तपाईंहरुले विश्वका सातौं आश्चर्यमध्ये एक ग्रेटवाल अर्थात् चिनियाँ पर्खालबारे त सुन्नु भएकै होला । कतिपय त ग्रेटवालमै पुग्नु भएको पनि होला । अन्तरिक्षवाट पृथ्वीमा देखिने एक मात्र मानवनिर्मित वस्तु हो ग्रेटवाल । अन्तरिक्षवाट हेर्दा ग्रेटवाल सेतो धर्कोजस्तो देखिन्छ । युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषणा...
पूर्वप्रधानमन्त्री एवम् एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराइले २०२६ सालमा एसएलसी पास गरेका हुन् । त्यो बेलाका बोर्ड फष्ट भट्टराईले गोरखाको लुँटेल स्कुलबाट एसएलसी गरेका थिए । भट्टराई आधुनिक शिक्षादीक्षा प्राप्त गर्ने गोरखाली भट्टराई खलकका पहिलो पुस्ताका व्यक्ति हुन् । निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका...
हामी सामान्य परिवारका मानिस हौँ । हाम्रो देउमाई नगरपालीका–२ मा सानो घर छ । चार जनाको परिवार मध्य श्रीमान वैदेशिक रोजगारीका शिलशिलामा ओमनमा हुनुहुन्छ । घरमा दुई छोरा र म छौँ । एउटाले भर्खरै एसएलसी पास गर्यो, अर्को अहिले १० मा पढ्छ । मैले...
अघिल्ला वर्षहरुमा झै समग्रमा यस वर्षपनि सामुदायिक विद्यालयहरुको एसएलसीको नतिजा निराशाजनक आयो । केही सामुदायिक विद्यालयहरुको नतिजा त शुन्य नै आयो । एसएलसीको नतिजाले सरकारी विद्यालयका शिक्षकहरुलाई सधैझैं फेरि पनि शिक्षण पेशा भन्दा राजनीतिलाई प्राथमिकता दिएको आरोप लाग्यो । सरकारी विद्यालयमा शिक्षाको गुणस्तर राम्रो...
छिटै हुनगइरहेको दाता सम्मेलनलाई मध्यनजर गर्दै हतार हतारमा तयार गरिएको पीडीएनएले देशको समग्र नवनिर्माणको आवश्यकतालाई भन्दा भूकम्पपश्चात क्षतिको अनुमानको विवरणमात्र पेश गरेको देखिएको छ । नयाँ स्तरको ‘आवश्यकता’ पुरानै स्तरको ‘क्षति’भन्दा निश्चय नै बढी हुन्छ र हुनुपर्छ । त्यसैले हामीले पुरानैको पुनःनिमार्ण होइन भविष्यमुखी...
दलहरुले गरेको १६ बुँदे सहमति लगत्तै सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशले संविधान निर्माणको प्रक्रियामा रोक लगाएको छैन । अन्तरिम आदेशले सिमांकन र नामांकन नगरी संविधानसभा भंग गर्न नहुने सन्देश मात्र दिएको छ । अन्तरिम आदेशको गलत व्याख्या गरेर संविधान लेखनबाट पछि हट्नु पर्ने...
सर्वोच्च अदालतका एक जना न्यायाधिशले संविधानसभामा तीन तिहाई मत ओगटेका प्रमुख राजनीतिक दलहरुबीचको १६ बुँदे सहमति कार्यान्वयन नगर्न आदेश जारी गरेपछि न्यायपालिकाको भूमिकालाई लिएर अनेक टिका टिप्पणी सुरु भएको छ । केही मुठ्ठीभर मान्छेले अदालतको आदेशलाई सही ठह¥याए पनि बहुसख्यक बुद्धिजीवी, कानूनविद, पेशाकर्मी, व्यवसायी,...
समस्या केही होइन रहेछ । गुरु ठीक भए सबै ठीक हुने रहेछ । कुशल र समर्पित प्रधानाध्यापकको नेतृत्व पाएका देशका विभिन्न सरकारी विद्यालयका नतिजाले पनि यही कुरालाई प्रमाणित गर्छ । प्रत्येक वर्ष अर्बौं खर्च गरेर विद्यालय सञ्चालन गर्ने अनि हात लाग्यो शून्यको अवस्था बेहोर्दै...
हामीले एसएलसीलाई फलामे ढोकाको रुपमा चिनाएकाले नै टिनएजमै केटाकेटीले सानो असफलतामा नै आत्महत्या गर्ने प्रचलन पछिल्लो समय बढ्दो छ । अझ एसएलसीको रिजल्ट भएलगत्तै फेल हुने विद्यार्थीले आत्महत्या गरेका खबरहरु विगतमा जस्तै दोहोरिन थालेका छन् । फेल हुँदैमा आत्महत्या गर्नु भनेको एकदम ठुलो मुर्खता...
सरकारी विद्यालयमा पढाउने शिक्षकहरु एकाधलाई छाडेर मध्यमवर्गका छन् । आफुभन्दा सानोलाई हेप्ने र माथिल्लो वर्गकासँग मिल्न जाने यो वर्गका मान्छेको विशेषता हुन्छ । भोजहरुमा हेरौं न, अरुबेला सुट नलगाउनेहरु पनि माथिल्लो वर्गका मान्छेसँग मिल्न सुट लगाएर पुग्छन् । आफुसँग छैन भने भाडामै भएपनि सुट...
एसएलसीको रिजल्ट भएलगत्तै विद्यार्थी र अभिभावकमा धेरै कुराको खुल्दुली शुरु भएको छ । उच्च माध्यमिक तहमा कुन विषयमा पढ्न र कुन कलेजको वातावरण आफू सुहाउँदो छ भन्ने विषयले अभिभावक र विद्यार्थीलाई पिरोलेको छ । विद्यार्थीमा कक्षा दशमा भन्दा माथिल्ला कक्षाका कसरी पढाई हुन्छ होला...
एसएलसी ठूलो परीक्षा हो तर हैन पनि । संसारमा जति मान्छे छन्, ति सबैले एसएलसी पास गरेका छैनन् । म पनि एसएलसीमा तीन पटक फेल भएँ । चौथो पटकमा पास भएँ । मैले पढाईलाई नै निरन्तरता दिएको भए मास्टर्स गर्थे होला, पिएचडी गर्थे होला...