आफूले पहिले बोल्न नपाएको निहुँमा नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसद बैठक नै अवरुद्ध गर्यो । जबकि, आन्दोलनकारी मधेशी मोर्चाका नेतालाई पहिले बोल्ने दिने भनी कांग्रेसकै प्रमुख सचेतकले सभामुखलाई स्वीकृति दिएका थिए । आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गर्ने कांग्रेसले संसद अबरुद्ध...
भूकम्पले निम्त्याएको महाविपत्ती र छिमेकी भारतले सिर्जना गरेको नाकाबन्दीले मुलुकमा ठूलो संकट ल्याएको छ । यसले अर्थतन्त्रमा पारेको प्रभाव उच्च छ । भूकम्प अघिको आर्थिक अवस्था पनि मुलुकको गतिलो भने थिएन । ७१ सालमा अर्थतन्त्रलाई धरासायी पार्ने वातावरण थिएन । यद्यपि अर्थतन्त्र त्यसबेला ओरालो...
मंसिर ९ गते बिहानै सुनसरीको श्रीपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले दसगजा भन्दा ५ सय मिटर वारि आएर चार नेपालीलाई गोली हाने । गोली खाने सरोज यादव, अशोक यादव, मनोज यादव र नरेश यादव छन् । उनीहरु अहिले उपचारका क्रममा अस्पतालमा छन् ।...
भनिन्छ जुनबेला सत्य भन्दा शक्ति ठुलो मानिन्छ, त्यस बेला सत्य गौण भई शक्ति बलवान हुन्छ । अन्तत सत्यको जित र शक्तिको हार हुन्छ । शक्तिको आडमा राष्ट्र प्रमुखले ब्यक्तिगत स्वार्थ हेरेर कुनै पनि सन्धी/सम्झौता गरियो भने, त्यो बेला गरिएको सन्धी/सम्झौता कालान्तरमा विस्फोट हुनगई देशको...
नेपालमा नाकाबन्दी लगाएका कारण हाल विश्वभरबाट आलोचित भइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको उत्कृष्ट व्यक्तिको छनोट सूचीमा परेका छन् । भूकम्पका कारण समस्यामा परेको नेपालले देशमा नयाँ संविधान निर्माणमार्फत दुःख बिर्सने अवसर आयो । नयाँ संविधानले देशको मुहार फेरिने र सबैको हक–अधिकार सुनिश्चित हुने...
प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गरेको मधेसी मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसले संसदमा प्रस्तुत गरेको संविधान संसोधन विधेयक स्वीकार नगर्ने बताएका छन् । प्रधानमन्त्री निर्वाचनको अन्तिम समयमा मधेस आन्दोलनकै क्रममा संसदमा पुगेर सुशील कोइरालालाई मतदान गरेर उससँग सम्बन्ध बनाएको...
नयाँ शक्ति बनाउने भन्दै एमाओवादीको सदस्यतासहित सम्पूर्ण जिम्मेवारी त्यागेका बाबुराम भट्टराईले पार्टी त्यागको दुई महिनापछि आफू निकटहरुको राष्ट्रिय भेला सम्पन्न गरेका छन् । एमाओवादीलाई भत्केको पार्टीको संज्ञा दिएर बाहिरिएका बाबुरामले सुरु गरेको नयाँ शक्ति निर्माण अभियानमा बाहिरवाट खासै समर्थन नजुटेपछि एमाओवादीभित्र रहेका आफ्नो पूर्व...
नेपालको अहिलेको स्थिति साच्चै नै खतरनाक मोडमा पुगेको छ । समस्या अब समाधान होला, तब समाधान होला भन्दाभन्दै राजनीति जटिल अवस्थामा पुगिसकेको छ । यस्तो अवस्था कतिसम्म रहन्छ त्यो पनि भन्न सकिने अवस्थामा छैन । ओलीको अडान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मामिलामा...
भारतीय दूतावासले बुधबार राजधानीको एक होटलमा आयोजना गरेको ‘अफ द रेकर्ड’ नामक अन्तरक्रिया अन्तरक्रियामा मैले भारतीय राजदूतलाई ‘नाकाबन्दी अझै कडा बनाउनु पर्छ’ भनेँ भनेर सुझाव दिएँ भन्ने कुरा आयो । एक पत्रिकाले त्यही लेखिदिएछ । पत्रिकाका सम्पादकलाई मैले फोन गरेँ । तर उनले...
असोज पहिलो ससाता संविधान जारी भएलगत्तै नेपालको सबभन्दा महत्वपूर्ण र निकट छिमेकी देश भारतले असन्तुष्टि मात्रै जाहेर गरेन, नाकामा आन्दोलनकारीको धर्नालाई देखाउँदै नेपालतर्फ आउने इन्धन र अन्य सामाग्रीको आवतजावत समेत नियन्त्रित बनाइदियो । तराई केन्द्रित दलहरुको नाकामा धर्ना र भारतको नियन्त्रण लम्बिँदै गएपछि नेपाल...
मधेस आन्दोलन भएको ३ महिना नाघिसकेको छ । यसबीचमा देशले धेरै आर्थिक संकट बेहोर्नु परेको छ । संविधान निर्माणसँगै संविधानको कार्यान्वयन हुनुपर्नेमा त्यसकै विरोधमा नारा लागिरहेका छन् । विशेष गरी मधेसी मोर्चा सम्बद्ध दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाममा मधेसमा चलाएको आन्दोलनले भारतीय नाकाबन्दीलाई...
नेपाललाई परेको समस्यामा पाकिस्तानीहरुले उल्लेख्य सहानुभूति र चासो देखाएका छन् । नेपालीहरुले धेरै प्रयोग गरेको ‘ब्याक अफ इन्डिया’ पाकिस्तानीले प्रयोगमा ल्याएको ‘पाक स्ट्यान्ड विद नेपाल’ विश्वभर बढी ट्रेन्डिङमा परेको ‘नेपाल चोक्ड बाइ इन्डिया’ ह्यासट्यागमा पाकिस्तानीहरुले नेपालको पक्षमा धारणा दिएका छन् । नेपालको मामिलामा पाकिस्तानमा...