विश्लेषण

नेताको जुँगाको लडाईमा जनतालाई सास्ती

२०७२ कार्तिक २५ गते १३:०८

तराई–मधेसका विभिन्न जिल्लामा तीन महिनादेखि जारी आन्दोलन र भारतको नाकाबन्दीले देशभरको जनजीवन अस्तव्यस्त भइरहँदा सरकार र प्रमुख दलका नेताहरु भने समस्या समाधानका लागि गम्भीर बन्न सकेका छैनन् । चाडपर्वहरु नजिकिएका बेलामा नागरिकले भोग्नुपरेको समस्या समाधानतर्फ भन्दा पनि दलहरु आफ्नै पार्टीभित्र देखिएको विवादमा फसेका छन् ।...

धेरैलाई थाहा नभएको महाकवि देवकोटाका ६ सत्य

२०७२ कार्तिक २५ गते १०:३३

महाकवि लक्ष्मीप्रसाद देवकोटा गरिब थिए भनेर परम्परागत व्याख्या भएको छ । आज देवकोटा जयन्तीको अवसरमा देवकोटाका बारे विभिन्न विषयहरु सार्वजनिक हुन्छन् । देवकोटा गरिब थिएनन् भन्ने कुरा आजकल चाहिँ आउन थालेको छ । राणाकालमा डिठ्ठा, विचारीहरु नै सम्पन्न हुन्थे । चल्तीका राणाका छोराछोरीलाई ट्यूसन...

चीनसँगको सहकार्यले नेपाललाई के फाइदा ?

२०७२ कार्तिक २४ गते १३:३३

दुई दशक अघिसम्म औषत कमाइ भएका आम नेपालीका लागि जाडोको समयमा एउटा ज्याकेट लगाउनु मुस्किल हुन्थ्यो । स्वेटर वा अरु कपडाले जाडो धेक्नुपर्ने बाध्यता थियो । तीन दशक नाघेको पुस्तालाई थाहा भएकै कुरा हो, २० बर्ष पहिलेसम्म एउटा रेडियो किन्ने पैसाले पहाडका गाउँमा बारी...

निराशा भित्र बलेको आशाको ज्योति

२०७२ कार्तिक २४ गते १२:४१

नयाँ वर्षको आगमनसँगै विनासको ठूलो झट्का नेपालीले वेहोर्नु पर्यो । गोरखाको बारपाक गाविसलाई केन्द्रबिन्दु बनाएर गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण नेपालका १४ जिल्लामा धेरै ठूलो जनधनको क्षति भयो । त्यो ठूलो संकटको घाउँलाई भोगेका नेपालीहरुको पीडा आजको दिनसम्म पनि खुशीमा परिणत...

आखिर मधेस आन्दोलन के’का लागि ?

२०७२ कार्तिक १९ गते १६:१९

करिब तीन महिनादेखिको मधेस आन्दोलनका कारण पूर्वी तराई लगाएत देशको जनजीवन प्रभावित बनेको छ । भारतको नाकाबन्दी र मधेस आन्दोलनका कारण देशमा इन्धन, औषधि र खाद्यान्नको अभाव देखिन थालेको छ । नयाँ संविधान जारी भएसँगै असन्तुष्ट बनेका मधेसी नेताले संयुक्त रुपमा संयुक्त लोकतान्त्रिक मधेसी...

महिला आन्दोलन सफल भएकै हो त ?

२०७२ कार्तिक १८ गते १५:२५

गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भइन । गत कार्तिक ११ गते  व्यवस्थापिका संसदमा भएको निर्वाचनमा उनले नेपाली कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गर्दै नेपालको प्रथम महिला राष्ट्रपति हुने अवसर पाइन । मूलुकले सात दशकको पर्खाईपछि असोज ३ गते नयाँ संविधान पायो ।...

पत्नी र ‘गर्लफ्रेन्ड’लाई सभासद् बनाउनेले तराईको हित गर्दैनन्

२०७२ कार्तिक १८ गते १३:३०

मधेसी जनताले अधिकार पाएनन् भनेर उत्पात मच्चाउने नेताहरु आफै जनताको अधिकार खोस्ने वर्गका छन् । आफ्नी पत्नी, ‘गर्लफ्रेन्ड’ सासु, सम्धिनीलाई सभासद् बनाउने नेताले जनताको हितमा काम गर्छन् भन्ने कल्पना पनि गर्न सकिन्न । श्रीमती र प्रेमिकाबाट पनि बचेको पद व्यापारी र विद्यालय सञ्चालकहरुलाई बिक्री...

‘पासाङ’ लाई रुक्मांगद कटवालले खुट्टा बजारेर सलाम गरेको हेर्न मन छ

२०७२ कार्तिक १६ गते १०:१८

जस्तै खराब आचरणको भए पनि राजाको छोरा राजा नै हुने र उसलाई सबैले जीवन भर मान्नु पर्ने, पाल्नु पर्ने सामन्ती व्यवस्था अन्त्य भइसकेको छ । जनताको छोरा राष्ट्रप्रमुख हुन पाउने गणतान्त्रिक व्यवस्थामा हालै जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपति जस्तो गरिमामय पदमा पुग्नु...

पार्टीहरु मात्र होइन नागरिक समाजसमेत मस्तले सुतिरहेका छन्

२०७२ कार्तिक १५ गते १४:२५

१. भनिन्छ – रोम जलिरहेको थियो, राजा निरो दरबारको बार्दलीबाट बाँसुरी बजाइरहेका थिए । त्यो दास युगका क्रुर र संवेदनाहीन शासकहरुको कुरा हो । आज हामी २१औं शताब्दीको खुला लोकतन्त्र र अति–विकसित सूचना–प्रविधिको युगमा छौं । हामी आफ्नो देशभित्रका कुनाकाप्चाका घटना मात्रै होइन छरछिमेक...

सार्थक हुँदैछ ‘सम्पूर्ण वाम, एक ठाम’को नारा

२०७२ कार्तिक १५ गते १३:२६

०४६ सालको जनआन्दोलनपछि ‘सबै वाम एक ठाम’ भन्ने नारा खुबै चर्चित थियो । त्यस यता यो नारा पटक पटक लाग्यो तर वामहरु कहिल्यै एक ठाउमा आएनन् । कहिलेकाहीं सडक आन्दोलनको मोर्चामा वामपन्थीको एकता देखा परे पनि यो क्षणिक मात्रै रह्यो । चुनावका वेला पनि...

बाबुराम भट्टराईका जटिलता

२०७२ कार्तिक १५ गते १२:१९

एमाओवादी अध्यक्ष प्रचण्डका शब्द सापटी लिने हो भने पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई निकै जटिल मान्छे हुन् । नेपाली जनयुद्धमा उनको योगदान सरानीय छ यद्यपि उनको अर्को पाटो पनि छ । धेरै पाटो हुनु जटिलताको विशेषता पनि हो । उनको बारेमा नमीठो लेख्न...

नेपाल मोर्चामा भारतको तेश्रो हार

२०७२ कार्तिक १५ गते १०:३३

काठमाण्डु, १५ कात्तिक– दलहरुले गत जेठ २६ गते फास्ट ट्रयाकबाट संविधान जारी गर्ने भन्दै १६ बुँदे सहमति गरेलगत्तै भारतले नेपालको आन्तरिक मामिलामा खुलेरै हस्तक्षेप गर्न थाल्यो । संविधान जारी भएदेखि विकसित पछिल्ला सबैजसो राजनीतिक घटनाक्रममा भारतले प्रत्यक्ष र परोक्ष रुपमा हस्तक्षेप गरेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us