विश्लेषण

अस्थिर राजनीतिको आडमा यसरी सल्बलाउँदै छन् राजावादी

२०७२ पुष २६ गते १७:५८

देशमा विद्यमान संकट र त्यसको समाधानका लागि राजनीतिक नेतृत्व जिम्मेवार नदेखिएपछि पछिल्लो समय जनतामा निरासा छाएको छ । २४० वर्षे राजतन्त्र, १० वर्षे जनयुद्ध, जनआन्दोलनपछि देश संघीय लोकतान्त्रिक शासन प्रणलीमा गएसँगै हौसियका जनताले देश शान्ति प्रक्रियामा आएको १० वर्ष पुग्दासमेत विकासको अनुभूति गर्न पाएका...

राजनीतिक दलको जरो र किलो कता ?

२०७२ पुष २६ गते १४:३४

नेपालविश्वकै सर्वप्राचिन देशहरूमध्ये एक हो । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनताको इतिहास दशौं हजार वर्षको इतिहास छ् । सबै कालखण्डमा यो देश शक्तिशाली, अग्रडी रहिआएको छ् । तर विडम्बना नै भन्नु पर्छ नेपालअहिले सम्मविकाशको एक फड्को पनिमार्नु सकेको छैन् । २००७ सालको आन्दोलन, २०४६ सालको...

उत्कृष्ट अर्थमन्त्री महतले बिगारेको अर्थतन्त्रबारे भरतमोहन अधिकारीको कटाक्ष

२०७२ पुष २३ गते १४:०२

मेरो घनिष्ठ मित्र रामशरण महतले बेस्ट फाइनान्स मिनिस्टरबाट सम्मानीत हुनुभएको छ, सबैभन्दा पहिले त उहाँलाई हृदयदेखि नै बधाई  दिन चाहन्छु । एउटा अन्तर्राष्ट्रिय मिडियाले उहाँलाई सम्मान गरेको कुरामा म खुसी छु । उहाँ र म पटक पटक अर्थमन्त्री भएका छौं । धेरै कुरा समानता...

यसकारण रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्री मान्न सकिन्न

२०७२ पुष २१ गते १३:४६

सामान्यत देशको अर्थमन्त्रीको मुख्य काम, कर्तव्य तथा भूमिका भनेको देशलार्इ विकास र आर्थिक रुपमा सम्पन्न बनाउनु हो । देश विकासको मुख्य साँचो नै अर्थमन्त्रीको हातमा हुन्छ । २०४६ सालपछि पटक–पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका रामशरण महत लार्इ बेलायती पत्रिका द बैंकरले विश्व र एसिया प्रशान्त...

प्रमुख दलको मोर्चा मनाउने यो सुत्र, पास होला कि फेल ?

२०७२ पुष २० गते १४:५३

काठमाण्डु, २० पुस– प्रमुख तीन दल र मधेसी मोर्चाबीच आइतबार बसेको बैठक केही सकारात्मक देखिएको छ । पटकपटक भएका बैठक ‘आऊ चिया खाऊ र जाऊ’ जस्तै भएपनि आइतबार भने ४ घण्टा लामो बैठकको अन्त्यमा उठाइएको एउटा विषयले सकारात्मक संकेत गरेको हो । सदाझै कुनै...

थाहा छ ? पटक–पटक लुगा धुने, हात धुने, बढार्ने गर्नु पनि मानसिक रोग हुन सक्छ

२०७२ पुष १९ गते ९:३४

व्यवहारिक सोचविचारबाट आउने एक प्रकारको मनोरोग हो–ओसीडी (अब्सेसिभ कम्पल्सिभ डिसअर्डर) । व्यक्ति विशेषमा कुनै विचार आउँछ र त्यो नगरेसम्म उनको चित्त शान्त हुँदैन । दोहोरिरहने भएकाले यस्तो विचारलाई अंग्रेजीमा ‘अब्सेसन’ र त्यस्तो विचार आउने बित्तिकै नगरेसम्म चित्तै नबुझ्ने भएकोले ‘कम्पल्सन’ भनिन्छ । यसरी ‘अब्सेसिभ...

केपी ओली पहिला चीन कि भारत ?

२०७२ पुष १५ गते १५:०५

नेपालमा पुरानो परम्परा छ । त्यो हो प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमणका रुपमा छिमेकी मुलुक भारतबाट त्यसको सुरुवात गर्नु । नेपालको राजनीतिमा विगतदेखि हावी हुँदै आइरहेको भारतलाई सुखी पार्न र कुर्सी बचाइराख्न पनि यसलाई नेताहरुले महत्वपूर्ण ठान्छन् । तर, तत्कालिन प्रधानमन्त्री पुष्प कमल...

संविधान जारी भएको सय दिनमा के–के गरे दलहरुले ?

२०७२ पुष १५ गते १३:१६

नयाँ संविधान जारी भएको सय दिन पूरा भएको छ । संविधान जारी भएपछि मुलुकले जुन रुपमा निकाश पाउने आशा गरिएको थियो अहिले त्यसको ठिक उल्टो भइरहेको छ । नेताले संविधान बनेपछि देशमा शान्ति कायम हुन्छ, देशको विकाश हुन्छ भन्दै जनतालाई दिएको आस्वासन दलहरुकै कारण...

संविधानभन्दा माथि केपी ओली ?

२०७२ पुष १० गते १५:०२

संविधान जारी भएको केही महिना बित्न नपाउँदै सरकारले नै त्यसको उल्लंघन गरेको छ । सरकारले नै संविधानको पालना नगरेपछि नागरिकले संविधानको पालना गर्छन या गर्दैनन् भन्ने गम्भीर प्रश्न उठेको छ । नयाँ संविधानबारे तराई मधेस केन्द्रीत दलहरुले मधेसी जनतामाथि भ्रम सिर्जन गरेको भन्दै सरकारले...

मोदीको पुत्ला जलाउने र स्तुति गाउँने दुवै घातक

२०७२ पुष १० गते १२:४०

लामो समयदेखि नेपाली समाजमा कायम रहेको विभेदपूर्ण सामाजिक संरचनालाई टिकाई राख्ने एक जातीय बिभेदकारी एकात्मक केन्द्रिकृत र राज्यसत्ताको अन्त्य गर्ने आफ्नै प्रतिबद्धत बिपरित परम्परावादी संविधान जारी गरेर नेपाली जनताको अपेक्षामाथि बिश्वासघात गरेकोले विगत ४ महिनादेखि देश बन्द छ, ठप्प छ । यसले परिवर्तन प्रति...

भारत झुक्यो अब मधेसी मोर्चा के गर्छ ?

२०७२ पुष ७ गते १२:३३

सोमबार फेरि नेपाली राजनीतिमा एउटा छुट्टै तरंग आयो । प्रायजसो नेपाली राजनीतिको महत्वपूर्ण घडीमा भारतको हात रहने पुरानै परम्परालाई चिर्दै सोमबार पनि नेपाली अनलाइन मिडियामा र मंगलबार बिहान अखबारहरुमा भारतको विषयले नै मुख्य स्थान पायो । नेपालमाथि अघोषित नाकाबन्दी लगाएका कारण चारैतिरबाट विरोध भएपछि...

१८ औँ शताब्दीको मध्ययुगीन सभ्यता झल्काउने जनकपुर काण्ड !

२०७२ पुष ५ गते १४:५३

राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा सहभागी भएको भनेर मधेसी मोर्चा सम्बद्ध नेता कार्यकर्ताले जानकारी मन्दिरमा गंगाजल सेचन गरेको घटनाले २१ औँ शताब्दीको सभ्य समाज लज्जित भएको छ । एकल महिला मन्दिरमा गएको भन्दै केही उदण्ड स्वभावका व्यक्तीले मन्दिर चोख्याउने भन्दै जुन हर्कत गरे, यसले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us