एउट काल खण्ड थियो त्यो वेला समाजमा मातृ सत्ता थियो । (देविदेवताको काल ) श्रम विभाजन र निजि सम्पतीको थालनी संगै क्रमश मातृ सत्ताको ठाउँ पितृ सत्ताले लियो । पितृ सत्ताले महिला जैविक हिसावले कम्जोर हुँने भनि व्याख्य गरियो । वौद्धिक हिसावले पनि कम्जोर...
हामी असिमित दायित्वको चाङमाथि बसेर उच्च आर्थिक बृद्धिको लागि साधन परिचालन गर्ने र सम्भवतः आर्थिक अनुशासन पनि पालना गर्दै करदाताहरुले तिरेको करको अनुभुति विकासमा प्रतिविम्बित होस भनेर काम गर्नुपर्ने छ । त्यसैले हामी चुनौतिपुर्ण अवस्थामा छौं । असिमित दायित्व व्यवस्थापन मन्त्रालयजस्तो भएको छ अर्थमन्त्रालय।...
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा फेरि निर्वाचित भएका छन् । देशको वरिष्ठ प्रजातान्त्रिक दलले प्रजातान्त्रिक पद्धतिबाट आफ्नो नेता छान्दा कोही कसैलाई आपत्ति हुने ठाउँ छैन । संसदीय निर्वाचनमा कांग्रेसको असाधारण पराजयपछि नेतृत्व परिवर्तनका लागि उठेको बिगुल ध्वनि फेरि नेपथ्यमा हराएकोमा पनि कसैलाई...
सभापति ज्यू ! नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट तपाई पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईसँग एक दिन भेटेरै भनें, देउवाजी, तपाईको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने इच्छा पूरा भएको छ, दलको नेता पनि चुनिनुभयो, प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ, अब तपाईले चाहेको सबै...
सीमाको वडो चाखलाग्दो आयाम हुन्छ । अन्तराष्ट्रिय सीमा केवल राज्यको सीमांकन वा नक्शाको रेखांकनमात्र नभै विशुद्ध राष्ट्रियताको पहिचान, अविभाज्य अखण्डताको द्योतक, पूर्ण स्वतन्त्रताको प्रतिक एवं विविध भाषा एवं संस्कृतिलाई वाँध्ने वलियो सुत्रपनि हो । अन्तराष्ट्रिय सीमा व्यवस्थापन जिम्मेवारीले सरकारको चरित्रपनि भरपुर उजागर गर्दछ ।...
वाम गठबन्धनका सुत्रधार वामदेव गौतमले चुनाव हारेपछि अहिले नेपाली राजनीतिमा यो चर्चाको विषय बनेको छ । त्यसो त अर्का सुत्रधार नारायणकाजी श्रेष्ठले पनि चुनाव हारेका थिए तर, उनी ‘हेभिवेट’ सँग पराजित भएकाले आश्चर्य मान्नुपर्ने धेरै कारण छैनन् । स्थानीय तह निर्वाचनलाई हेर्दा एमाले–माओवादीको गरी...
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई देशभरबाट सरकार गठनको ‘जनादेश’ प्राप्त भएको छ । निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता गर्ने सहमतिका साथ एमाले र माओवादी मिलेर वाम गठबन्धन बनाए । निर्वाचन सकियो र दुवै दलको सोचेजस्तै परिणाम आयो । वाम गठबन्धनको पक्षमा देखिएको...
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणका परिणाम सार्वजनिक भइरहँदा मुलुकको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसका लागि देशैभरिबाट निराशाजनक परिणाम आएको छ । योसँगै काँग्रेसको भविष्यबारे विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका छन् । ती टिप्पणी कतिपय सकारात्मक र कतिपय पूर्वाग्रही वा विरोधी कित्ताको ‘सनातन...
यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द । हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल प्रकाशको श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईंहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुसीमा साथ...
मेरा पिता मित्रलाल गिरि सिरहा र सप्तरी एउटै जिल्ला हुँदा सप्तरी नेपाली काँग्रेसका निर्वाचित जिल्ला सभापति हनुहुन्थ्यो । लामो समयसम्म झण्डै आजीवन सभापति रहनु भयो । मेरा काका रुद्रप्रसाद गिरि काँग्रेसको संस्थापक सदस्य हुनुहुन्थ्यो । म स्वयम् विधिवत रुपले काँग्रेसमा लागेको ५० वर्षभन्दा वढी...
मंसिर १० र २१ गरी दुई चरणमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदैछन् । निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरु भोट माग्दै मतदाताको घरआँगनमा धाउन थालेका छन् । यतिसम्म त ठिकै हो, भोट माग्ने क्रममा नेताले देखाएका केही गतिबिधि हेर्दा अस्वभाविक लाग्ने खालका पनि छन् । जसको...
बाम एकताको प्रस्तावसँगै तातिएको काठमाण्डुको राजनीतिले नयाँ बहस सिर्जना गर्दैै गएको छ । सँगसँगै नयाँ प्रकारका ध्रुवीकरण, आशंका, डर, नैराश्यता र आशावादीता पनि देखिएका छन् । नेपालका सन्दर्भमा हेर्दा याने एकताको प्रस्तावलाई त्यत्ति असहज अथवा नौलो रुपमा हेर्नुपर्ने देखिँदैन । चुनाव चिन्ह जे लिएर...