‘कम्बोडियाको संविधानमा देशको क्षेत्रफल किटान गरिएको छ, नेपालको संविधानभा पनि क्षेत्रफल किटान गर्दा के फरक पर्छ ?’ संविधानका धारा पारित भइरहेको समयमा नेमकिपा सभासद् अनुराधा थापाले आफ्नो संशोधन पेश गर्दै फिर्ता नलिने अडान राखिन् । तर संविधान सभाको बहुमतले संविधानमा मुलुकको क्षेत्रफल राख्ने प्रस्ताव...
ब्यंगे कुनै पनि खेलमा एक पक्षको जित र अर्को पक्षको हार हुन्छ । खेल सुरु भएदेखि अन्त्यसम्म दुबै पक्ष मैदानमा लडिरहन्छन् । एक पक्षको जित भएसँगै खेल पनि निर्णायक बन्छ । त्यस्तै, राजनीतिमा पनि त्यस्तै हुन्छ । चुनावदेखि लिएर सरकार निर्माणसम्म राजनीतिक हारजितको खेल...
आइतबार संविधानसभाको अन्तिम संबोधनमा एमाओवादी अध्यक्ष प्रचण्डले जोडदार, भावत्तेजक र जिम्मेवार सम्भाषण दिए । संविधानसभाको ऐतिहासिकता, यसको पुनः उठान एवम् स्थापित गर्न उनको नेतृत्वमा भएको संघर्ष र बलिदानदेखि संविधानसभाबाट नै संविधान निर्माणको महत्व समाविष्ट कालजयी सम्बोधनबाट उनका कटु आलोचक पनि अप्रभावित रहन सकेनन्...
अमेरिकी राष्ट्रपति बराक ओबामाको शब्दमा पारमाणविक आतङ्कवाद ‘हामीले भोगेको सबैभन्दा भयानक खतरा’ हो । निकै कमले यस भनाईमा विवाद गरे पनि विश्वमा यस चुनौतीलाई न्यून बनाउने काम गर्न बाँकी नै छ । आतङ्कवादीलाई पारमाणविक सामग्री प्राप्त गर्न कठिन बनाउन सन् १९८७ को ऐतिहासिक ‘पारमाणविक...
जतिवेला संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले पत्रकारहरुमाझ ‘संविधान आयो आयो’ भनेर भनिरहेका थिए, संविधान सभाको आकासमा अनिश्चयको कालो बादल मडारिदै थियो । नेपालको राजनीति जटिल मोडमा पुगेको समयमा सुरुहुने भारतीय राजदूतको सक्रियता शुक्रवारदेखी पुनः सुरु भएको छ । वानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा संविधानको विधेयक...
नेपालको राजनीति यतिधेरै पेचिलो र चुनौतिपूर्ण बन्दै गएको छ कि यो कुन दिशामा मोडिने हो अनुमान गर्नसमेत गाह्रो छ । संविधान निर्माणको अन्तिम विन्दुमा देखा परेको रस्साकस्सी, राजनीतिक हानथाप र मोलमोलाई एवम् हिंसात्मक घटनाले आगामी दिनहरु अझै चुनौतिपूर्ण हुने अडकल काट्न सकिन्छ । अहिलेको...
केही वर्ष अघि मेलिन्डा र म कृषकहरूको एक समूहका साथ भारतको बिहारमा धानखेतीको बारेमा छोटो अध्ययन गर्न बिहार पुगेका थियौँ । भारतीय यस राज्य मुलुकभरकै बाढीले बढी सताउने क्षेत्र मानिदो रहेछ । त्यहाँका प्रायः कृषकहरू अत्यन्तै गरिब र परिवार पालनपोषण गर्न आफूले फलाउने धानमै...
ओलीजी नमस्कार, तपाई देशको ठूलो दोस्रो पार्टीको आदरणीय अध्यक्ष हुनुहुन्छ र बिगत केही दिनदेखी तपाईको नाम राष्ट्रवादी नेताको रुपमा चिनिन थालेको छ । तर तपाईको बिचारमा राष्ट्रवादीको परिभाषा के छ त ? के आफ्नै देशका नागरिकलाई युपी बिहार जानको लागि उत्तेजित अभिब्यक्ति दिनु राष्ट्रवाद...
शनिबार राति प्रमुख तीन दलका टाउके खसवादी नयाँ राजाहरुले गरेको संशोधन प्रस्ताव दर्ताले मधेसी जनताको धैर्यताको बाँध टुटाएको छ । संविधानको मस्यौदा संशोधनमा आन्दोलनरत जातजाति, मधेसी, थारु आदिको माग सम्बोधन हुने अपेक्षा गरिएको थियो । तर त्यसलाई तुषारापात गर्दै प्रमुख दलहरुले आफूखुसी संविधान जारी...
विज्ञको सुझाव र राजनीतिक निर्णयको आलोकमा सुल्झाउनु पर्ने संघीयताको सिमाकंन जस्तो पेचिलो मुद्दालाई मुख्य दलहरुले १६ बुँदे सहमतिमार्फत केवल आयोगको पोल्टामा हाल्दै ल्याएको नया“ संविधानको मस्यौदा र तार्किक आधारबिनाको प्रदेशको संख्या हेरफरस“गै सुरु भएको विरोधको श्रृखलामा अहिलेसम्म २४ भन्दा बढीे जनाले ज्यान गुमाइसकेका छन्...
संविधानका अन्तरवस्तुमा सहमति भइसक्दा पनि नयाँ संविधान जारी गर्नमा किन ढिलाइ भइरहेको छ ? संविधान कहिले जारी हुन्छ ? यतिवेला आम जनतामा यस्तो खालको जिज्ञासा उठ्नु स्वभाविक हो । यो प्रश्नको सहज उत्तर यतिवेला कसैसंग छैन । राजनीतिक दलका दोस्रो÷तेस्रो तहका नेता र स्वंय...
मैले देखेको मान्छेको सबैभन्दा ठूलो पहिचान उसको मिहिनेत इमानदारिता र काम प्रतिको लगाब हो । मिहिनेत र परिश्रमले नै मान्छेको भाग्य र दुर्भाग्य निर्धारण गर्छ । मान्छेको यो भन्दा ठूलो पहिचान संसारमा कहिकतै छैन । यदी नेपालमा पहिचानसहितको संघीयता जारी भयो भने नै पनि...