यतिखेर माओवादी विरोधीहरु प्रचण्डको अवसान गराएर पुष्पकमल दाहाललाई मात्र जीवित राख्न चाहान्छन् । तर, नेपाली जनता दशवर्ष लामो जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डको खोजी गरिरहेका छन् । प्रचण्डको एक कासनमा सरकारी सुरक्षा क्याम्प कब्जा गर्ने जनसेना, प्रचण्डको आदेशका भरमा मर्न र मार्न तयार हुने सिंगो पार्टी...
हाम्रो पार्टी एकीकृत नेकपा माओवादी सम्माननीय अध्यक्षज्यू को नेतृत्वमा संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदा तयार गरी जनतासंग छलफल र सुझाव लिने कार्य सम्पन्न गरेकोमा अध्यक्ष ज्यू र अध्यक्ष ज्यूु मार्फत सिङ्गो संविधानसभालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छ । यसले संविधान घोषणाको प्रक्रिया गुणात्मक रुपमा नै...
संविधानसभा नियमावली (२०६५) बमोजिम संविधानसभा अन्तर्गतको शासकीय स्वरूप निर्धारण समितिमा गणतान्त्रिक नेपालका निम्ति शासन प्रणाली र त्यसको स्वरूप निर्धारण गर्नुपर्ने जिम्मेवारी रहेको छ । यस अनुरूप समितिले अवधारणा तयार गर्दा र सो बमोजिम प्रारम्भिक मसौदा प्रस्ताव बनाउँदा विभिन्न मतहरू आएका छन्, जुन कुरा स्वाभाविक...
पछिल्लो समय नेपालमा धर्म निरपेक्षताको विषयमा खुब बहस भइरहेको छ । देश तथा विदेशमा रहने कयौं नेपालीहरूले यसलाई ठूलो बहसको विषय बनाएका हुन् । कसैले नेपाल धर्म निरपेक्ष राष्ट्र संविधानमा नलेखिए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् भने कतिले हिन्दु राष्ट्र कुनै हालतमा संविधानमा...
एउटै सन्दर्भ, एउटै विधा र एउटै कालखण्डमा हमेशा एकचोटि एउटै व्यक्ति मात्र स्थापित हुने गरेको पाइन्छ । इतिहासका दार्शनिक चिन्तकहरुको पनि खोज, अनुसन्धान र अध्ययन गर्ने एउटा समूह हुन्थ्यो । ती सबै विद्वानहरुको सामूहिक अन्वेषण र ज्ञान प्राप्तिको योग स्वरुप एउटा विचारको शंश्लेषण भएको...
संघीय गणतन्त्रको रुपमा पुनःसंरचना हुन गइरहेको मुलुकमा प्रान्तहरुलाई अधिकतम स्वायत्त र अधिकारसम्पन्न बनाउँदै राष्ट्रिय एकताको अभिवृद्धि गर्न सबै स्वायत्त प्रान्तका जनताले प्रत्यक्ष निर्वाचित गरेको कार्यकारी प्रमुखको व्यवस्था नै उपयुक्त र आवश्यक हुन्छ । त्यस क्रममा कुनै जाति वा क्षेत्र विशेषको मात्र एकाधिकार रहन्छ वा...
वैदेशिक रोजगारीको निम्ति इराक पुगेका १२ जना निर्दोष नेपालीहरु मारिए , नेपालका मेनपावरहरु माथि आक्रमण गरियो, नेपाली मुसलमान र तिनका संघ–संस्थाहरु लार्इ बिना कसुर निशाना बनाएर आक्रमण भयो । ऋतिक रोशनले नेपाल र नेपालीहरु मन पर्दैनन् भने रे भन्ने सुनेको भरमा नेपालमा उधुम मच्चाए नेपालीहरुले...
लिपुलेकलाई भारत र चीनले व्यापार वृद्धि गर्न गरेको सम्झौताको विरुद्धमा विप्लव नेतृत्वको नेकपा माओवादीले बन्दको आह्वान गरेको छ । यस्ता बन्दले सरकारमा दबाब पर्छ । आफ्नो भूँमि मिचिँदा, नेपालको सार्वभौमिकतामा आँच पुगेको कुरा पनि सरकारलाई सुनाउन सडकमा टायर बाल्नु पर्ने, बन्द, नाराजुलुस गर्नु पर्ने...
नेपालमा प्रजातन्त्र स्थापनाको लागि थालिएको २००७ सालको जनक्रान्तिलाई अपूर्ण नै छाडेर दिल्ली सम्झौताद्वारा समाप्त गरिएको परिणाम २०१७ सालमा प्रजातन्त्रको अपहरण भयो । २०१५ सालमा नेपालमा पहिलो आमनिर्वाचनबाट संसदमा बहुमत प्राप्त गरेर नेपाली कांग्रेसको सरकार बनेको थियो । तर २०१७ साल पौष १ गते चानक...
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासकीय स्वरुपप्रति देखिएको जनमतले संविधान निर्माणको निर्णायक ठाउँमा बसेका नेतालाई झस्काइ दिएको छ । जतिसुकै ठूलो जनमत वा विरोध भए पनि देश पुनः हिन्दु राज्य हुने सभावना क्षीण छ, तर शासकीय स्वरुपमा जनताले दिएका सुझाव अर्थपूर्ण छन् । प्रत्यक्ष निर्वाचित...
यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायले अधिकार पाउनु हुन्न भन्ने नेपाल वारको सुझाव पछाडिको ‘रहस्य’ के होला ? संविधानसभाले नयाँ संविधानका लागि सुझाव संकलन सकेको छ । साउन ४ र ५ गते २ सय ४० वटै निर्वाचन क्षेत्रमा पुगेर सभासद्हरुले संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव...
सानोतिनो कुरामा मतभेद हुनु, घरायसी कुरामा ठाक्कठुक्क पर्नु सामान्य हो । सकेसम्म मिलेरै बस्दा उचित हुन्छ । तर हदैसम्मको पीडा सहेर बस्नु चाँहि कदापि हुँदैन । हामी स्वतन्त्र छौं विकल्प रोज्नका लागि । त्यसैले हाँसीखुसी जीवन जीउने विकल्प रोजौं, तनाव र पीडा होइन् ।...