विश्लेषण

प्रधानमन्त्री बन्न ओलीले पार गर्नुपर्ने तीन तगारा

२०७२ असोज ८ गते १७:००

शैलज पौडेल/ काठमाण्डु, ८ असोज–सम्भावित ठूलो दुर्घटना भएन भने अबको दुई साताभित्र एमाले अध्यक्ष केपी ओली नेपालको नयाँ प्रधानमन्त्री बन्नेछन् । प्रमुख दलहरुबीच १६ बुँदे समझदारीका क्रममा भएको ‘भद्र सहमति’ कार्यान्यवन हुने हो भने ओली प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ । सहमतीय सरकार बन्ने...

भारतको ‘प्लान नं. ३’ नेपालमा चलिरहेको छ

२०७२ असोज ८ गते १४:१३

भारतले आफ्ना चारवटा स्पष्ट योजनाहरु नेपालमा लागू गरिरहेको छ । हाल तराईमा देखिएको उदण्डता चाहिँ प्लान नं. ३ हो । ३ नम्बर प्लानअनुसार आवरणमा नेपाली भित्री रुपमा भारतीय नागरिकको नेतृत्वमा आन्दोलन क्रियाशील बनाउने हो । नेपाली आवरण भएका व्यक्तिहरुलाई नेपालको सत्ता, शक्ति भएको स्थानमा...

रिसाएको छिमेकी खुशी पार्न लिपुलेकको बली !

२०७२ असोज ८ गते १२:५९

औपचारिक रुपमा नेपालको संविधान जारी भएपछि एकातिर संविधान निर्माणमा लागेका ठूला दलमा देखिएको एक खालको विजय उन्माद र अर्कोतर्फ संविधानप्रति असन्तुष्टी जनाइरहेका दल तथा समूहमा देखिएको हारको निराशाको बिडम्बनापूर्ण स्थितिले अब अर्काे बिडम्बनाको रुप लिदैछ । संविधान जारी भएपछि छिमेकी मूलुक भारतले देखाएको असन्तुष्टिले...

आफ्नो घरभित्रको असन्तुष्टि आफैं मिलाउँछौं, कसैको हस्तक्षेप र उपदेशको जरुरी छैन

२०७२ असोज ७ गते ११:५८

संविधान निर्माणको अन्तिम चरणसम्म पनि सबैलाई समेट्नका लागि हामीले लेखेर बोलेर मात्र नभएपछि ज्ञापनपत्र र परिमार्जनका लागि फरक मत दर्ज गरेरसमेत कोशिस गरिरहेका थियौं । हामी चाहन्थ्यौं केही दिन प्रक्रिया लम्ब्याएर भए पनि असन्तुष्ट मधेसी र थारू समुदायसँग संवाद गरौं किनकी हामीलाई विश्वास थियो कम्तिमा १६ बुँदेको...

मधेसको चित्त दुखाई र समाधानको उपाय

२०७२ असोज ६ गते १६:५२

असोज ३ गते संविधान जारि हुँदै गर्दा काठमाण्डु लगायत देशका कतिपय ठाउँमा दिपावली गरिदै थियो भने तराई मधेसको अधिकांश भूभागमा विरोधका स्वरले गुन्जिदै थियो र ‘ब्ल्याक आउट’को अध्यारोमा आफ्ना अधिकार खोज्दै थियो । कतिपय उत्कृष्ट संवैधानिक प्रावधानका बावजुद पनि किन यत्रो विरोध त भन्ने...

भारतको व्यवहार कुटनीतिक मर्यादाविपरीत छ

२०७२ असोज ६ गते १२:४२

नेपालको सार्वभौम संविधानसभाले लोकतान्त्रिक विधि र प्रक्रियाबाट जारी गरेको संविधानलाई भारतले समर्थन नगर्नु, मुक्तकण्ठले प्रशंसा नगर्नुको कुनै कारण छैन । कुनै आधार पनि छैन । भारतले हाम्रा राष्ट्रपतिले जारी गरेको संविधानलाई स्वागत गर्दैन वा समर्थन जनाउँदैन भने यसले केही फरक पर्दैन । किनभने यो...

मधेसीजन संविधानमा ‘मोहियानी हक’ लाग्छ !

२०७२ असोज ५ गते १४:०८

पहिलो संविधान सभाको कालखण्डमा संविधानका अन्तरवस्तुमा रहेका विबाद समाधान गर्न एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विबाद समाधान उपसमिति गठन भएको थियो । संविधान सभाका पाँच सय ९० सभासद्लाइ वेरोजगार बनाएको विबाद समाधान उपसमितिमा मधेश केन्द्रीत दलको तर्फवाट लक्ष्मणलाल कर्ण लामो समयसम्म सदस्य...

सायद यही होला ‘मेरा भारत महान् !’

२०७२ असोज ५ गते १३:३९

धेरै भएको छैन, भारतमा स्पष्ट बहुमतका साथ भारतीय जनता पार्टीले चुनाव जितेर सरकार बनाएको । संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा भाजपाले चुनाव जितेपछि दशवर्ष शासन गरेको पार्टी कंग्रेसले आफ्नो हार स्वीकार गर्यो । विजयी भाजपाले सरकार बनायो । नरेन्द्र मोदी प्रधानमन्त्री भए ।...

प्रधानमन्त्रीको कुर्सीमा कसको दाउ ?

२०७२ असोज ४ गते १४:१४

काठमाण्डु, ४ असोज– देशले लामो समयपछि संविधान पाएको छ । संविधान जारी भएसँगै नयाँ सरकार गठनको कसरतमा दलहरु जुटिसकेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले यसअघि नै संविधान जारी भएपछि आफूले राजीनामा दिने बताइसकेका थिए । सोही अनुरुप उनले न्युयोर्कको कार्यक्रमबाट फर्किएपछि राजीनामा दिने औपचारिक...

यसरी संभव भयोे एक युगको एक दिन !

२०७२ असोज ३ गते १४:५२

‘संविधान बन्छ कि बन्दैन ? संविधान सभाले संविधान बनाउछ ? संविधान कहिले बन्छ ?’ संविधान सभाको नियमित रिर्पोटिङ गरिरहेका कारण विगत सात बर्षमा मसंग धेरैले यही प्रश्न सोध्ने गर्दथे । आफूलाइ पढाएका गुरुहरुले समेत यस्ता प्रश्न सोध्दा जवाफ दिन कठिन हुन्थ्र्यो । संविधान बन्छ...

संविधान रोक्न नसकेपछि दलहरुसँग सम्बन्ध सुधार्दै राष्ट्रपति

२०७२ असोज २ गते १४:२४

काठमाण्डु, २ असोज– पछिल्लो समय एक अर्काको आलोचकका रुपमा स्थापित भएका राष्ट्रपति डा. रामवरण यादव र एमाले अध्यक्ष केपी ओली संविधानसभाले नयाँ संविधनको विधेयक पारित गरेलगत्तै सम्बन्ध सुधार गर्न थालेका छन् । दलहरुले गत जेठ २५ गते १६ बुँदे सहमति गरेर छोटो बाटोबाट संविधान...

मोदी अब तिमी आफै आए पनि केही हल्लिदैन

२०७२ असोज २ गते १३:३६

अर्को कुरा मोदी दूतले बिहारमा हुन लागको चुनावलाई नेपालमा बन्ने संविधानले प्रभाव पार्ने भएका कारण मधेसीलाई मिलाएर लग्न र संविधान बिहार चुनापछिमात्र जारी गर्न आग्रह गरेछन् । उनलाई डर रहेछ यदी कतै मधेसको आन्दोलन चर्कियो भने बिहारको चुनावमा प्रभाव त पर्दैन भन्ने । तर,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us