विश्लेषण

सोनाक्षीलाई नचाएर कमाएको पैंसा सिधै भूकम्पपीडितलाई दिन नमिल्ने भए धुर्मुस–सुन्तलीलाई देउ

२०७३ जेठ ९ गते १४:१०

केही दिनअघि काठमाण्डुको टुडिखेलमा अमरपंछी नामक सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । जसमा भारतीय चर्चित अभिनेत्री सोनाक्षी सिन्हा, मलाइका अरोडा, नेपाली नायिका रेखा थापा, प्रियंका कार्की, सुष्मा कार्की, केकी अधिकारी लगायतका कलाकारले आफ्नो प्रस्तुति दर्शकसामू राखे । कार्यक्रमबाट उठेको रकम भूकम्पपीडितको सहयोगका लागि खर्च गरिने...

गौतम बुद्ध असफल भएपछि यसरी बगेको थियो ७७ हजार मानिसको रगत !

२०७३ जेठ ८ गते १४:३०

शनिबार २५ सय ६० औं बुद्ध जयन्ती धुमधामका साथ मनाइँदैछ । बुद्धको जन्मस्थल लुम्बिनीदेखि संयुक्त राष्ट्रसंघ र भगवान बुद्धलाई मान्ने धेरै देशहरुमा आज बुद्ध जयन्ती मनाइँदै छ । आजकै दिन बुद्धले बुद्धत्व प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि प्राप्त गरेका थिए । भगवान बुद्धले...

फूलबारीलाई सुन्दर पार्न फूलको जति भूमिका हुन्छ, मानिसलाई सुन्दर बनाउन दाँतले त्यति नै भूमिका खेल्छ

२०७३ जेठ ७ गते १९:१३

पहिला पहिला दाँत सम्बन्धी रोगलाई स्वास्थ्यसंग मात्र जोडेर हेर्ने गरिन्थ्यो तर अहिले दाँतलाई सुन्दरतासँग समेत जोडेर हेर्न थालिएको छ । दाँतका माध्यमबाट आफुलाइ कसरी सुन्दर बनाउन सकिन्छ भनेर तन्नेरी युवा युवतीहरुको ध्यान त्यतैतिर केन्द्रित हुनेगरेको पाईन्छ । पहिला दन्त स्वास्थलाई व्यक्ति, समुदाय र राज्यले...

उपेन्द्र यादवका प्रेस संयोजकले दिए राजेन्द्र महतोलाई दनक

२०७३ जेठ ७ गते ११:५९

राजेन्द्र महतोजीलाई खुला पत्र पोखरीको पानीमा रमाएको माछोलाई खुला समुन्द्रमा पौडी खेल्न डर लाग्दो होला, उसलाई पोखरी नै मन पर्छ । ऊ समुन्द्रदेखि डराउछ । कम्तीमा तपार्इंहरुले त्यसरी डराउनु पर्दैन । पोखरी भन्दा बाहिर आउनुस् । समुन्द्रमा पौडी खेल्न सिक्नुस्, रमाउनुस्, यसैमा संघर्ष गर्नुस्...

‘ग्रिन काठमाण्डु, क्लिन काठमाण्डु’ हुदै ‘ग्रिन नेपाल–क्लिन नेपाल’

२०७३ जेठ २ गते १७:३०

हजारौ माईलको यात्रा गर्नु पूर्व हामी सुरुआत गर्ने भनेकै पहिलो पाइलाबाट हो । अहिले ‘ग्रिनु र क्लिन’ शव्दहरुले नेपाली बजार तातेको छ । यस अभियानलाई निरन्तर सवैले प्रयोगमा ल्याईरहनु पर्छ । अनिमात्र यसको अर्थ र महत्व झल्कन्छ । पाहुना जस्तैगरि हप्तौ र महिनौको फरकमा...

कतै भारतीय प्रहरी काठमाण्डुभित्र घुस्नुमा ठूलै षडयन्त्र त छैन ?

२०७३ जेठ १ गते १७:३१

तत्कालीन राजा महेन्द्रको पालामा पूर्व–पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग उद्घाटन हुँदै थियो । सो कार्यक्रममा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी पनि उपस्थित थिइन् । कार्यक्रम उद्घाटन गर्दै गर्दा प्रधानमन्त्री गान्धीले राजा महेन्द्रसँग गूनासो पोखिन् । हामीसँग एकपटक पनि नसोधी यो राजमार्ग उद्घाटन किन गरियो...

भारतको नाकाबन्दीले नेपाली ५ महिना रोए बदलामा नेपालले भारतलाई जिन्दगीभर रुवाउने भयो !

२०७३ वैशाख ३१ गते १५:०२

भारतले नेपालको संविधानप्रति असन्तुष्टी जनाउदै असोज पहिलो साता नेपालमाथि नाकाबन्दी लगायो । दुई मुख्य चाड दसैं र तिहारको समयमा भएको नाकाबन्दीका कारण नेपालमा दैनिक उपभोग्य बस्तुको अभाव भयो । भारत तथा तेश्रा मुलुकबाट आउने कन्टेनरहरु भारतीय सीमामै रोकेर राखियो । एक त वैशाखमा गएको...

नेपाल यसरी बन्न सक्छ भारत र चीनबीचको गतिशील पुल

२०७३ वैशाख ३१ गते ११:३८

नेपालको पूर्व, पश्चिम र दक्षिणमा भारत पर्दछ भने उत्तरमा चीन । यी दुई विशाल देशको बीचमा रहेको नेपाल भौगोलिकरुपमा सानो भए पनि विविध जाति, धर्म, सँस्कृति, भाषा, रहनसहन, परम्परा, प्रकृति र कला कौशलको धनी देशका रुपमा रहँदै आएको छ । नेपाल आफ्ना दुवै छिमेकीहरुको...

‘नेपाली जनता भेडा हुन्, भारतसँग माफी माग्नु पर्छ’ यसमा मलाई फसाइयो

२०७३ वैशाख ३० गते १४:२४

‘नेपाली जनता भेडा हुन् भारतसँग माफी माग्नु पर्छ’ यो वाक्य म गगन थापाले राजधानीमा आयोजित एक कार्यक्रममा बोलेको भनेर यो हप्ता यसलाई भाइरल बनाइयो । सुरुमै म स्पष्ट पार्न चाहन्छु कि मैले मंगलबार भाग लिएको संसद बैठक मात्रै हो । अरु कार्यक्रममा भाग लिएको...

भारतले हाम्रो राष्ट्रपतिको अपमान हुने गरी तालिका बनाएपछि भ्रमण रद्द भएको हो

२०७३ वैशाख २८ गते १३:३९

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि नेपालको राजनीति तरंगीत भएको छ । यो तरंग अलिकति स्वभाविक छ । अलिकति चाहिँ ढुंगा हानेर तरंग पैदा गरिएको छ । यस्तो तरंग उत्पन्न हुनुको जड कारण भनेको भागबन्डाको आधारमा राजदूतको नियुक्ति । दलीय भागबन्डाको...

आफू सरकारमा भएका बेला सबै स्वर्ग, नत्र नर्क, अहो, कस्तो परिपाटी यो !

२०७३ वैशाख २७ गते ११:५९

राम्रा नीति तथा कार्यक्रम आउनु राम्रो पक्ष हो । हिजोको सरकारले उठाएका नीति तथा कार्यक्रमहरुलाई कुनैपनि सरकारकालागि प्राथमिकताको विषय बन्नुपर्छ । उसले गरेका राम्रा कामहरुलाई निरन्तर दिनु आवश्यक हुन्छ । सबैले सहयोग र समर्थन गर्नुपर्छ । आव २०७३/७४ मा प्रस्तुत गरिएका केही आकर्षक नीति...

आफ्नो सरकार फेर्न खोज्ने भारत र कांग्रेससँग एकैपटक लिए ओलीले बदला !

२०७३ वैशाख २६ गते १५:०३

काठमाण्डु, २६ वैशाख– नेपालको राजनीतिमा पछिल्लो पटक एकैपटक धेरै पतावचढाव भयो । जुन सरकार परवर्तनबाट सुरु भएर भारतका लागि नेपाली राजदूत फिर्ता बोलाउने प्रकरणसम्म पुग्यो । यसले अबका दिनमा झनै ठूलो प्रभाव पार्न सक्छ भन्ने एकथरीले विश्लेषण गरेका छन् भने सरकारले राजदूतलाई फिर्ता बोलाएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us