विश्लेषण

‘ओलीजी, नेपालको हितमा काम गर्नेभए चीनसँग इन्धन सम्झौता गर्नुहोस्’

२०७२ चैत ५ गते १३:२५

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लाग्नु भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा मधेसी नेताहरुले ‘नेपालको संविधान समावेशी छैन,यसलाई चीनले स्वीकार नगरोस्’ भन्दै चीनका राजदूतलाई ज्ञापन पत्र बुझाउने कुराले झस्काएकोछ । राजनीतिक दल र नेताहरुकै कारण नेपालमा विदेशीले खेल्ने मौका पाउँछन् ।...

दुबई, कतार जस्तो मरुभूमिलाई स्वर्ग बनाउने युवाले नेपाललाई के बनाउलान् ?

२०७२ चैत ४ गते १६:२६

मुख्यतः हामी नेपाली बेरोजगारी र देशको अस्थिरताले गर्दा रोजगारीको खोजिमा विश्वको बिभिन्न देशमा पुग्ने गरेका छौँ । विदेशमा कमाइएको पैसाको सहि सदुपयोग नहुँदा घर–घडेरी जोड्ने बाहेक अन्य क्षेत्रमा लगानी गर्न नसक्दा नेपाल फर्किएपछिको भविष्य अनिश्चित बन्ने गरेको छ । विदेशमा रहँदा सधैभरि सताइरहने मुख्य...

बाबुराम ‘फस्ट’, विप्लव ‘सेकेन्ड’ ?

२०७२ फागुन २९ गते १८:१८

समाचार टिप्पणी/काठमाण्डु, २९ फागुन– पूर्व पृष्ठभूमि माओवादी रहेका तर अहिले फरक कोणबाट राजनीति गरिरहेका दुई नेता बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई सँगै जोडेर प्राय संचार माध्यममा समाचार आउँदैनन् । तर पछिल्लो पटक भने यी दुईलाई लिएर राजनीति वृत्त र यसभन्दा बाहिर चर्चा...

प्रधानमन्त्रीको चीन भ्रमणले यसरी कोर्न सक्छ नेपालको भाग्य र भविष्य !

२०७२ फागुन २९ गते १५:२४

काठमाण्डु, २९ फागुन-प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चैत ७ गतेदेखि प्रारम्भ हुने साताव्यापी चीनको औपचारिक भ्रमण मुलुकको भौतिक तथा आर्थिक विकासका पूर्वाधारको निर्माणमा सहायता जुटाउने र पारस्परिक सहयोग विस्तार एवम् सद्भाव प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने महसुस आम नेपाली जनताले गरेका छन् । झण्डै सात दशकपछि...

काँग्रेसमा देउवा र शशांकको उदयः प्रतिगामीहरुको जित

२०७२ फागुन २८ गते १३:२९

  मुलुकको सबैभन्दा पूरानो र मौजुदा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औँ महाधिवेशन भर्खरै सकिएको छ । महाधिवेशनले आगामी चार बर्षका लागी नयाँ नेतृत्वमा लामो समयपछि कोइराला परिवारभन्दा बाहिरबाट शेरबहाुदर देउवालाई स्थापित गरेको छ । कांग्रेसकै भाषा प्रयोग गर्ने हो भने र...

गगन थापाले हारेका होइनन् जितेका छन्

२०७२ फागुन २६ गते १३:३३

  चुनावमा हारजित एउटा सामान्य र सर्वव्यापी प्रक्रिया हो । त्यसैले १३ औँ महाधिवेशनमा महामन्त्रीमा गगन थापाको हारबाट निराश भइहाल्नपर्ने कारण छैन । कांग्रेसमा बिपी पुत्र नबनिर्वाचित महामन्त्री शशांक कोइराला र कांग्रेसका हस्ती नेता आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग महामन्त्रीमा चुनाब भिड्नु र सम्मानजनक मत...

मन्त्री सिपी मैनालीलाई खुल्ला पत्र

२०७२ फागुन २६ गते १२:४९

  माननीय महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीज्यू अत्यन्त खुसी लाग्छ, गर्वले मन प्रफुल्लित हुन्छ, मेरो भाग्य र भविय लेख्ने विद्यालय ५० औं वसन्त पार गर्दैछ । यो महत्वपूर्ण अवसरमा प्रवेश गरिरहँदा विद्यालयभित्रको तमाम समस्याहरु अत्यन्तै उत्कर्षमा चुलिएका छन् । कुरा कालिका माध्यामिक विद्यालय...

के अब देउवाले कांग्रेस बनाउलान् त ?

२०७२ फागुन २६ गते १२:११

नेकपा एमालेको महाधिवेशन पछि केपी ओलीलाइ अध्यक्षमा निर्वाचित गराउन मुख्य भूमिका खेलेका बामदेव गौतमले एकपटक भनेका थिए, ‘मैले समर्थन नगरे पनि ओलीले चुनाव जित्थे, किनकी माहौल ओलीकै पक्षमा थियो ।’   यसपटक काग्रेसको महाधिवेशनमा पनि त्यस्तै भयो, सुरु देखी नै माहौल शेरबहादुर देउवाको पक्षमा...

जानी राखौं काँग्रेस सभापति देउवा कस्ता छन् ?

२०७२ फागुन २५ गते ०:०२

नेपाली काँग्रेसका नवनिर्वचित सभापति शेरबहादुर देउवाको जन्म विसं २००४ साल जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उनी राजधानीको बुढानीलकण्ठमा बस्दै आएका छन् । देउवा विक्रम सम्वत २०१७ पछिको राजनीतिक घटनाक्रमबाट नेपाली राजनीतिमा प्रेरित भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर...

‘रिङ आउट’ भएका सिटौलाले कसरी मार्दैछन् ठूलै बाजी ?

२०७२ फागुन २४ गते १३:५५

  नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका कृष्ण सिटौला ३२४ मत ल्याउँदै सभापतिको रेसबाट ‘रिङ आउट’ भए ।   सभापतिका अर्का दुई उम्मेदवार रामचन्द्र पौडेल र शेरबहादुर देउवाको ५१ प्रतिशत मत नआएता पनि मतपरिणामका हिसावले सिटौलाभन्दा अघि रहेकाले यी दुईबीच सोमबार...

गगन थापाले यसकारण जित्नुपर्छ

२०७२ फागुन २२ गते १८:०३

अहिले चलिरहेको नेपाली कांग्रेसको महाअधिवेशनमा सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार गगन थापा जोश र जागरले भरिएका युवा नेता मात्रै होइनन् सुझबुझ र बौद्दिक ब्यक्तित्व पनि हुन् । उनी संसदको कृषि तथा जलस्रोत समितिका सभापति पनि हुन् । त्यहाँ रहेर उनले राम्रा कामहरु गरेका धेरैलाइ थाहा...

लाससँग बिहे

२०७२ फागुन २२ गते १२:५८

मंसिर मपहना । बिहेको साइत जुराएर घरमा केटी हेर्ने चटारो थियो । म मेरो मिल्ने साथीको प्रितमको घर चितवन गएको थिएँ । म सानैबाट बुबाआमुदेखि टाढा भएकाले पनि होला उहाँहरुको आत्मिएता मप्रति निकै गहिरो थियो । म काठमाण्डुदेखि समय मिलाएर बेलाबेला प्रितमसँगै चितवन गइरहन्थे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us