विश्लेषण

विप्लवको घोषणा– यसकारण रोल्पाबाट फर्कंदा हामी माओवादी रहन्नौं

२०७३ फागुन ७ गते ९:०६

हाम्रो पार्टी कम्युनिष्ट पार्टी हो । यो अन्तर्राष्ट्रिय सर्वहारा वर्गीय टुकडी हो । सामान्यतः कम्युनिष्ट पार्टी भनेपछि अन्य कुनै विशेषणको आवश्यता पर्दैन । तर, कम्युनिष्ट आन्दोलनमा विभिन्न विचलन र प्रवृत्तिहरु पैदा भएपछि साथै क्रान्तिकारी र अवसरवादी सबैले कम्युनिष्ट पार्टी नै भन्न थालेपछि आन्दोलनले क्रान्तिकारीहरुको...

 आरके मैनालीः राजा र माओवादीमा केही नपाएर एमालेमै आउने, केपी र माधवलाई नभएको आरोप लाउने ?

२०७३ फागुन ६ गते १५:२२

राधाकृष्ण (आरके) मैनालीको हालै प्रकाशित पुस्तक ‘नलेखिएको इतिहास’ सरसर्ती हेरें । बीचबीचमा बाटो बिराए पनि उनी एमालेका पुराना नेता हुन् । पार्टी निर्माण र कम्युनिष्ट आन्दोलनमा उनले खेलेको भूमिकाको कसैले पनि अवमूल्यन गरेको छैन/गरिनु हुँदैन । हरेक मानिसलाई आफ्नो मनमा लागेको कुरा लेख्न र...

महाकाली सन्धिका खास डिजाइनर केपी ओली थिए

२०७३ माघ २१ गते १९:३५

महाकाली सन्धिको विरोधमा जाँदा अन्ततः पार्टी फुट्छ भनेर मैले धेरैपटक साथीहरूसँग कहेँ । राष्ट्रवाद र राष्ट्रघातजस्तो गम्भीर विषय उठिसकेपछि पार्टी एक ढिक्का भइरहन गाह्रो पर्नु स्वाभाविकै हो । नेपालगञ्जमा हुन गइरहेको छैटौं महाधिवेशनको मिति नजिकिँदै थियो । मैले माधवकुमार नेपालसँग महाकालीको मुद्दा उक्त महाधिवेशनमा...

सन्दर्भ माघ १९ः शेरबहादुर देउवालाई चिन्न प्रचण्डले पढ्नैपर्ने भरत मोहनको बयान

२०७३ माघ १९ गते १४:३१

काठमाण्डु, १९ माघ– माघ १९ नेपाली राजनीतिको कालो दिन हो । २०६१ माघ १९ का दिन तत्कालिन राजा ज्ञानेन्द्रले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएको दिन हो । पछि यस्ता दिनहरु नआउन भन्नका लागि यो दिनका बारेमा हामीले नयाँ पुस्तालाई भन्नैपर्छ । गिरिजालाई देखाउन शेरबहादुरसँग...

जब मैले भारतीय दूतावासमा एमाले शीर्ष नेतालाई यो रुपमा देखें…

२०७३ माघ १७ गते ११:००

केही समययता एमाले र भारतबीचको सम्बन्धमा चिसोपना छाएको छ । एकअर्काप्रति अविश्वास बढेको छ । भारतले एमालेलाई र एमालेले भारतलाई विश्वास गरेको छैन । खास गरी नेपाल–भारत सम्बन्धको कुरा गर्दा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सम्बन्ध बिग्रियो । ३ असोज २०७२ मा संविधामन जारी...

दरबारमा बहुदलको खिल्ली उडाएको सुनेपछि राजासँग जाइलागें

२०७३ माघ ९ गते २१:०९

२०४६ को परिवर्तनपछि मिडियाले ठूलो फड्को मारेको हो । २०५१ सालमा आइपुग्दा धेरै विकास भएको पनि हो । तर, त्यतिबेला सुरूआतको अवस्था थियो । अहिलेजस्तो व्यापक भइसकेको थिएन । प्रेस क्रियाशील हुन लागेको अवस्था थियो । संसद्सित प्रेसको राम्रो सम्बन्ध थियो । संसद्लाई सूचनाका...

कमरेड ! पहिलापहिला पाउमा दाम चढाउने ? शीतलनिवासमा राजा भेट्दा त्यसै लजाउने ?

२०७३ माघ ४ गते ११:४२

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्व ‘श्री ५ महाराजधिराज’ ‘राजा’ सबैका आकर्षण म पनि विवाहको एउटा निम्तालु थिएँ, माइती पक्षका रुपमा । वैवाहिक समारोहमा दुलहा दुलही त आकर्षणका केन्द्रबिन्दु छँदै थिए । तर, त्यो भन्दा ठूलो आकर्षण ‘पूर्व श्री ५’ प्रति देखियो ।...

छत्रमानका छोराको घडी चोर बात लागेका साँसदको यस्तो छ बयान

२०७३ पुष २४ गते १०:१३

म राजधानीमा भएका बेला सधैं लाजिम्पाटको -याडिसन होटलको क्लबमा जान्छु । म त्यो क्लबको मेम्बर हुँ । साँसद हुनुभन्दा पहिला अन्तै जान्थें । साँसद भएर आएपछि दुई वर्षदेखि त्यहीं जाने गर्छु । म बस्ने डिल्लीबजार हो । हिंडेरै -याडिशन जान्छु र हिंडेरै आउँछु ।...

ए त्यो कृपाशुरले बन्दुक हानेर मान्छे मार्दाे रहेछ ?

२०७३ पुष २२ गते १२:११

मेरो ससुरा एमाले नेता कृपाशुर शेर्पा भोजपरको भए पनि ताप्लेजुङको फुङलिङमा खरिदारको जागिर गर्नुहुन्थ्यो रे । उहाँकी श्रीमतीको मृत्यु भएको रहेछ । साहरा चाहिएकोले त्यहीं मेरो सासु आमासँग प्रेम भएछ । उहाँहरुको सन्तानका रुपमा मेरो श्रीमान गणेशको जन्म २०३७ मंसिर १ मै मामाघरमै भएको...

हाम्रो चिन्ता नगर न एमाले ‘कँड’

२०७३ पुष १९ गते १४:२९

हाजिरी जवाफमा विश्वकै सबैभन्दा बढी सत्ता मोह भएको पार्टी कुन हो ? भनेर सोधियो भने सानो बच्चाले पनि आखाँ चिम्लिएर एमाले भन्छ होला । पछिल्लो समय एमालेको सत्ता मोह र प्रतिशोधको राजनीति देशका लागि सबैभन्दा घातक साबित भएको छ, किनकी उसलाई जुनसुकै किमतमा सत्ता...

बाबुराम भट्टराईको विकल्पः अब यसो गरौं

२०७३ पुष १३ गते १७:२४

विषय प्रवेश लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सम्पन्न भएको १० वर्ष पूरा हुदैछ । माओवादी जनयुद्ध, शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति र संविधान–०७२ को घोषणाका वर्षहरु गन्दा हामीले २१ वर्ष पूरा गरेका छौं । यी २१ वर्षहरु हाम्रो लागि तीव्र राजनीतिक उथलपुथल, संघर्ष र उतारचढावका...

यसकारण आजै खारेज गरौं भारतको यो प्रस्ताव

२०७३ पुष ११ गते १२:२०

अन्र्तराष्ट्रिय सुरक्षा क्षेत्रमा पछिल्लो बखत डाइम (DIME) भन्ने सैनिक शब्दाली निकै प्रचलित छ ।  डाईम (DIME) अर्थात डिप्लोमेसी, (कूटनीति) इनफरमेशन, (सूचना) मिलिटरी (सेना) र इकोनोमी (अर्थतन्त्र) । यी चार शब्द कुनै पनि राष्ट्रको जीवनमा महत्वपूर्ण खम्बा हुन् । भन्नैपर्ने हुन्छ नेपालको कूटनीतिक पहलकदमी धेरै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us