विश्लेषण

मैले खिचेको भूकम्पको मनछुने तस्बीर, जुन् संसारभर भाइरल बन्यो

२०७३ वैशाख १२ गते ८:१८

भूकम्पपछि क्यामेरा लिएर भत्केका संरचनाको फोटो खिचेरै पहिलो दिन बित्यो । साँझ घर फर्किदै थिएँ । भक्तपुरको ब्यासी पुगेपछि भत्केको घरभित्र चार महिने बालक च्यापिएको खबर सुनेँ । ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पपछि केही घण्टाको फरकमा पराकम्पनहरु गइरहेका थिए । जसका कारण मानिसहरुमा...

देउवाको हात, मधेसीलाई साथ, सरकारलाई मात, भारतको चाहत !

२०७३ वैशाख १० गते १४:२२

काठमाण्डु, १० वैशाख– यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतमा छन् । श्रीमती आरजुको खुट्टाको अपरेशन गर्न भारत गएका भनिएका देउवाले त्यहाँ आफ्नो राजनीतिक भेटघाट पनि थालेका छन् । यस्तोमा देउवाले भारत भ्रमणका क्रममा त्यहाँ कुनै राजनीतिक भेटघाट नगर्ने भनेर आएका विभिन्न टिका–टिप्पणीले फेल...

चित्रकला, मूर्तिकला, हस्तकला, वस्तुकला र लोककलाका सिर्जना एउटै छाहारीमुनि…

२०७३ वैशाख ८ गते १८:०४

काठमाण्डु, ८ वैशाख– गत वैशाख १२ गतेको भूकम्पले नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नाफाको भवनलाई पूर्ण रुपमा ध्वस्त बनाए पनि यसले राष्ट्रिय ललिकला प्रदर्शनीलाई निरन्तरता दिन सफल भएको छ । विसं २०२२ मा तत्कालीन युवराज वीरेन्द्रबाट नाफा स्थापना गर्न लगाई देशभरका कलाकारलाई भेला गराएर उनीहरुका...

शिद्धबाबालाई चिकित्सकको चुनौतीः ‘मैले बनाएको बाकसमा ९ घन्टा बसेर देखाउनूस, डाक्टरी छाडिदिन्छु’

२०७३ वैशाख ८ गते १३:५७

बिनाअक्सिजन बाकसमा नौ दिनसम्म बसेको भनेर चलेको हल्लालाई म सामान्य रुपमा लिन्छु । यस्तो हावादारी कुराहरु एक दुई वर्षको अन्तरमा एक पल्ट चल्छ । एकपल्ट बारामा एउटा फटाहा थियो, जंगलमा तपस्या गरेको भनेर बस्थ्यो । त्यसका भरौटेहरुले सुरक्षा दिएर राखेका थिए । उनीहरुले भने...

राणाहरुको शासन र कमल थापाको शासन उस्तै छ

२०७३ वैशाख ८ गते १३:०४

कमल थापाले मलाई सरकारबाट फिर्ता बोलाउनुको कुनै कारण थिएन । तर उहाँले बोलाउनु भयो । जनतामा भएको हिन्दुराष्ट्र, राजसंस्थाको विषयमा धारणा मैले अभिव्यक्त गरेको हो । जनताको आवाज एउटा मन्त्रीले बोल्न नपाउने भन्ने के छ ? मैले जनताको आवाज बोल्दा, निहुँ बनाएर मन्त्रीबाट फिर्ता...

प्रियंकाले स्विमिंग गर्न जाँदा पनि साडीचोलो लगाउनु पर्ने !

२०७३ वैशाख ७ गते १७:४३

विश्वमै दूर्लभ र नेपालको इतिहासमै पहिलो पटक राज्यको तीनै प्रमुख निकाएहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा महिलाहरु प्रमुख छन् । हाम्रा दुर्इ होनाहार चेलीहरुले प्रतिष्ठित सिएनए ‘अन्तरास्ट्रिय अवार्ड’ जितिसके भने नेपाली राजनीतिमै पनि केही महिलाहरु शसक्त रुपमा उदाउँदै छन् । केही बर्ष अघिसम्म चुलोचौका मेलापात...

नेपाल र नामिबियाको खेल भइरहँदा कीर्तिपुरमा देखिएका लाजमर्दो दृश्य

२०७३ वैशाख ५ गते १५:५६

विश्व क्रिकेट लिग अन्तर्गत शनिबार नेपाल र नामिबियाबीचको खेल लामो प्रयासपछि नेपाली दर्शकले आफ्नै घरेलु मैदानमा हेर्न पाए । यो नेपालीका लागि निकै ठूलो अवसर थियो । राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघमा पछिल्लो समय देखिएको विवाद, क्रिकेट मैदानको अवस्था, सुरक्षा व्यवस्था आदीका...

प्रख्यात ज्योतिषको दाबी, ‘७३ सालमा सेना ब्यारेकबाट निस्कन्छ र राजसंस्था पुनर्स्थापित हुनेछ’

२०७३ वैशाख ३ गते १२:५३

विक्रम सम्वत् २०७३ साल नेपालका लागि विशेष महत्वपूर्ण हुनेछ । यो वर्ष नेपालमा राजसंस्था पुनस्र्थापना हुनेछ । यसअघि नै नेपालमा सेना ब्यारेकबाट निस्केर सक्रिय बन्नेछ । सेना बाहिर निस्के पनि नेपालमा सैनिक शासन लागु भने हुँदैन । सेना सक्रिय मात्रै हुन्छ । नेपाल सेना...

प्रचण्डकी छोरी भएका कारण धेरैपटक रोएकी छु

२०७३ वैशाख २ गते १५:५३

वर्षौंदेखि पार्टीको महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय समितिमा छु । पार्टीको काठमाण्डु जिल्ला समिति सचिवको जिम्मेवारी निर्वाह गर्दै आएको छु । महिला संगठनको महाधिवेशन भर्खरै सकियो । आयोजक सदस्यका हैसियतमा सम्मेलनमा प्रकाशन विभाग र मञ्च व्यवस्थापनको जिम्मेवारी थियो । पाएको जिम्मा...

पूर्वराजाको शुभकामना र प्रधानमन्त्रीको सम्बोधनको भित्रि रहस्य के ?

२०७३ वैशाख १ गते १६:०६

नयाँ बर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओलीको सम्बोधन आउनुअघि पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ बर्षको शुभकामनाको नाममा केही कुरा बोले । गणतन्त्र अझैपनि संस्थागत भइनसकेको र राजनीति स्थिर भइनसकेको अबस्थामा पूर्वराजाले केही बोल्दा तरंग उत्पन्न हुनु स्वभाविक छ । आफ्नो शुभकामना वक्तव्यमा पूर्वराजा ज्ञानेन्द्रले वर्तमान शासकीय...

पर्वतारोहण क्षेत्रलाई सरकारी हिस्सा कहिले बनाउने सरकार ?

२०७२ चैत २५ गते १३:३७

 प्रसिद्ध आरोहिले हिमालमाथि विजयी प्राप्त गरेर नेपाललाई संसारमा चिनाएका हुन्छन् । मानौ ओलम्पिक दौडमा नेपाली खेलाडी दौडियो, उसको पेजिसन ३० भित्र पर्न सफल भयो । अब भन्नुहोस् त्यो खेलाडी ओलम्पियन खेलाडी नै होइन किन की उ प्रथम आउन सकेन भन्न मिल्छ ? हो यही...

ज्योतिषको भविष्यवाणी, ‘साउनपछि भारतले दुःख दिँदैन, मधेसीको पनि चित्त बुझ्छ’

२०७२ चैत २४ गते १३:४०

नयाँ वर्ष २०७३ सालमा नेपालको राजनीति खराब नहुने दावी ज्योतिष पण्डित तथा अन्तर्राष्ट्रिय तन्त्र विशेषज्ञ बिहंगमराज तिमल्सिनाले गरेका छन् । नेपालको राजनीति, भारतले दिने दुःख, मधेसी आन्दोलन, दैवीप्रकोपबारे ज्योतिष पण्डीत तिमल्सिनाले काठमाण्डुटुडेसँग गरेको कुराकानीमा आधारित भविष्यवाणी यस्तो छः साउनसम्ममा मधेसीको चित्त बुझ्छ यसवर्षको संवत्सर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us