विश्लेषण

कांग्रेसले कहाँ–कहाँ प्रधानमन्त्रीलाई नियतबस दुःख दियो र दिइरहेको छ ?, यो पढौं

२०७३ असार १० गते १४:४१

काठमाण्डु, १० असार– प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भएसँगै कांग्रेस स्वतः पराजित भयो । किनभने नेपाली कांग्रेसले पनि त्यसबेला  तत्कालिन सभापति प्रधानमन्त्रीमा स्व. सुशील कोइरालालाई अगाडि सारेको थियो । प्रधानमन्त्रीमा भएको हारको बदला लिन कांग्रेसले पटक पटक वर्तमान सरकारलाई दुःख दिइरहेको आरोप नेकपा एमालेका...

अध्ययनः मुस्ताङका बृद्धबृद्धालाई कहाँबाट आउँछ रक्सी खाने पैंसा, सरकारले दिन्छ त ?

२०७३ असार ३ गते १८:५३

मुस्ताङका बृद्ध बृद्धाले सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता यातायातको असुविधाले गर्दा बर्षमा एक पटक एकमुस्ट लिने गरेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्धन्द्ध, शान्ति र विकास संकायमा अध्ययनरत विद्यार्थीहरुको एक टोलीले गरेको अध्ययन तथा अनुसन्धानले सो जिल्लाका बृद्ध बृद्धाहरुले...

वरिष्ठ मनोचिकित्सकले भने – मीना सिंह खड्का मानसिक बिरामी होइनन्, स्वभाव नै खराब

२०७३ जेठ ३२ गते १३:२३

मीना सिंह खड्का । डबल पिएचडी गरेकी नेपालकी एक आदर्श महिला । चर्चाको शिखरमा रहेकी मीना एकाएक चरम विवादमा फसेकी छन् । हिलारी क्लिन्टनलाई नेपाल बसी बसी चुनावमा सघाइरहेको उनले अभिव्यक्ति दिइन् । टेलिभिजन, पत्रपत्रिकामा निर्धक्क भनिन् कि मेरो कलेजमा अमेरिकाकी फस्ट लेडी मिचेल...

ओली सरकारबाट हुँदैन, सहमतीय सरकार चाहिन्छ

२०७३ जेठ २५ गते १०:३७

हामीसँग जम्मा १८ महिना छ । यो १८ महिनामा हामीले संविधानमा उल्लेखभएका सम्पूर्ण कार्याभार पूरा गर्न सकेनौं भने संवैधानिक संकट उत्पन्न हुनेछ । २०७४ माघ महिनाभित्रमा निर्वाचन गर्नै पर्छ । त्यसो हुन सकेन भने आउने संवैधानिक संकटले यति दुःख गरेर ल्याइएको सविधान पनि बेकामे...

यी हुन् ओलीको पक्षमा जनलहर बढ्नुका ५ कारण

२०७३ जेठ २३ गते १४:००

केपी शर्मा ओली भारतीय नाकाबन्दी भन्दा अघि जनताले खासै मन नपराउने नेता हुन् । उनलाई कुनै समयमा राजतन्त्र फर्काउन लागिपरेकोे आरोप पनि लगाइएकै हो । त्यससँगै प्रत्येक कार्यक्रमहरुमा उखान टुक्का सुनाउने, पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को विरोध गर्ने आदीका कारण उनीप्रति नजताले खासै चासो दिदैनथे...

भद्र सहमति दुई किशिमका, दोस्रोमा ‘ओलीले भने बमोजिम हुने’ उल्लेख !

२०७३ जेठ २२ गते १०:३४

नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच भएको सहमति (१ ) १. वर्तमान सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को बजटे सदन समक्ष प्रस्तु एव्र पारित गरेपछि तत्काल वर्तमान प्रधानमन्त्री क. केपी शर्मा ओलीले राजीनामा गर्ने । नेकपा (एमाले)को प्रस्ताव एवं सहभागितामा एनेकपा (माओवादी)का अध्यक्ष...

मैले डाक्टर शर्मालाई सल्काइरहेको चुरोट दान दिएको त्यो दिन

२०७३ जेठ १९ गते १६:३९

२०४५ सालको कुरा हो । जुन बेला म टिचिङ् हस्पिटलमा निर्देशकको भूमिका निर्वाह गरिरहेको थिए । मे ३१ अर्थात डब्लुएचओको पहिलो विश्व धुम्रपान दिवस सुरु भएको थियो । म पनि तन्नेरी उमेरमा धुम्रपान गर्थे । जुन दिन डब्लुएचओले पहिलो विश्व धुम्रपान दिवस मनाइरहेको थियो...

राष्ट्रपति नबनाएको बदलामा झलनाथले सरकार ढाल्न खोजेका हुन्

२०७३ जेठ १९ गते १२:२५

नेकपा एमालेको महाधिवेशनदेखि नै केपी शर्मा ओलीले झलनाथ खनालाई राष्ट्रपति बनाइदिउँला भनेर आश्वासन दिएका थिए । राष्ट्रपति हुने स्वार्थका कारण झलनाथ खनालले माधवकुमार नेपाललाई सहयोग गरेनन् । मौनता साँधे । जसका कारण केपी ओलीलाई अध्यक्षमा चुनाव जित्न सहज भयो । ओलीले झलनाथलाई विभिन्न मोडमा...

प्रधानमन्त्रीज्यू, ‘पानीजहाज चढ्नु छैन, माइक्रोमा नठगिने प्रबन्ध मिलाइदिनुस्’

२०७३ जेठ १८ गते १२:५७

–प्रधानमन्त्री केपी ओलीले सपना देख्न सिकाए, यसकारण प्रधानमन्त्रीको रुपमा ठीक छन् । – प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दीको खुलेर विरोध गरे, उनी राष्ट्रवादी छन् । – अहिलेसम्मका प्रधानमन्त्री बेकामे, ओलीले केही गर्न खोजेका छन्, यसकारण उनलाई सपोर्ट गर्नुपर्छ । –केपी ओली नश्लवादी हुन्, यीनलाई हटाउनु...

‘भद्र सहमति’ले बन्लान् त प्रचण्ड प्रधानमन्त्री ?

२०७३ जेठ १८ गते १२:१४

सत्ता साझेदार दल एमाओवादी र एमालेबीच भएको ९ बुँदे लिखित सहमति र ३ बुँदे भद्र सहमतिले प्रधानमन्त्री केपी ओलीको पद केही समयलाई जोगियो भने प्रचण्डलाई भावि प्रधानमन्त्रीको लाइनमा उभ्याएको छ । संसदको सबैभन्दा ठूलो दलसमेत रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा...

बाबुराम भट्टराई र नयाँ शक्ति नेपालको नालीबेली

२०७३ जेठ १७ गते १३:१६

नयॉं शक्ति नेपालको आवश्यकता समयले नै ल्याएको हो । हामी हिजोसम्म राजनैतिक परिवर्तनका अनेक कुराहरुमा अल्झियौ । जुन कुराको प्राप्तिकालागि हजारौ नेपाली जनताहरु सहिद हुन पुगे । सम्रिद्द नेपाल निर्माणकालागि कुनैपनि काम गर्न सकिएन । त्यो कसै एक व्यक्तिको कारण हो भनेर भन्नु उचित...

बजारमा तरकारीको भाउ बढेकाले विद्यालयको शुल्क पनि बढ्छ भन्नु ठिक होइन

२०७३ जेठ १२ गते १८:३३

नयाँ शैक्षिक शत्र शुरुभएसंगै नीजि बिद्यालयहरुले मनोमानी रुपले भारी मात्रामा शुल्क बृद्धि गरेका छन् । नीजि बिद्यालयहरुको चर्को शुल्क बृद्धिको चौतर्फी विरोध भैरहँदा बिद्यार्थी संगठनहरुले शुल्क बृद्धि नगर्न र पुरानै शुल्कमा बिद्यार्थी भर्ना लिन आग्रह गर्दै जबरजस्ती मनोमानी शुल्क बृद्धि गरे शशक्त आन्दोलन गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us