नयाँ संविधानले नेपालको आन्तरिक समस्याको चित्तबुझ्दो समाधान गर्न सकेन । संविधानले हाम्रो यथार्य नै स्विकार गर्न सकेन । जसका कारण मुलुकका विभिन्न समुदाय र क्षेत्रका जनतामा आन्दोलनको मनोविज्ञान विकास हुन पुग्यो । असन्तुष्टि समाधानको प्रयासै गरिएन । बरु असन्तुष्ट समुदायका भावनालाई संविधानसभाभित्रको अंक गणिते...
काठमाण्डु, १६ असोज– प्रधानमन्त्री सुशील कोइरालाले मार्ग प्रसस्त गरेसँगै भावी सरकार गठनको सरगर्मी सुरु भएको छ । काँग्रेस–एमालेबीच कोइराला प्रधानमन्त्री बन्नुअघि भएको सात बुँदे सहमति र प्रमुख चार राजनीतिक शक्तिबीचको १६ बुँदे समझदारीका बेला भएको ‘भद्र सहमति’ का आधारमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री...
काठमाण्डु, १५ असोज–प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार साँझ व्यवस्थापिक संसदलाई संबोधन गरेका छन् । उनले गरेको सम्बोधन जस्ताको तस्तै सम्माननीय सभामुख महोदय, नेपाली जनताको लामो संघर्ष र अथक प्रयत्न पछि जनताका निर्वाचित प्रतिनिधिद्वारा लेखिएको नेपालको संविधान जारी गर्न हामी सफल भएका छौं । यो सुखद्...
मेडिकल शिक्षामा देखिएका बिक्रितिको अन्त्य गर्नका लागी भन्दै संघर्षरत एक व्यत्ति डाक्टर गोविन्द केसीका सकारात्मक कुराका पछाडि सिंगो नेपाल र सारा नेपाली भावनामा डुबेर डाक्टर गोविन्द केसीले बारम्बार गर्दै आउनु भएको आमरण अनसन र उहाँका मागहरुलाई सबैले आँखा चिम्लेर समर्थन गरिरहे थिए । तर,...
काठमाण्डु, १५ असोज–प्रधानमन्त्री सुशील कोइरालाले तराइ–मधेसको समस्यालाई देखाउँदै शुक्रबार प्रधानमन्त्री पदबाट राजीनामा नदिने भएका छन् । शुक्रबार दिउँसो १ बजेबाट आरम्भ भएको संसदको अधिवेशनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठक साँझ पाँच बजेसम्मका लागि स्थगित गरिएको छ । नयाँ संविधान अनुसार संसद...
बाबुराम जी, तपाई आफैले हस्ताक्षर गरेर भर्खरै जारी भएको नेपालको नयाँ संबिधानले, हिमाल । पहाड, तराइ लगाएत नेपालको जुनसुकै भु-भागमा बस्ने सबै नेपाली नागरिकहरु लाइ समान हक-अधिकार दिएको छ हैन र रु कुनै पनि जात धर्म र क्षेत्रका मानिसहरु माथि भिन्नै किसिमका भेदभाब गरेको...
तीन दलका नेता–कार्यकर्ताले यो संविधानलाई उत्कृष्ट भनिरहँदा मधेसी, थारु एवं कतिपय अल्पसङ्ख्यक जनता यसबाट सन्तुष्ट भएनन् । अब यो संविधानलाई कसरी उत्कृष्ट भन्ने ? पहिलो कुरा संसारमा जनताले चुनेर पठाएका ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधले हस्ताक्षर गरेर यो संविधान जारी भएको छ । संसारमा यस्ता...
विश्वका विभिन्न शक्तिराष्ट्रहरुले आफू अनूकुल नहुने अथवा आफूले भनेको नमान्ने अन्य राष्ट्रलाई विभिन्न नाकाबन्दी तथा अन्य बन्देज लगाउने गरेको छ । आफू अनुकुल नहुने देशलाई तहलगाउन प्रयोग गरिने यो हतियार प्रयोगमा भने अमेरिका सबैभन्दा अगाडि देखिन्छ । अमेरिका, बेलायतजस्ता शाक्तिशाली राष्ट्र तथा संयुक्त राष्टसंघ,...
दोस्रो जनआन्दोलनको सफलतासँगै सुरु भएको शान्ति प्रक्रिया र संविधानसभावाटै संविधान बनाउने काम गत असोज ३ गते नयाँ संविधानको घोषणासँगै पूरा त भयो तर यसले नयाँ समस्या पनि जन्माएको छ । भनिन्छ हरेक अवसरले चुनौति बोकेको हुन्छ भने हरेक चुनौतिसँगै अवसर पनि हुन्छ । हो,...
प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने ‘प्रपोगन्डा’ ले गोयवल्स शैलीको प्रचारबाजीलाई धेरै पर धकलिदिएको छ । २०१४ अगस्तमा नेपाल भ्रमण गरेर मोदीले १० वर्षमा मनमोहन सिंहले गर्न नसकेको काम आफूले प्रधानमन्त्री भएको केही हप्तामै पूरा गरेको दाबी गरेका थिए । नेपाल सात वर्षदेखि संविधान बनाउने प्रयासमा...
हरेक बर्ष बजेटमाथि छलफलका क्रममा नेमकिपाका सभासद्हरु चीनबाट समेत इन्धन आयात गर्ने विकल्पवारे संसदका कुरा उठाउँछन् । हरेकपटक इन्धन संकटको समयमा चीनबाट इन्धन आयात गर्ने विकल्पमा छलफल गरौ भन्दा हामी नेमकिपाका सभासद्का कुरा सुन्न चाहादैनौ, किनकी उसँग केवल ४ सभासद् छन् । चीनबाट इन्धन...
हालै नेपालले नयाँ संविधान जारी गरेको छ । नयाँ संविधान घोषणासँगै नेपालका एक खाले जनताले खुसीयाली उत्सव मनाए । अर्कोतिर नयाँ संविधानलाई धोका हो भन्दै विरोध भयो । संविधानसभाका १० प्रतिशतभन्दा बढी प्रतिनिधिलाई संविधान निर्माण प्रक्रियामा ‘बाइकट’ गरियो । यसले नेपाली राजनीतिमा तीव्र धु्रवीकरण...