गएको असार २० गते मीनभवन अगाडिबाट जेब्रा क्रस हुँदै सडक पारी जान खोज्दै थिएँ । जेब्राक्रसमा दुई पाइला मात्रै के बढेको थिएँ, पछाडिबाट ‘अै, के हो तेरो ताल….हमम् ?’ भन्ने आवाज आयो । फर्केर हेर्दा उनी रहेछन् ट्राफिकका इन्स्पेक्टर । जेब्राक्रसबाट बाटो काट्नु यसै...
एमाओवादीभित्र प्रचण्ड र बाबुरामबीचको विवाद फेरि उत्कर्षमा पुग्न थालेको छ । पछिल्लो समय प्रचण्ड र बाबुराम पक्षबीचमा विवाद उत्कर्षमा पुग्न थालेपछि छुट्टाछुट्टै प्रशिक्षण, भेला र कार्यक्रमहरु हुँदै आइरहेका छन् । यसले पार्टीलाई फुटको दिशामा धकेलेको एमाओवादी नेताहरुकै विश्लेषण छ । पार्टीको आफ्नो कार्यनीतिमा चलेकोभन्दै...
यो साता जंगली च्याउ खाएकै कारण दुई जनाले ज्यान गुमाएका छन् । मुलुकभर ९० जनाभन्दा बढी विरामी भएर अस्पतालमा उपचार गराइरहेका छन् । जंगली च्याउ विषालु पनि हुन्छन् भन्ने धेरैलाई थाह छ । तै पनि मानिसहरु जंगल जान्छन्, च्याउ टिप्छन पकाएर खान्छन् । ती...
प्रमुख चार दलले जेठ २५ गते गरेको सहमतिसँगै लामो समयदेखि अड्किएको संविधान लेखनले फड्को मारेको छ । दोस्रो संविधानसभाबाट पनि एक वर्षमा संविधान जारी गर्न नसकेका दलहरुले छोटो बाटो अपनाएर भएपनि संविधान जारी गर्ने भन्दै १६ बुँदे सहमति गरे । १६ बुँदे सहमतिलाई लिएर...
भष्टाचार बिरुद्ध शून्य सहनशीलताको कुरा गर्नु हास्यास्पद नेपाली कांग्रेस, नेकपा एमाले राप्रपा र नेकपा माले सम्मिलित संयुक्त सरकारले बुधवार संसदमा सरकारका बार्षिक नीति तथा कार्यक्रम पेश ग¥र्यो । पट्यार लाग्दो निवन्ध बाचन गर्दा राष्ट्रपति डा रामबरण यावदको घाटी सुक्यो र पटकपटक पानी पिउनु प¥र्यो...
अर्जेन्टिनाका कप्तान तथा फुटबल स्टार लियोनल मेस्सी फुटबल क्षेत्रमा विश्व प्रसिद्ध नाम हो । विश्वका हरेर देशमा उनका प्रिय फ्यानहरु छन् । उनको बलमाथि नियन्त्रण गर्ने कला, छलाउन सक्ने क्षमता, आक्रमणात्मक शैलीदेखिजो कोही पनि आकर्षीत हुन्छन् । बार्सिलोना क्लब आवद्ध मेस्सीले पछिल्लो विश्वकपमा अर्जेन्टिनालाई...
एमाओवादीका अध्यक्ष प्रचण्ड नेपालका चर्चित र स्थापित केन्द्रीय राजनीतिक नेतृत्व गर्ने नेता हुन् । उनी पछिल्लो राजनीतिक पुस्ताका उदाउँदो र भरपर्दो नेता पनि हुन् तर उनको बाल्यकालीन जीवनी र यहाँसम्मको यात्राको दौरानमा गरेको संघर्षको बारेमा धेरैलाई जानकारी नहुनसक्छ । त्यसैले प्रचण्डको जीवनसँग जोडिएका रोचक...
हामी बिए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हौँ । भर्खरै सोमबार २१ गतेमात्र हाम्रो परीक्षा सकिएको छ । हाम्रो परीक्षा सेन्टर बालकुमारी खरिबोटको काठमाण्डु मोडल कलेजमा परेको थियो । एक वर्ष नियमित कलेज गएर तिन घण्टामा धेरै कुरा लेख्नुपर्ने हुन्छ । साच्चि यो पल सबै...
नेपाल प्रहरीले आजभन्दा करिब एक वर्ष पहिला प्रहरी र नागरिकबीच सकारात्मक सम्बन्धको विकास गर्नभन्दै देशभर मुस्कानसहितको सेवा आरम्भ गर्यो । गृहमन्त्री वामदेव गाौतमले नै सेवाका लागि अनुशिक्षणे तालिमको उद्घाटन गरे । सेवा उद्घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गणेश राईले जनता र प्रहरीबीचको सम्बन्ध सुधार...
आठ बुँदे सहमति उल्लंघन भयो भन्दै भारतीय दूतावास जानेहरु कुन देशका हुन् ? यीनीहरु नेपालका हुन् या तराईका हुन् या भारतका हुन् ? पहिलो यो छुट्टिनु पर्छ । सरकारसँग भएको सहमति पालना भएन भने जाने ठाउँ भारतीय दूतावास हो ? सहमति कार्यान्वयन भएन भने...
हरित क्रान्तिलाई आर्थिक विकासको इतिहासमा ठूला सफलतामध्ये एकको रूपमा लिइन्थ्यो । सन् १९६० तथा १९७० को दशकमा उच्च उत्पादन दिने अन्नका प्रजातिको सिर्जना तथा उपयोगले भारतीय अर्थतन्त्रलाई परिवर्तन गरिदियो र विकासशील मुलुकमध्ये धेरैमा यसले अरबौँ जनतालाई भोकमरीबाट जोगायो । यसो भएपनि हरित क्रान्तिका...
२०६३ सालमा भएको मधेस आन्दोलनको मध्यस्थकर्ता भारत हो । त्यसबेला नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जी थिए । उनैले मधेसमा भएको आन्दोलनका नेता र सरकारबीच वार्ता गराइ दिएका हुन् । त्यही आठ बुँदे सहमति चार दलले पालना गरेन यसमा तपाईहरुको धारणा के हो भनेर...