विश्लेषण

प्रत्येक नेपालीलाई मेरो एउटा प्रश्न ?

२०७२ भदौ ८ गते १२:२२

कैलाली घटना आफैमा एक दुःख घटना हो । हत्या, हिंसा, अराजकता पक्कै पनि खराब पक्ष हुन् । प्रहरीले जनता मारुन् या जनताले प्रहरी आखिर मर्ने त उही नेपाली हो । मरेकाहरु सबैप्रति समान समवेदना प्रकट गर्दै आतमाको चिरशान्तिको कामना गर्नु बाहेक हामीसँग अर्को बिकल्प...

गगन थापालार्इ विदेशबाट एक नेपालीको पत्र

२०७२ भदौ ७ गते १२:१८

गगन थापा ज्यू, मलाई तापार्इ नेताहरु मध्ये एकदमै मन मर्ने नेता हुनुहुन्छ । तपार्यको राजनीतिक लोकप्रियता र पछिल्लो समयमा तपाईले देखाउनु भएको जनभावनाले हामी सबैको तपाईप्रति आस्था हुनु स्वभाविक हो । हामी सम्पुर्ण नेपालिको आशाको केन्द्र र प्रभावशाली नेताको रुपमा हामीले तपाईलाई लिएका थियौँ...

यी हुन् अब चर्चित डनहरु

२०७२ भदौ ६ गते १७:३१

काठमाण्डु, ६ भदौ– भर्खरैमात्र गुन्डा नाइकेका रुपमा चिनिएका कुमार श्रेष्ठ उर्फ घैंटे प्रहरी इन्काउन्टरमा मारिएका छन् । घैंटेको मृत्युपछि प्रहरीको कामलाई यतिबेला धेरैले प्रशंशा गरेका छन् । इन्काउन्टरपछि एसएसपी सर्वेन्द्र खनालले काठमाण्डु टुडेसँग कुरा गर्दै समाजबाट गुन्डाका नाममा फैलिएका टोले गुन्डालाई तह लगाउने बताएका...

डन हैनन् टोले गुन्डा हुन्, यिनलाई तह नलगाएसम्म चैनले बस्दिनँ

२०७२ भदौ ६ गते १०:५१

महिनौ लगाएर एउटा गुन्डालाई प्रहरीले पक्राउ गर्छ । गुन्डाले राजनीतिक, आर्थिक पहुँच लगाएर कानुनसँग लुकामारी गर्दै केही समयमै मुक्त हुन्छ । गुन्डाले नै डिस्को चलाउँछन् । ठेक्कापट्टा कब्जा गर्छन् । चेलिबेटी अफ्रिका, खाडी पुर्याँछन् । व्यापारीसँग हप्ता असुली गर्छन् ।...

यसरी फहरायौं लिपुलेकमा नेपालको राष्ट्रिय झण्डा

२०७२ भदौ ५ गते १५:५२

यसरी बन्यो योजना गएको जेठ १ गते भारतीय प्रधामन्त्री नरेन्द्र मोदी चीन भ्रमण क्रममा भारत र चीनबीच नेपाली भूभाग लिपुलेकलाई ब्यापारिक साझेदारीको केन्द्र बनाउने गरी सहमति भयो । हामीलाई सुरुमै यो सहमति गलत भयो भन्ने लाग्यो । नेपाली भूमि लिपुलेकमा भारत र चीनले गरेको...

कहिले रोकिएला भारतको नेपालमाथि हस्तक्षेप ?

२०७२ भदौ ५ गते १५:०३

हामी सबैलाई थाहा छ भारतले इतिहासदेखि हालसम्म नेपालको हरेक पक्षमा हस्तक्षेप गर्दै आएको छ । चाहे त्यो सामाजिक, आर्थिक, भौगोलिक या राजनीतिक नै किन नहोस् । बिगतदेखि नेपाली भूमि अतिक्रमण गर्दै आफ्नो निच हर्कत देखाउँदै आएको भारत नेपालको राजनीतिको खोलनै हो भन्दा कुनै फरक...

सीमांकनको विरोध संघीयताको विरोध होइन

२०७२ भदौ ५ गते १३:२०

सीमांकनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन भए पनि मुलुक संघीयताबाट पछि हट्न सक्दैन र हट्नु हुदैन । अहिले भइरहेका आन्दोलन संघीयताको प्रशव बेदना हो, सुन्दर भविश्यका लागि भइरहेको आन्दोनल ।फलाम तातेको समयमै पिट्यो बने हतियार बन्ने हो, सीमांकनको हेरफेरको उचित मौका पनि यही हो । यही...

पहिले चरी उड्यो अहिले घैंटो फुट्यो

२०७२ भदौ ३ गते १७:२९

देश विकासको मुख्य मेरुदण्ड भनेको युवाहरु हुन् । युवाबिना विकास, शान्ती र समुन्नत देशको कल्पना गर्न पनि सकिदैन । नेपालमा पुराना ब्यवस्थाहरु , शासनहरु परिवर्तन गर्नमा युवाहरुको ठुलो हात रहेको हुन्छ । लाखौ युवाहरुले विदेशमा दुःखको काम गरेर नेपालमा ‘रेमिट्यान्स’ भित्राइरहेका छन् र त...

सरकार र पार्टी दुवै कब्जा गर्ने सुशील कोइरालको यस्तो छ रणनीति

२०७२ भदौ २ गते १६:२७

काठमाण्डु टुडे ब्युरो – एकातिर संविधान निर्माणको मिति सरेको स¥है छ भने अर्कातिर सत्ताको नेतृत्व गरेको कांग्रेसको महाधिवेशनको अवस्था पनि ठीक उस्तै छ । सरकार र कांग्रेस दुवैको नेतृत्वमा भने एकै व्यक्ति छन्, सुशील कोइराला । उनी अहिले पार्टी र देशको सत्ता दुवैका प्रमुख...

बन्द–हड्तालको विकल्प खोज्ने कि ?

२०७२ भदौ २ गते ११:४१

म हिन्दू धर्ममा आस्था राख्छु । नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मेरो भित्री चाहना छ । देशलाइ हिन्दू राष्ट्र बनाउने निहुँमा बन्द बड्ताल, तोडफोडजस्ता गतिविधिसँग म कुनै हालतमा पनि सहमत हुन सक्दिनँ । सामान्य जनताहरुलाई असर नपर्ने गरि गरिएको धर्ना, जुलुसलगायतका विभिन्न किसिमका आन्दोलनमा...

शीर्ष नेताले बामदेवलाई सिंहदरबार बोलाएर भने, ‘जथाभावी गोली हान्ने होइन’

२०७२ भदौ १ गते २०:२३

काठमाण्डु, १ भदौ– प्रमुख दलका शीर्ष नेताले संविधानको मस्यौदामा असन्तुष्टि जनाउँदै आन्दोलित विभिन्न क्षेत्र र समूहका जनतामाथि अनावश्यक बल प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा मंगलबार बसेको काँग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकको बैठकमा शीर्ष नेताले  आन्दोलन मत्थर पार्ने नाममा अनावश्यक दमन...

टिकापुरमा बोलेकै हो, हिम्मत भए कारबाही गरेर देखाऊ

२०७२ भदौ १ गते १३:१२

कैलालीको टिकापुरमा आयोजित सभा ऐतिहासिक रुपमा भब्य र सफल भएको थियो । हजारौं जनता सहभागी भएका थिए । तर त्यति ठूलो सभालाई नेपालका कुनै पनि मूलधारका मिडियाले कभरेज गरेनन् । नेपालका मिडिया पूर्णतः पूर्वाग्रही भए । तर हुँदै नभएको, बोल्दै नबोलेको कुरालाई बाहिर ल्याए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us