विश्लेषण

सत्ता कांग्रेसको मात्र ठेक्का होइन

२०७२ असोज २७ गते १२:१५

  हालै भएको प्रधानमन्त्रीको चुनावमा प्रधानमन्त्रीमा निर्वाचित केपी ओलीसँग धेरै भोट अन्तरले हारेपछि सोझा सुशील कोइराला लार्इ कसैले नियतवश उचालेर प्रधानमन्त्रीको निर्वाचनमा उठ्न लगार्इ फसाएको भन्दै उनी निकट केही कांग्रेसीहरुले कोइरालाको बचाऊ गरिरहेका छन् । कोइराला न सोझा हुन् न उनलार्इ कसैले उचालेर फसेका...

यसकारण झुक्दैछ नेपालसँग भारत

२०७२ असोज २५ गते १९:१०

कृष्ण आचार्य/काठमाण्डु, २५ असोज– नेपालमा बनेको संविधानमा असन्तुष्टि जनाउँदै नेपालमाथि नाकाबन्दी गरेर कडा रुपमा प्रस्तुत भएको भारत एकाएक नरम हुँदै छ । पछिल्लो दुई दिनमा भारतको व्यवहार एकाएक फेरिएपछि त्यसलाई विभिन्न कोणबाट हेर्न थालिएको छ । धेरैले भारतले नेपालमाथि आफ्नो रबैया जमाउन नसकेका कारण...

राधाकृष्ण मैनालीका नजरमा केपी ओली

२०७२ असोज २४ गते १६:१७

राधाकृष्ण मैनाली पुराना कम्युनिस्ट नेता हुन् । २०२८ मा झापा विद्रोहपछि १४ वर्ष जेलजीवन बिताएका ओली बहुदल आएसँगै २०४७ मा वाममोर्चाको कार्यवाहक अध्यक्ष बन्ने मौका पाए । एमालेमा रहँदा दुईपटक र एमाले विभाजनपछि मालेबाट एकपटक मन्त्री बनेका उनी राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषद्मा पनि...

जेल जीवनदेखि प्रधानमन्त्रीसम्म केपी ओलीको यात्रा

२०७२ असोज २४ गते १६:११

४० वर्षदेखि सक्रिय राजनीति गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी ओली २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा आमा मधु ओली र बाबु मोहनप्रसाद ओलीका सन्तानका रुपमा जन्मिएका हुन् । तेह«थुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको...

यही हो त रोटीबेटीको सम्बन्ध ?

२०७२ असोज २३ गते ९:११

नेपाल भारत सम्बन्धका बारेमा सामान्य चर्चा हुनासाथ अरुभन्दा विशेष सम्बन्ध देखाउनका लागि भनिन्छ, ‘दुई देशका बीचमा रोटीबेटीको सम्बन्ध छ ।’ सतहबाट हेर्दा यसलाई अस्वीकार गर्नुपर्ने ठाउँ पनि छैन । नेपाल र भारतका बीचमा जति समानताहरु छन्, त्यस्ता समानता अरु देशका बीचमा कमै पाइन्छन् ।...

मोदीको अपराध पखाल्न यसरी गरें पशुपतिमा क्षमापूजा

२०७२ असोज २२ गते १४:३१

पछिल्लो समय म भारतले नेपालमा गरेको हस्तक्षेपको विरोधमा कार्यक्रमहरु गर्दै आएको थिएँ । केही दिनअघि मैले भारत सरकारले नेपालप्रति गरेको व्यहारको विरोधमा सिस्नुपानीको आयोजनामा ‘मोदीसँग मनका कुरा’ भन्ने कविता बाचन कार्यक्रम पनि सम्पन्न गरेको थिएँ । बुधबार साँझ अचानक हरिवंश आचार्य दाइले भोलि पशुपतिनाथ...

म भित्रभित्रै जलिरहेको छु…

२०७२ असोज २२ गते १२:२४

जिन्दगीमा दुर्इवटा कुराको योजना कहिल्यै गरिएन । बदनाम र गुमनाम हुने। बदनाम चाहि सायदै भइएन ,तर गुमनाम चाहि भइयो । देश देखि धेरै टाढा विदेशमा गुमनाम छु । आफन्त, परिवार र साथिहरु देखि । केटाकेटि बेलामा स्कुल जान नमान्दा खेतमा काम गरिरहेका खेतालाहरु देखाउदै...

अर्बौ घोटालाको चर्चा रहेको ‘फाष्ट ट्र्याक’ के हो ?

२०७२ असोज २१ गते १२:३१

नेपाली पूजीँ र शिपमै बनाउन सकिन्छ ! आफ्नो स्वार्थ विपरित नेपालले स्वतन्त्र ढंगले संविधान जारी गरेको भन्दै नेपालमाथी अत्याबस्यक सामाग्रीको नाकाबन्दी गरेको भारतले नाकाबन्दी खोल्नको लागि काठमाडौ–निजगढ द्रूतमार्ग ‘फाष्ट ट्र्याक’ निर्माणको जिम्मा भारतीय कम्पनीलाइ दिनु पर्ने सर्त तेर्साइएको छ । सरकार कामचलाउ बनेको र...

भारतलाई दुःख पर्दा नेपालीको साथ !

२०७२ असोज २० गते १७:१२

नेपालीको अचम्मको बानी दुःख परेकालाई सहयोग गर्ने । चाहे त्यो दुःख छिमिकी, साथीभाई वा दुस्मनलाई नै किन नहोस् । वीर गोरखालीका नामले चिनिने नेपाली त्यसैले पनि होला आज विश्वसामू आफ्नो शिर उचो राखेर हिड्न सक्छन् । नेपाली कति सहयोगी छन् भन्ने उदाहरण बुधबारको एक...

छुट छैन बाबुरामलाई

२०७२ असोज २० गते १२:०७

केही न केही रुपबाट निरन्तर चर्चामा आइरहने नेपाली राजनीतिक आकाशका एक जना शीर्ष नेता हुन् डा. बाबुराम भट्टराई । एसएलसीमा गाउँले जीवन र स्कुलबाट वोर्ड फस्ट भएदेखी अहिलेसम्म कुनै पनि परिक्षामा दोश्रो नबनेका बाबुराम राजनीतिमा भने सधै दोश्रो नम्बरमा रहे भनेर पनि चर्चित नै...

हारेर पनि जितेको माओवादी

२०७२ असोज २० गते ११:५६

यतिवेला एमओवादी पार्टी फुटेर ६ टुक्रा बनेको छ । भर्खरै पार्टीका दोस्रा ठूला नेता बाबुराम भट्टराईले एमाओवादी छाडेर नयाँ पार्टी बनाउने अभियानमा छन् । उनको प्रहारको निशाना पनि एमाओवादी र यसका प्रमुख नेता प्रचण्ड नै बनेका छन् । यसअघि फुटेका मोहन बैध, मातृका, नेत्रविक्रम...

ऋषि धमलाले दिल्लीको नजरबाट हेरेको नेपाल

२०७२ असोज २० गते ११:००

पछिल्लो समय मैले दिल्लीमा भारतीय राजनीतिका सबैजसो खेलाडीहरुलाई भेटें । विशेष गरी भारतका गृहमन्त्री राजनाथ सिंहसँगको कुराकानीमा उनले नेपालमा नाकाबन्दी लगाउने विषय भारतले कल्पना पनि गर्न नसक्ने बताए । नाकाबन्दी नलगाएको भए नेपालमा अत्यावश्यकीय वस्तुको कसरी हाहाकार भइरहेको छ भन्ने प्रश्नमा उनले मधेस आन्दोलनलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us