शिक्षा प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । यसको जिम्मा राज्यले लिनुपर्दछ । शिक्षामा आमुल परिवर्तनको माग राख्दै हाम्रो संगठन अखिल (क्रान्तिकारी) ले दशकौंदेखि संघर्ष गर्दै आएको छ । विगतमा हामीले उठाएको बुर्जुवा शिक्षाको अन्त्य र जनवादी शिक्षाको नीतिगत व्यवस्था गरी लागू गर्ने सम्बन्धमा होस्...
काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबीच ८ महिना निकै निकट सम्बन्ध रह्यो । सभा, सम्मेलन र सार्वजनिक कार्यक्रममा एकअर्काविरुद्ध खनिने यी दुई नेता संयुक्त सरकार बनेपछि खुबै मिलेर बसे । उनीहरुले सार्वजनिक कार्यक्रममा एकअर्काको तारिफ नै...
के कस्तो भन्ने कुरा भाषणले होइन कामले देखिने हो । व्यवहारले छुट्टिने हो । कुनै वस्तु जन्मदैमा नयाँ हुँदैन । त्यो त सोच संस्कार व्यवहार तथा विधिमा नयाँ हुन पर्छ । हामीसँग अठोट छ त्यो संगै हाम्रा अवयवहरुमा उर्जा पलाउनु पर्छ । स्थापित हुन...
आफू कानुन र मिडिया दुवै विषय पढ्ने पढाउने भएकाले रवी लामिछानेलाई प्रधानमन्त्रीले कार्यक्रम सञ्चालन गर्नबाट हटाएको भन्ने सन्दर्भमा वास्तविक तथ्य कसैबाट आएको नदेखेकोले म यो बारेमा अलि बिस्तृतमा लेख्न बाध्य बनेँ । त्यो कार्यक्रम शुरु हुने बेलैमा मैले यो गलत श्रृंखला शुरु भयो भनेको...
काठमाण्डु, १९ साउन– बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदबाट बहुमत प्राप्त गरि मुलुकको प्रधानमन्त्री निर्वाचित भएका छन् । नेपाली कांग्रेस, मधेसी मोर्चा लगायत केही साना दलहरुको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका हुन् । नव निर्वाचित प्रधानमन्त्री प्रचण्ड मुलुकको इतिहासमै दोश्रो पटक प्रधानमन्त्री...
चितवन, १६ साउन-वन्यजन्तु आवतजावत गर्ने चितवनका जैविक मार्ग (कोरिडोर) क्षेत्रमा तपाईं गाडी रोक्दै हुनुहुन्छ ? पहिले पहिले रोक्नुभएको पनि होला । दिसापिसाब पनि गर्नुभयो होला । अञ्जानमा वन्यजन्तुलाई गाडीले ठक्कर दिएर भाग्नु पनि भयो होला । तर अब तपाईंले यसरी गाडी रोक्नुभयो भने या...
नेपाली कम्युनिष्ट आन्दोलनको सवैभन्दा क्रान्तिकारी, अग्रगामी, जुझारु र लडाकु धाराको रुपमा स्थापित माओवादी आन्दोलनमा भएको विभिन्न सन्दर्भको विभाजनसंगै विभाजित एउटै नामको अखिल (क्रान्तिकारी) लगायत विभिन्न समूहका क्रान्तिकारी विद्यार्थी संगठन र समूहहरुको एकता भेला (०७३ श्रावण १३) प्रज्ञा भवन काठमाण्डौंमा सम्पन्न भएको छ । नेपालको...
भारतको बिहार राज्यअन्तर्गत सुपोल नेपालको सुनसरी र सप्तरीसँग सीमा जोडिएको जिल्ला हो । सुपोल जिल्लाका डिएम (नेपालको सिडिओ सरह) ले वीरपुरस्थित नहरका प्रमुख इन्जिनियरलाई कोशी ब्यारेजमा आईएसले आक्रमण गर्न लागेको सूचना प्राप्त भएको पत्र लेखे । सोही पत्रका आधारमा चिफ इन्जिनियरले सुनसरी र सप्तरीका...
काठमाण्डु, २८ असार– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा आवद्ध नेकपा माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । यो कदमले ओली सरकार स्वतः विघटन उन्मुख भएको छ । एमाले र माओवादीबीचमा भएको नौबुँदे लिखित सम्झौता र केही अलिखित समझदारी...
राजनीतिक भनेकै अचम्मको खेति गर्ने थलो त्यत्तिकै भनिएको होइन । हामीले सामान्य रुपमा खेति भन्नाले खेतबारीमा उब्जाइने अन्नबालीका परिकार भन्ने बुझ्छौँ । जुन धान, गहुँ, मकै, कोदो आदीका नाममले परिचित हुन्छ अर्थात ती अन्नबालीहरु सीमित, मौसमी हुन्छन् । तर, राजनीतिमा कतिबेला कुन चीज उब्जन्छ,...
केसी सर, म तपाईको अहिलेसम्मका सबै अनसनहरुमा सक्रिय रुपले सहभागी हुँदै आएको छु । म कान्तिपुर डेण्टल कलेजको विद्यार्थी काउन्सील सभापति भएको बेला हामी ३५० जना भन्दा बढी विद्यार्थीहरु र प्राध्यापकहरु तपाईंको अनसनको समर्थनमा एप्रोन र प्लेकार्डसहित सहभागी भएका थियौं । अर्को पटको अनसनको...
काठमाण्डु, २४ असार– पछिल्लो समय चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउनेबारे निकै चर्चा चलेको छ । त्यसका लागि चिनियाँ कुटनीतिज्ञको टोली नेपालमा दौडधुपसमेत गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र हाल विकसित चीनसँगको सम्बन्धका कारण पनि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्न...