उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाइ हतियार कारोबारका सन्दर्भमा पनि लागू हुन्छ । कुनै काम गर्नुपर्यो भने त्यसको सफलता वा असफलता मानिसको इच्छाशक्तिमा निर्भर हुन्छ । इच्छाशक्ति भएपछि जति कठिन काम पनि सहज हुन्छ । जति डरलाग्दो...
एक हप्ताअघि मेरोबारेमा एउटा समाचार आयो, भूकम्पपीडितबाट रकम उठाएर सांसद र सरकारी कर्मचारीले हेलिकोप्टर चढेको भनेर । म ओखलढुंगा–२ को निर्वाचित सांसद हुन् । मेरो दुईवटा जिम्मेवारी छन् । एउटा संसदमा जनताको पक्षमा निरन्तर आवाज उठाउने । अर्को जनताका विकास निर्माणलगायत दैनिक जीवनसँग सम्बन्धित...
नेपाली राजनीतिमा चिरपरिचित पात्र र प्रवृत्ति हुन् ‘गुण्डा नाइके दिनेश अधिकारी उर्फ चरी । चरी प्रहरी कारबाहीमा मारिए । तर, राजनीतिमा चरी प्रवृत्ति जिउँदैछ । बेलाबेला विभिन्न रुपमा त्यो प्रकट भइरहेकै छ । खासगरी एमालेका अध्यक्ष केपी ओलीले नामुद गुण्डा एवं अपराधका नाइके चरीको...
संविधान संसोधनको विषयलाई लिएर माहोल निकै तातेको छ । संशोधनको विरोधमा कोही आन्दोलनमा छन । कोही अझै पुगेन भन्दै छन् । यो सबैको केन्द्रबिन्दुमा छ, प्रदेश नम्बर–५ अनि बुटवल सहर । बुटवल पश्चिम नेपालको प्रमुख व्यापारिक सहर हो । यो विशेष गरी लुम्बिनी अञ्चलको...
सबै नेता साथीहरु इतिहासका ठुलठूला उतार चढावबाट गुज्रेर आएका छौँ । युद्धको स्थितीबाट एकले अर्कालाई निषेधै गर्ने, भौतिकरुपले सफाय नै गर्नेसम्मको स्थितीलाई हामीले वार्ता र संवादको माध्यमबाट समाधान गर्ने अभ्यास गरेका नेताहरु नै यहाँ छौँ । एउटा ठूलो अभ्यास । जुन अभ्यास नेपाल...
तिनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत् लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नु पर्ने आजको प्रमुख राष्ट्रिय कर्तव्य र कार्यभारलाई असफल पार्न यतिबेला संविधान संशोधनको विषय अघि सारेर नेपाल राष्ट्रलाई अन्यौलता र अस्थिरतातिर धकेल्ने काम हुंदैछ । संविधानसभाको प्रक्रियामा र विगत झन्डै...
काठमाण्डु । केही दिनअघि काभ्रेमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु र आफ्नो जिम्मेवारी यसबेला राजनीतिक भूकम्पको केन्द्रबिन्दुमा रहेको बताएका थिए । उनले आफुले चौतर्फी चूनौतीको सामना गरिरहेकोतर्फ संकेत गर्दै सो मन्तव्य दिएको स्वतः बुझ्न सकिन्थ्यो । पछि उनले भनेको सोही वाक्यलाई सापट लिँदै...
काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको माओवादी धार र उनले सुरु गरेको अभियानको कहिलेकाही चौतर्फी विरोध गर्नेहरुको समुह नेपाली राजनीतिक रंगमञ्चको सतहमा कहिलेकाही झालाक–झुलुक देखिने गरेको छ । २०५२ सालबाट शसस्त्र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र उनको...
ऐतिहासिक, पुरातात्विक, साँस्कृति सम्पदा, प्राकृतिक स्रोत साधन एवं पर्यटकीय क्षेत्र, सिंजा राज्यको शीलकालिन राजधानी, नेपाली भाषाको पहिलो शिलालेख पञ्चकोशी तिर्थस्थल, ३२ वटा जात/जातिको उद्गम स्थल, सयौं वर्षदेखि पानी माथि निरन्तर बलिरहेको ज्वाला, पुराना लिपि देवल, खम्वहरु, दश हजार मेगावाट विद्युत उत्पाद हुने नदी, बाईसे...
पछिल्लो समय अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की प्रकरण, संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको विषयले प्रमुख राजनीति दलका शीर्ष नेतालाई एक ठाउँमा उभ्याउने आँकलन गरिएता पनि त्यसो हुन सकेको छैन । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा केही दिनयता...
केही बर्ष पहिले डाक्टर चित्र वाग्लेको बारेमा धेरै सुनें । उनी यस्ता समाजसेवी, उस्ता समाजसेवी भनेर । चर्चा गर्न लायक मान्छे पनि हुन् उनी । उनको बारेमा हामी चर्चा मात्र सुन्छौ तर, उनले सेवा दिएका जिल्लाबासी उनलाई भगवानकै रुपमा लिन्छन । कारण डाक्टरलाई भगवान...
जीवनका अनेक अन्तरालमा मैले कयौं यात्राहरु गरेँ । तर, ६ घण्टा भन्दा लामो यात्रा आजसम्म गरेकी थिईन । खासै लामो यात्रा नगरेकी मलाई सूदुरपश्चिमको बझाङ्ग सम्मको यात्रामा काठमाण्डुबाट श्रीमानका साथ निस्कने अवसर पाएँ । तनहुँमा जन्मे हुर्केकी म बझाङ्गमा मेरो श्रीमानको पुर्खेउली घरमा दसैँ...