सभापति ज्यू ! नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट तपाई पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईसँग एक दिन भेटेरै भनें, देउवाजी, तपाईको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने इच्छा पूरा भएको छ, दलको नेता पनि चुनिनुभयो, प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ, अब तपाईले चाहेको सबै...
सीमाको वडो चाखलाग्दो आयाम हुन्छ । अन्तराष्ट्रिय सीमा केवल राज्यको सीमांकन वा नक्शाको रेखांकनमात्र नभै विशुद्ध राष्ट्रियताको पहिचान, अविभाज्य अखण्डताको द्योतक, पूर्ण स्वतन्त्रताको प्रतिक एवं विविध भाषा एवं संस्कृतिलाई वाँध्ने वलियो सुत्रपनि हो । अन्तराष्ट्रिय सीमा व्यवस्थापन जिम्मेवारीले सरकारको चरित्रपनि भरपुर उजागर गर्दछ ।...
वाम गठबन्धनका सुत्रधार वामदेव गौतमले चुनाव हारेपछि अहिले नेपाली राजनीतिमा यो चर्चाको विषय बनेको छ । त्यसो त अर्का सुत्रधार नारायणकाजी श्रेष्ठले पनि चुनाव हारेका थिए तर, उनी ‘हेभिवेट’ सँग पराजित भएकाले आश्चर्य मान्नुपर्ने धेरै कारण छैनन् । स्थानीय तह निर्वाचनलाई हेर्दा एमाले–माओवादीको गरी...
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई देशभरबाट सरकार गठनको ‘जनादेश’ प्राप्त भएको छ । निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता गर्ने सहमतिका साथ एमाले र माओवादी मिलेर वाम गठबन्धन बनाए । निर्वाचन सकियो र दुवै दलको सोचेजस्तै परिणाम आयो । वाम गठबन्धनको पक्षमा देखिएको...
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणका परिणाम सार्वजनिक भइरहँदा मुलुकको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसका लागि देशैभरिबाट निराशाजनक परिणाम आएको छ । योसँगै काँग्रेसको भविष्यबारे विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका छन् । ती टिप्पणी कतिपय सकारात्मक र कतिपय पूर्वाग्रही वा विरोधी कित्ताको ‘सनातन...
यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द । हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल प्रकाशको श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईंहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुसीमा साथ...
मेरा पिता मित्रलाल गिरि सिरहा र सप्तरी एउटै जिल्ला हुँदा सप्तरी नेपाली काँग्रेसका निर्वाचित जिल्ला सभापति हनुहुन्थ्यो । लामो समयसम्म झण्डै आजीवन सभापति रहनु भयो । मेरा काका रुद्रप्रसाद गिरि काँग्रेसको संस्थापक सदस्य हुनुहुन्थ्यो । म स्वयम् विधिवत रुपले काँग्रेसमा लागेको ५० वर्षभन्दा वढी...
मंसिर १० र २१ गरी दुई चरणमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदैछन् । निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरु भोट माग्दै मतदाताको घरआँगनमा धाउन थालेका छन् । यतिसम्म त ठिकै हो, भोट माग्ने क्रममा नेताले देखाएका केही गतिबिधि हेर्दा अस्वभाविक लाग्ने खालका पनि छन् । जसको...
बाम एकताको प्रस्तावसँगै तातिएको काठमाण्डुको राजनीतिले नयाँ बहस सिर्जना गर्दैै गएको छ । सँगसँगै नयाँ प्रकारका ध्रुवीकरण, आशंका, डर, नैराश्यता र आशावादीता पनि देखिएका छन् । नेपालका सन्दर्भमा हेर्दा याने एकताको प्रस्तावलाई त्यत्ति असहज अथवा नौलो रुपमा हेर्नुपर्ने देखिँदैन । चुनाव चिन्ह जे लिएर...
आम मानसिकता यस्तो थियो कि, विदेशमा पैसा रुखमा फल्छ, मात्र टिप्न सक्नुपर्छ । लाखौं खर्च र रंगीन सपनासँगै एउटा नौजवानको पाइला अष्ट्रेलियामा टेकिन्छ । तर, टेकेकै दिनबाट दुःखले यसरी थिच्यो कि, दुःख कस्तो हुन्छ, बल्ल थाहा भयो । सहनुको विकल्प थिएन । लाग्थ्यो, अष्ट्रेलिया...
स्थानीय तहको निर्वाचनकैबेला एमाले र हाम्रोबीचमा चुनावी तालमेलको कुरा चलेको थियो । केपी ओलीले पठाएको भन्दै बामदेव गौतम बेलाबेला आएर चुनावी तालमेलको कुरा गरिरहन्थे । मैले त्यसो हो भने केपी ओलीसँग कुरा गर्नुस् भनेपछि बामदेवले ओलीजीसँग कुरा गरे । सुरुमा एमालेले चारमध्ये दुई वटा...
‘दुई वामपन्थी कहिल्यै मिलेर जान सक्दैनन्’ एमालेलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रशिक्षणमा होस् या कार्यकर्ताका माझमा भन्ने गर्थे, ‘एकले अर्कोलाई निल्नैपर्छ ।’ उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि केही कम थिएनन् । उनले लामो समय माओवादीलाई गाली गर्न...