयमै कविता मार्फत् आफ्नो भावना पोखे । अर्थात् आशुकवि बने, सायद । त्यति धेरै लालित्यपूर्ण...

गणतन्त्रमा केराका कुरा !

२०७५ असार २७ गते १०:०३

माओवादी जनयुद्धका क्रममा ७ बर्ष जेल परेका तिलक शर्माले चार बर्ष पहिले गज्जबको योजना सुनाए । सादगी नेताको छबी बनाएका बर्दियाली नेता शर्मा पूरा आत्मबिश्वासका साथ भन्दै थिए– केरा खेती गर्ने, ०७० सालमा संविधानसभाको निर्वाचनमा उम्मेदवार हुँदा लागेको ऋण पनि तिर्ने र स्थानीय पनि...

डा. केसीको अनशन गलत नै हो त ?

२०७५ असार १७ गते १५:५६

काठमाण्डु – नागरिक अभियन्ताको पहिचान बनाएका डा. गोविन्द केसी पहिलेपहिलेका अनशन आफैं कार्यरत शिक्षण अस्पतालमा बस्थे । बेथितीविरुद्ध भन्दै पटकपटक अनशन बसेर नथाकेका डा. केसी यसपटक कर्णाली पुगेका छन् । उनले अनशन थालेपछि हजारौँ समर्थकको लाइन लाग्छ । देशका गिनेचुनेका बौद्धिक जमातहरु उनको पक्षमा...

‘डिप लभ’मा केपी ओली र माधव नेपाल

२०७५ असार ११ गते ८:३०

जेठ ३ मा एमाले र माओवादी एकतापछि नेपाली राजनीतिमा विभिन्न चर्चा परिचर्चा सुरु भएको छ । एकताले विगतमा एकअर्काको कटु आलोचना गर्ने दुई पार्टीका नेता तथा कार्यकर्तालाई एउटै मालामा उनेको छ । र, बनेको छ सबैको छ दुवैको साझा पार्टी– नेपाल कम्नुनिष्ट पार्टी ।...

ट्रम्प र कीम भेटघाट – ‘नयाँ बोत्तलमा, पुरानो ह्विस्की ’

२०७५ जेठ ३० गते १५:४७

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीच सिंगापुरमा उच्चस्तरीय भेटघाट सम्पन्न भएको छ । एकअर्काका धुरन्धर विरोधीका रुपमा रहेका ट्रम्प र कीमले जब हात मिलाए । यो घटनाको संसारभर एकसाथ चर्चा भइरह्यो । यसलाई संसारले एक ऐतिहासिक घटनाको...

कीम र ट्रम्पको भेटघाट मिलाउने को हुन् तेस्रो व्यक्ति ?

२०७५ जेठ २८ गते १२:१७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता कीम जोङ उन मंगलबार हुने बहुप्रतिक्षित भेटघाटका लागि सिंगापुर पुगिसकेका छन् । संसारकै चासो दुई शिर्ष नेताको भेटघाटमा रहेको छ । यि दुई नेताको भेटघाटमा एक जना व्यक्ति पनि सामेल हुँदैछन् । जसको...

उत्तर कोरिया एकाएक कसरी बन्यो संसारकै शक्तिशाली ?

२०७५ जेठ २४ गते १८:४६

एजेन्सी – उत्तर कोरियाका नेता कीम जोङ उल २०१८ साल शुरु लगत्तै एकाएक अन्तर्राष्ट्रिय राजनीतिक चर्चाको शिखरमा पुगेका छन् । विश्व राजनीतिका एक शक्तिशाली पात्रको रुपमा संसारले कीम जोङ उललाई मान्न थालेको छ । वर्षौसम्म बाहिरी दुनियाँसँग टाढा रहेका नेता कीम एक बलियो राजनीतिक खेलाडी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us