राप्रपा नेपालले आफ्नो चुनावी घोषणा पत्रमा कहिल्यै नेपाल बन्द जस्ता बिरोधका कार्यक्रम नगर्ने प्रतिबद्धता जनाएको थियो । २०७० असोज ११ गते पार्टीका अध्यक्ष कमल थापा आफैले पत्रकार सम्मेलनमा जनताको दैनिक जीवनमा असर पर्ने गरी नेपाल बन्द कहिल्यै नगर्ने बताएका थिए । उसको घोषणा पत्रमा...
हामी नयाँ संविधान निर्माणको चरणमा छौं । सिंगो मुलुक नै यतिबेला संविधानमा आफ्ना कुरा समावेस गर्न लागिरेको छ । सभासदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा संविधानको पहिलो मस्यौदा लिएर जनताको राय लिन पुगेका छन् । जनताले विभिन्न विषय र सवालमा मिश्रीत प्रतिक्रियाहरु दिइरहेका छन् । उनीहरुले...
पत्रकारको जागिर । मुस्किलले हप्तामा एक दिन बिदा हुन्छ । एक दिन बिदामा साथीभाई, इष्टमित्र सबैलाई समय दिनुपर्छ । यो शनिबार कतै जाने मुड थिएन । सहकर्मी रमेश आचार्यलाई फोन गरें, उनी ह्वाइट गुम्बामा रहेछन् । उनले कर गरेर बोलाएपछि म पनि त्यतै लागें...
नेपाल मामला जानकार मानिने भारतीय कुटनीतिज्ञ तथा प्राध्यापक एसडी मुनी विवादास्पद अभिव्यक्तिको कारण चर्चामा रहने गर्दछन् र भर्खरै मात्र उनले लिपुलेक चीनको हो भन्ने अभिव्यक्ति दिए । चिनियाँभूमी भएर भारतीय तीर्थयात्रीहरुलाई मानसरोवर पुग्नको लागि लिपुलेकलाई नाकाको रुपमा प्रयोग गर्ने भन्ने सम्झौता गर्न चीन–भारतले नेपाललाई...
पुँजीवादको विकास गरेर समाजवादको निर्माण हुनसक्दैन । रोजा लग्जेम्बर्गको तर्क के थियो भने कि त हामी समाजवादमा पुग्ने छौं, नभए बर्बरतामा । पुँजीवादको विकास गरेर समाजवादको निर्माण गर्न खोज्दा तत्कालीन सोभियत संघ बर्बरतातर्फ हानियोे । अरुले पनि बाटो पछ्याए । पुरानो सोभियतकालीन जडसूत्रलाई रटेर...
काठमाण्डुबाट ओखलढुंगा पुग्न मोटरबाट ७ घण्टा लाग्छ । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि अब ओखलढुंगा पहिलेजस्तो विकट जिल्ला मानिँदैन । सुनकोशीमा पुल नबन्दा काठमाण्डु–ओखलढुंडाको भाडा १ हजार ३ सय थियो । पुल बनेपछि १ हजारमा जान सकिन्छ । आउन–जान २ हजार भए पुग्छ । सरकारले...
नेपाल–भारत सीमा क्षेत्रमा विभिन्न समस्याहरु छन् । देशको भू–भाग भारतले मिच्ने, नेपालीमाथि दादागिरी देखाउने जस्ता पक्ष एकातर्फ छन् भने आन्तरीक कारण नेपालीले भोग्नु परेका दुःखपीडा अर्कोतिर छ । यसैक्रममा नेपाल भारत सम्बन्ध र सीमाका बारेमा बुझ्न मसहित केही पत्रकार साथीहरु दाङको सीमानासँग जोडिएको कोइलावास...
२००७ सालमा तत्कालिन राजा त्रिभुवनले नेपाली जनताले चुनेका प्रतिनिधिहरुवाट संविधान लेखिने घोषणा गरे पनि यसका लागि जनताले त्यसयता ५६ वर्ष लामो संघर्ष गर्नु प¥यो । पछिल्लो पटक २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा उसले अन्तरिम संविधान, संविधानसभा र गणतन्त्रलाई आफ्नो कार्यनीतिक...
६ प्रतिशतको आर्थिक वृद्धिको ‘महत्त्वकांक्षी’ लक्ष्यसहित अर्थमन्त्री डा. रामशरण महतले मंगलबार संसदमा नयाँ आर्थिक वर्षका लागि अनुमानित बजेट पेश गरे । गतसाता राष्ट्रपति डा. रामबरण यादवद्वारा प्रस्तुत ‘पट्यारलाग्दो’ नीति कार्यक्रमजस्तै बजेट भाषणप्रति पनि सर्वसाधारणले खासै चासो देखाएनन् । अर्थमन्त्रीले संसदमा दुई घण्टा लामो बजेट...
१. प्रतिपक्षीको पंक्तिबाट बजेटका बारेमा टिप्पणी गर्न उभिँदा म एकपक्षीय ढंगले आलोचना मात्र गर्नु पर्छ भन्ने मान्यताबाट मुक्त छु । बजेट कुन दलले ल्यायो र कुन अर्थमन्त्रीले वाचन गर्यो भन्ने कुरा मेरा लागि गौण हो । मेरै जीवनमा वेरोजगारी र भोकमरीबाट मुक्त नेपाल देख्नुपर्छ...
भर्खरैमात्र प्रमुख चार दलबीच १६ बुँदै सहमति भएर संविधान निर्माको प्रक्रिया अघि बढीरहेको छ । लामो समयको गतिरोधलाई अन्त्य गर्दै दलहरु स्वतन्त्र भएर निर्णय गरेको यो हाम्रो इतिहासमै पहिलो होला या त इतिहासकै महत्वपूर्ण निर्णय होला । नत्र भने छिमेकी मुलुक भारतको विचार, हस्तक्षप...
काठमाण्डु, २९ असार– नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय २ औं जन्मजयन्ती मंगलबार मनाइँदै छ । भानुभक्तलाई कसैले कृतिबाट चिन्छन् । कसैले फोटोबाट चिन्छन् । भानुभक्तको यो फोटोले उनलाई चिन्न सजिलो बनाएको छ । धेरैले यहि फोटो नै भानुभक्तको हो भन्ने विश्वास गर्छन्...