विरोध गर्न सजिलो छ, काम गर्न गाह्रो छ । एकछिनलाई कल्पना गरौं, पाँच महिनाअघि राजनीतिक दलहरुबीचको सम्बन्ध कस्तो थियो ? संविधानसभाभित्र केके भएको थियो ? माइकले ताकेर नेताहरुको छातीमा हानिएको थियो, एमाओवादी नभए पनि संविधान बनाइन्छ भनेर तयार अघि बढेको थियो । संविधानसभामा दिनदिनै...
झण्डै पौने दशक लामो बहस र छलफलपछि अन्नत २३ साउनको मध्यरातमा संविधान सभाका प्रमुख दलहरुले संघीय नेपालको खाका सार्बजानिक गरेका छन् । संघीय नेपाललाई ६ प्रदेश बनाउने ‘बहुप्रतिक्षीत’ सहमतिमा संविधानसभाको राजनीतिक संवाद र सहमति समिति अन्तरगत गठित विशेष समितिका सदस्यहरुले हस्ताक्षर गरेपछि संघीयता सहितको...
विदेशीले थोपरेको संघीयताको यो गलपासो अन्ततः नेपाली जनतामा यी नेताहरुले भिराएरै छाडे । नेपाली राजनीतिलाई बर्षौसम्म उस्कन नसक्ने गरी फसाइयो । ‘अरुको भरिया म के गरुँ ?’ भनेझै यी प्रमुख दलका प्रमुख नेताहरुले अरुको भरियाको रुपमा, अरुकै निर्देशनमा नेपाललाई टुक्र्याउने खेललाई अन्तिम रुप दिएका...
देश अहिले संविधान निर्माणको अन्तिम चरणमा छ । बच्चा जन्मनै लाग्दा हुने छट्पटीजस्तै अवस्था अहिले देशले भोगीरहेको छ । सीमांकन र नामांकन अर्थात टाउकोविनाका ८ प्रदेश कायम रहने नयाँ संविधानको प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी पूर्णता दिने कसरतमा प्रमुख दलका प्रमुख नेताहरुबीच अन्तिम लडाईं अहिलेसम्म...
सीमाकंनको विषय मिलाउने भनेको राजनीतिक हिसाबले नै हो । प्रदेशको विषयमा असली संघीयताका पक्षधर नेताहरुले जनतामा उत्पन्न भएको भ्रमलाई र भ्रम छर्ने नेताहरुलाई परास्त गर्न मेरो घरका दुईवटा कोठा छुट्टाछुट्टै प्रदेशमा परे पनि म त्यो निर्णयलाई मान्न तयार छु भनेर भन्न सक्नुपर्छ । त्यो...
श्रीमान्, गृहमन्त्री ज्यू सर्वप्रथम त म एक साधारण नेपाली युवाको तर्फबाट गृहमन्त्री बामदेव गौतम ज्यूलाई नमस्कार । तपाई गृहमन्त्री भएदेखि हालसम्म जनताका लागि के–के गर्नुभयो मलाई त केही थाहा छैन । सायद केही काम गर्नुभयो पनि होला तर, तपाईले गरेका राम्रा कामभन्दा सयौँ गुणा...
तस्बिर आफै बोल्छ’ त्यतिकै भनिएको होइन । कुनै तस्बिर यस्ता हुन्छन् जसलाई हजारौँ शब्दले पनि वर्णन गर्न सकिदैन । ति तस्बिरहरु आफै बोलिरहेका हुन्छन् । हामी कुनै पनि क्याप्सनबिना नै त्यसको अर्थ बुझ्न सक्छौँ । अनि वास्तविकता, मर्म, भाव, संवेदना आदी इत्यादी । कतिपय...
काठमाण्डु, २० साउन– नेपालमा गाईको मासु खाने कल्पना पनि गरिन्न । गाईको मासु खाने समुदायका मानिसहरुले पनि नेपालमा खाँदैनन् । यसको प्रमुख कारण नेपालमा गाई काट्न कानुनले नै रोकेको छ । गाई गोरुको मासु मुसलमानहरुका लागि सामान्य उपभोग्य वस्तु हो । तर नेपालका धेरैजसो...
त्यो दिन मैले चरीलाई भनें, ‘त्यसरी हत्या गर्ने नै त संगठनको नीति छैन, हातखुट्टासम्म भने भाँच्न सकिन्छ । उनीहरुले हाम्रा साथीहरुका हातखुट्टा भाँचेका छन् । टिटफर ट्याट । यसका लागि तिमीले संगठनको सहयोग लिँदा पनि हुन्छ ।’ मेरो उत्तर सुनेपछि चरीले भन्यो, यत्ति कामका...
‘सतिले सरापेको देश’ नेपाल सम्बन्धि यो उखान धेरैलाई थाहा होला । आज आएर मलाई विश्वास हुन थाल्यो यो उखान त्यत्तिकै प्रचलित भएको होइन । यहाँ ठूलाबडा, हुने खानेको राज चल्ने, साना, गरीब, दलित, किसान, निमुखा भने सधै पीछडिएर रहनु पर्ने । साच्ची कस्तो बिडम्बना...
नेपालका पाँच माओेवादी समूह एक हुनसक्ने आधार छन् । र, उनीहरु एक हुनुपर्ने आवश्यकता पनि छ । तर, टुटफुट र गुटउपगुटले थिलाथिला परेको समग्र नेपाली वामआन्दोलन, खासगरी माओवादी आन्दोलनमा यस्तो संभावना छ भन्ने दावी गर्दा धेरैलाई विश्वास नलाग्ला । त्यसैले यो लेखमा म उपर्युक्त...
वर्षायाम लागेपछि पहाडमा पहिरो र तराई–मधेश क्षेत्रमा डुबान हुनु नेपालको सन्दर्भमा स्वाभाविक जस्तै हुँदै आएको छ । सानो र विकासशील देश, प्राकृतिक विपत्तिको सामना गर्ने प्रयाप्त सचेतनाको कमी, भौतिक साधन र जनशक्तिको अभावका कारण विकसित मुलुकको दाँजोमा हामीलाई प्राकृतिक विपत्तिले सजिलै अत्याउने गरेको छ...