यतिवेला व्यवस्थापिका संसदको तेस्रो ठूलो दल एमाओवादी महत्वपूर्ण मन्त्रालयसहित सरकारमा छ । यसअघिको संसदमा सबैभन्दा ठूलो दल बनेको वेलाभन्दा अहिले सरकारमा एमाओवादीको उपस्थिति प्रभावकारी छ । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो जननिर्वाचित गणतान्त्रिक सरकारलाई छाडेर त्यसयताका सरकार मध्ये अहिले नै माओवादीको वलियो उपस्थिति छ...
भारतीय राज्यसभामा २१ मंसिरमा नेपालसम्बन्धी विषयमा चार घण्टा गहन छलफल भयो, समा बिग्रेको नेपाल–भारतसम्बन्धबारे विपक्षी दलका १४ जनता प्रभावशाली सांसदहरुले आफ्नो विचार राखे । छलफलमा सहभागी सबैले नेपाल–भारत सम्बन्धको ऐतिहासिक, वर्तमान र भविष्यको पाटो केलाए । नेपालीको ध्यानाकर्ष गराएको उक्त छलफलको सन्देश थियो– नेपाललाई...
महन्थ ठाकुरको दाबीअनुसार हालको मधेस आन्दोलनमा ५५ जनाको ज्यान गएको छ । ती सबै शहीद हुन् । शहीदका पत्नीहरु स्वतः सम्मानित शहीद पत्नी हुने भए । तर मधेसी मोर्चाले उनीहरुलाई शहीद पत्नी भन्छ वा ‘अलच्छिना विधवा’ भन्छ विरोधाभाष हुने भएको छ । किनभने बिहीबार...
केही दिनअघि राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिर पुगिन् । त्यहाँ उनले राष्ट्रप्रमुखको हैसियतमा गर्नुपर्ने परम्परागत पुजा लगायतका नित्यकर्महरु गरिरहँदा मन्दिर बाहिर उनको भ्रमणको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले नारा लगाइरहेका थिए । मधेसी मोर्चाका कार्यकर्ताहरुको अराजक गतिविधि बढी भएपछि प्रहरीले बल प्रयोग समेत गरेको थियो...
भारतको राजधानी नयाँ दिल्ली नेपाली राजनीतिको गैरभौगोलिक राजधानीको रूपमा प्रयोग हुँदै आएको छ । नेपालका प्रमुख सत्ताधारी राजनीतिक दल र तिनका नेताहरूलाई भारतले परीक्षण गरिरहेको छ । त्यसैले पनि केपी ओली र प्रचण्डहरूको काठमाडौँ गर्जन दिल्लीको कानसम्म पुग्न वा प्रभाव पार्न सकेको छैन ।...
मेरो नाम ज्ञानीकुमार खड्का हो । म डिजिटल तराजुको व्यापारी हुँ । मेरो व्यापार इटहरीमा केन्द्रीत छ । खेतिपाती चाहिँ झापामा गर्छु । २०६४ सालमा मैले भारतबाट १ सय वटा डिजिटल तराजु ल्याएँ । ती तराजु विराटनगरस्थित क्षेत्रीय नापतौल तथा गुणस्तर कार्यालयबाट ठीक छ...
समय परिस्थितिले भारतको बिहार राज्यको मुख्यमन्त्रीको पद सम्हाले लगत्तै रावडी देवीले एउटी गृहणीले पनि राज्य चलाउन सक्छिन् ? भन्ने अनेक प्रश्नको सामना गर्नुपरेको थियो । उनलाई संवाददताहरुले निरक्षर व्यक्ति मुख्य मन्त्री भएर तपाईंले कसरी राज्य चलाउनुहुन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले संवाददतालाई...
मधेसी मोर्चाका नेताको दिल्ली भ्रमणपछि तु का तु मधेस समस्याको समाधान हुन्छ भन्ने सोच्नेलाई पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा ‘केही हुन्न जस्तो छ’ भन्न थालिसकेका छन् । भारतले मधेसी मोर्चालाई तीन दलले तयार पारेको साझा धारणामा छलफल गर्न र नाकाबन्दी तत्काल हटाउन सल्लाह दिएर मोर्चाका...
नेपालमाथिको भारतीय नाकाबन्दी र ‘नेपाल–इण्डो रिलेसन’को बिषयमा भारतीय संसदको माथिल्लो सदन राज्य सभामा २१ मंसीरमा गम्भीर छलफल भयो । राज्यसभामा भएको विशेष छलफलमा नेपाल मामिला बुझेका प्रभावशाली सांसदहरुले भारतीय नाकाबन्दीको बिरोध गरे र नेपालको संविधानको पक्षमा ऐक्यबद्धता जनाए । सोमबारको छलफलपछि तत्कालै नाकाबन्दी नखुल्ला...
नमस्कार मोदीज्यू, मैले कहाँबाट र कसरी सुरु गरौँ कुन शब्दले तपाईलाई सम्बोधन गरौँ त्यो शब्द नै पाएन । छिमेकी सबैका हुन्छन् मान्छेका छिमेकी हुन्छन्, गाउँका, टोलका छिमेकी हुन्छन्, देशका पनि छिमेकी हुन्छन्, छिमेकी सबै बराबर हुदैनन् कोई सबै चिजले परिपुर्ण हुन्छन्, कोई अलि कमजोर...
वीरगंजको माइस्थान अगाडि आन्दोलनकारीको एक हुलले एका विहानै मधेस अभि ‘बन्द बा, मधेसके माग पुरा कर’ भन्दै नारा लगाउदै आउँछन् भने अर्कातिर फेरि गीता मन्दिरको अगाडिबाट अर्को हुलले ‘मधेस अभि बन्द बा, अपके लडाई वारपार का है’ भन्दै आक्रोसित मुद्रामा नारा लगाउँदै हिडछन् ।...
बुधबार भारतको गुजरातमा भएको स्थानीय निकायको निर्वाचनको परिणाम आउँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेता अमित शाह र गुजरातका मुख्य मन्त्री आनन्दीबेन पटेलका लागि निकै महत्वपूर्ण दिन हुने छ । विहारमा लज्जास्पद हार व्यहोरेको मोदी गठबन्धन तनावमा रहेका बेला गुजरात चुनाव मोदीका लागि निकै...