काठमाण्डु, २४ असार– पछिल्लो समय चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउनेबारे निकै चर्चा चलेको छ । त्यसका लागि चिनियाँ कुटनीतिज्ञको टोली नेपालमा दौडधुपसमेत गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र हाल विकसित चीनसँगको सम्बन्धका कारण पनि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्न...
विश्वका हरेक राजनैतिक क्रान्ति र आन्दोलनमा सबैभन्दा अग्रभागमा शक्रिय युवा विद्यार्थीहरु नै हुने गर्दछन् । नेपालको क्रान्तिकारी आन्दोलनमा पनि सबैभन्दा बढी वलिदान गर्ने पुस्ताको रुपमा युवाविद्यार्थी नै स्थापित भएका छन् । उमेर समूहको हिसावले सबैभन्दा शक्रीय, शारीरिक हिसावले शसक्त, मानसिक हिसावले सचेत, कार्यशैलीको हिसावले...
संयुक्त अधिराज्य बेलायतको हालै सम्पन्न जनमत संग्रहको नतिजाले युरोपभरि तरङ्ग सिर्जना गरेको छ । युरोपेली युनियनबाट निकै उत्साहित पश्चिमी युक्रेनको सानो सहर लिभिभमा अहिले ठूलै अनिश्चियको कालो बादल मडारिएको छ । बेलायत र युरोपका कतिपय गैरजिम्मेवार अवसरवादीहरुले आफ्नै मुलुकका संस्थाहरुको विनासमा भूमिका निर्वाह गरिरहेको...
नेपालको राजनीतिमा अहिले केपी ओली नेतृत्वको सरकार ढाल्ने वा राख्ने भन्ने विषयको वरिपरि घुमेको छ । यसका अवयव भएर नेपाली कांग्रेसका नेता, माओवादी केन्द्रका नेताहरु देखा परेका छन् । उनीहरु मध्ये केही वर्तमान सरकार तुरन्तै ढालेर अर्को सरकार बनाउनु पर्छ भनिरहेका छन् । केही...
नेपाल–भारत सम्वन्ध अहिले इतिहाँसकै एउटा यस्तो कडिमा आएर अडिएको छ जसलाइ राम्ररी पुनः सिक्रीमा उन्न सकिएन भने यो सदाका लागि टुटन सक्ने देखिन्छ । नेपालमा नयाँ संविधान निर्माणपछि भारतीय संस्थापनबाट भएको विरोध, पाँच महिने अघोषित नाकावन्दी, मधेस आन्दोलन र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत...
नेपाल सरकार कृषि विकास मन्त्रालयले हरेक वर्ष गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेका दिन नमुना काममार्फत सफलता पाएका कृषकहरुलाई सम्मान र पुरस्कृत गर्दै आएको छ । पुरस्कारको नाम नै ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ भएकाले जेठ १५ को मिति सान्दर्भिक पनि हो । यसको...
एजेन्सी– जीवन अहिलेको भन्दा सुखी बनाउन चाहनुहुन्छ ? तपाईको संगतमा रहेका विषाक्त मानिसहरुलाई आफ्नो जीवनबाट विदा गर्नुभयो भने मात्रै पनि जीवन बदलिन्छ । केही मानिसहरु त्यस्ता हुन्छन् जसले तपाईलाई जहिले पनि तल्लो स्तरको देखाउन कोसिस गरिरहन्छन्, तपाईको खेदो खन्छन् र नकारात्मक कुराहरु तपाईको ढोकासम्म...
मापदण्ड तिमीले तोक विद्यार्थीले जाँच दिने क्राईटएरिया तिमी बनाऊ, विद्यार्थीको प्रश्नपत्र तिमी नै बनाऊ, विद्यार्थीको परीक्षा पनि तिमी नै लेऊ मेरो त्यसमा के भूमिका रहन्छ र त्यसमा मैले के बदमासी गर्न पाउँछु र सक्छु । प्रश्नपत्र पनि तिम्रै कपि पनि तिमीनै काट्छौ त्यसमा मेरो...
यतिबेला शहर, बजार र गाउँघरमा सबैभन्दा धेरै चर्चा माओवादी पार्टी र त्यसका प्रमुख नेता प्रचण्डकै छ । चर्चा त प्रधानमन्त्री केपी ओली, प्रतिपक्षी नेता शेरवहादुर देउवा र पूर्व राजा ज्ञानेन्द्र शाहको पनि छ, तर प्रचण्डले यी सबैलाई उछिनेका छन् । सबैले के बुझेका छन्...
सन् १९९५ ताकाको कुरा हो । एकजना थिए, प्रकाश टिवडेवाल । जन्मले मारवाडी थिए, तर कर्मले उनी जे पनि हुन सक्थे । उनलाई मारवाडीले गर्ने पारम्परिक ब्यापार भन्दा अलग शैलीको काम गर्ने चस्का पस्ने गथ्र्यो । एकपटक उनले अरु सब छोडेर ढुंगामा फोटो छाप्ने प्रविधि...
नयॉं कुरा भन्ने वित्तिक्कै हामीमा एक किसिमको त्यसप्रतिको चासो हुनु र बढ्नु मानव जातिकालागि स्वभाविक विषय हो । मानव एक विवेकशील प्राणी हो । हरेक चरणमा नयॉं कुराप्रति आशा जगाईरहन्छ । नयॉं भन्नु आफैमा नौलो भने होइन । हामी जे सोच्छौ त्यो नै नयॉं...
जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यतिखेर विश्वको विकसित राजनीतिमा नयाँ झड्का दिएको छ । यसले बेलायत र युरोपेली संघको सम्बन्धलाई पुनः परिभाषित गरिदिएको मात्र नभई यो बहिर्गमनको बहाबले छ्याप्ने बाछिटाहरुको असरको बहस सुरु भएको छ । बेलायतको अकस्मातको...