विश्लेषण

डियर केपी ओलीलाई नेपालबाट २५ सुझाव

२०७२ फागुन ८ गते २०:०७

नेपालमा नयाँ संविधान जारी भएपछि असन्तुष्टि जाहेर गर्दै भूकम्पबाट थिलथिलो भएको नेपालमाथि ५ महिनाको क्रुर ‘नाकाबन्दी’ को पीडदायी अवस्थामा केही सुधार भएको आभाषको बीचमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा हुनुहुन्छ । भ्रमण सार्थक गराउन उहाँले नेपालको राष्ट्रियता, क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता, पारस्पारिक...

प्रधानमन्त्रीज्यू, भारत भ्रमण जानुअघि यी कुरा मज्जाले पढ्नुस्

२०७२ फागुन ४ गते १६:४५

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नजिकिदै छ । नाकाबन्दीपछिको यो भारत भ्रमण अन्य बेलाको जस्तै सामान्यरुपमा लिइएको छैन । नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक र उतारचढावपूर्ण छ । अर्थात नेपाल र भारतबीचको सम्बन्ध सधै न्यानो र सुमधुर छैन । यसैको एउटा घटना यसपटक...

सार्वजनिक स्थलमा गोप्य कुरा गरेपछि के को गोपनियता ?

२०७२ फागुन ३ गते १५:१६

आइतबार ‘फेब्रुअरी १४’का दिन अन्तर्राष्ट्रिय प्रेम(प्रणय) दिवस अर्थात् ‘भ्यालेन्सटान्स डे’ नेपालमा पनि भव्यताका साथ मनाइयो । अठारौँ शताब्दीको अत्यतिरबाट प्रेमका लागि प्राणउत्सर्ग गर्ने ‘भ्यालेन्सटान्स’ नामक सन्तको सम्झनामा यस दिनलाई प्रेम दिवसको रुपमा विश्वभरि मनाउँने गरिन्छ । यसको प्रभाव नेपालमा पनि छोटो समयमा बढेर गएको...

भ्यालेन्टाइन्स डेः उपहारभन्दा महंगो मन साटौँ

२०७२ माघ २९ गते १७:४१

प्रेममय प्रणय दिवस, प्रत्येक अंग्रेजी बर्षको ‘फेब्रुअरी’ महिनाको ‘१४’लाई विश्वमा ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रणय (प्रेम) दिवसको रुपमा मनाइन्छ । युवा–युवतीले एक–आपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुने जो कोहीका लागि पनि...

कोइरालाले भनेका थिए ‘मलाई छातीको अप्रेसन गरेर घरमा सुतेको छ भनेर गलत प्रचार गरिएको छ’

२०७२ माघ २७ गते ११:५४

झण्डै एक महिना अघिसम्म पनि सुशील कोइरालाले भन्दै थिए, ‘म पार्टी चलाउन सक्षम छु ।’ वीपी मेलमिलाप दिवसको अबसरमा गत पौष १६ मा स्याङजामा आयोजित कार्यक्रममा कोइरालाले आगामी महाधिवेशनमा सभापति बन्ने र आगामी निर्वाचनमा कांग्रेसलाइ प्रमुख पार्टी बनाएर मात्र सक्रिय राजनीतिबाट विश्राम लिने बताएका...

कोइरालालाई अस्पताल लैजान किन आवश्यक ठानिएन ?

२०७२ माघ २६ गते १३:३८

मंगलबार राति सुशील कोइरालाको निधन भयो । तर उनी दुई दिनअघिदेखि बिरामी थिए । उनलाई ज्वरो आइरहेको थियो । सोमबार परेको पानीले वातावरणमा चिसो बढायो । क्रोनिक दमका बिरामी कोइरालालाई त्यसले पनि चाप्यो । उनलाई घरमै नबुलाईजर लगाउँने, अक्सिजन दिएको विषय बाहिरिएको छ ।...

मधेसमा महतोविरुद्ध आक्रोशको कुनै अर्थ छैन

२०७२ माघ २५ गते १०:२५

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकै कारण वीरगञ्ज नाका खुल्यो भनेर अहिले मधेसमा, मोर्चाआवद्ध राजनीतिक दलहरुमा चर्काचर्की परिरहेको छ । नाकाबन्दी गर्ने औपचारिक निर्णय गरेर मधेसी मोर्चा विगत चारमहिनादेखि नाकामा धर्ना दिइरहेको थियो । त्यो क्रममा मोर्चाका नेता राजेन्द्र महतो सबैभन्दा क्रान्तिकारीका रुपमा मधेसमा स्थापित...

सोमबार नेपालले भारतलाई हराएको हेर्न चाहन्छन् नेपाली

२०७२ माघ १७ गते १४:०९

बंगलादेशमा जारी यू–१९ विश्वकप प्रतियोगितामा नेपालले १५ वर्षपछि समूह चरण पार गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपालले सन् २००० मा खेलेको पहिलो विश्वकपमा पहिलो चरण पार गर्दै सुपर लिगमा पुगेको थियो । त्यसपछि यू–१९ विश्वकपमा नेपालका लागि सबैभन्दा ठूलो सफलता यही हो...

रंगेली घटनाबारे एमाले सांसदको सनसनीपूर्ण बयान

२०७२ माघ १२ गते १४:०५

२०७२ माघ ७ गते मोरङ्गको रंगेलीमा ३ जनाको ज्यान जानेगरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दर्जनौँ प्रहरी र सर्वसाधारण घाइतेहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामनासहित सम्पूर्ण उपचारको व्यवस्थागर्न नेपाल सरकारसँग आग्रह गर्दछु । साथै मृतकको क्षतिपूर्तिआगजनीगरिएका घर,...

बाबुरामको नयाँ शक्तिले उब्जाएका प्रश्न

२०७२ माघ १२ गते १०:३७

लामो समय कम्युनिष्ट राजनीति गरेका पूर्व एमाओवादी नेता डा. बाबुराम भट्टराइको नेतृत्वमा नयाँ शक्ति सार्वजानिक भएपछि यसले राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा स्वभाविक तरंग ल्याएको छ । सामाजिक सञ्जालमा नयाँ शक्ति र यसका पात्रको प्रसंशा भन्दा ज्यादा व्यङ्ग र आलोचना भइरहेका छन् । कतिपयले नयाँ शक्तिलाई सूर्यबहादुर...

रंगेली रणमैदानमा मैले जे देखेँ

२०७२ माघ १० गते १४:१०

माघ सात गते बिहीबार युवा संघका कार्यकर्ताहरु रंगेलीस्थित इलाका प्रहरी चौकी अगाडि कार्यक्रमका लागि मञ्च बनाउन व्यस्त थिए । कार्यक्रममा सहभागी गराउँन युवा संघका कार्यकर्ताहरुले रंगेली पूर्वका डायनियाबाट, विराटनगर र उत्तर दक्षिणबाट मानिसहरु ओसारिरहेका थिए । सुरुमा रंगेलीमा प्रधानमन्त्रीलाई ल्याउने भनेर प्रचार गरिएको थियो...

प्रधानमन्त्रीज्यू यो चुनावी सभा होइन सरकार हो

२०७२ माघ ४ गते १६:५०

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पुरा गर्ने अघिल्लो दिन अर्थात माघ ३ गते नेपालको पूजीँ बजारले एउटा रेकर्ड कायम ग¥र्यो । नेपालको शेयर बजार जसलाइ नेपाली अर्थतन्त्रको भरपर्दो सूचकको रुपमा लिन त सकिदैन । परन्तु पूर्ववर्ती सरकारका अर्थमन्त्रीले गतबर्ष संसदमा बजेट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us