विश्लेषण

एमाले–एमाओवादी एकताः आजको आवश्यकता

२०७२ जेठ २० गते १३:०५

यतिखेर नेपालको वामपन्थी मत निर्णायक छ । निर्वाचनमा भाग लिएका र नलिएका वामपन्थीको मत जोड्ने हो भने ती सजिलै दुई तिहाईको अवस्थामा छन् । संविधानसभाभित्र रहेका वामहरुको मत जोड्दा पनि उनीहरु अगाडि नै छन् । गत संविधानसभा निर्वाचनमा नेपालका वामपन्थीबीच एकता वा तालमेल मात्रै...

ओली होइन बाबुरामको नेतृत्व

२०७२ जेठ १८ गते ८:२३

एमाओवादी र एमालेले कोरालाको राजीनामाको माग पनि गरिसकेका छन् । तर, उनीहरुले अगाडि सारेको केपी ओलीको नेतृत्वप्रति नेपाली जनताको विश्वास एकदमै कम छ । ओलीले भूइँचालोबाट निरुत्साहित भएका जनतालाई अत्मबल भर्न सक्दैनन् । एक त कमजोर स्थास्थितिले नवनिर्माणको महाअभियानको नेतृत्वले प्रवाहित गर्नुपर्ने आत्मविश्वास र...

चौकी हान्दा बधाइ दिने गिरिजाले भेट्दा हात मिलाउन मानेनन्

२०७२ जेठ १६ गते ११:५५

हाम्रो पार्टीको चुनवाङ बैठकको निर्णय गणतन्त्र स्थापनाका लागि निकै महत्वपूर्ण र निर्णायक थियो । चुनवाङ बैठकबाट काठमाण्डु उपत्यका र वरिपरिका जिल्लामा ठूला फौजी धक्का दिने निर्णय भयो । हामीले त्यसलाई ‘ढाडमा टेकेर टाउकामा हान्ने रणनीति’ भन्यौं । पूर्व, पश्चिम र विशेष केन्द्रीय कमाण्ड बन्यो...

प्रधानमन्त्री ज्यू, राहतको जस्तापाता बेच्नेलाई जेल हाल्ने होइन त ?

२०७२ जेठ १६ गते ९:४१

प्रधानमन्त्रीले सुशील कोइरालाले भनेका थिए, ‘राहतमा भ्रष्टाचार गर्नेलाई जेल हाल्छु ।’ उनको यस भनाइको सबैले स्वागत गरेका थिए । तर, अहिले उनकै सरकारका एक जिम्मेवार व्यक्तिले खुलेआम राहतमा आएको जस्तापाता बेच्न खाजे । नुवाकोटमा इन्भेष्टमेन्ट बैंकले त्यहाँका विद्यालयलाई राहत स्वरुप दिएको दिएको जस्तापाता सरकारका...

सन्दर्भ अन्तर्राष्ट्रिय सगरमाथा दिवस : मैले देखेको सगरमाथा

२०७२ जेठ १५ गते ५:०४

सञ्जय पण्डित नेपालका सर्वाधिक लामो दूरीका धावकको रुपमा स्थापित नाम हो । २४९५ कि.मि दौडेर नेपाली खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बानाउन सफल पण्डित सगरमाथा आरोहण गर्ने विश्वकै प्रथम म्याराथन तथा अल्ट्रा धावक हुन् । सगरमाथासहित नेपालका मनासलु, आईल्याण्ड पिक, छुकुंग्री पिक र विश्वका...

ज्ञानेन्द्रले गणतन्त्र दिवसको शुभकामना किन दिँदैनन् ?

२०७२ जेठ १५ गते ४:०८

भूकम्पले नेपालमा धेरै ठूलो धनजनको क्षतिभयो । यो प्राकृतिकहो, मान्छेको बलबुँताले यसलाई रोक्न सकिन्न । आज (शुक्रबार) गणतन्त्र दिवस परेको छ । भूकम्पपीडितलाई बिर्सेर हामी गणतन्त्र दिवस मनाउन सक्दैनौं । गणतन्त्र दिवसमा हामी पीडितहरुलाई राहत, पुनस्र्थापना, पुनर्निर्माणको संकल्पगर्न सक्छौं । यसका लागि राष्ट्रिय एकता...

क्याबिनेटबाटै ‘विदेशी प्रभु’लाई गोप्य म्यासेज पठाउने मीनेन्द्र, गाली खाने बामदेव ?

२०७२ जेठ १४ गते ११:२१

महाभूकम्पको राहत र उद्धारसम्म आइपुग्दा पनि त्यो तत्व थाकेन । बामदेवको बदनाम गर्नुलाई सबभन्दा ठूलो कार्यभार ठान्नेहरुले यो कुरा बुझेनन् कि, सौताको रिसले लोग्नेको काख बिगार्नु हुँदैन । किनभने, बामदेव असफल बनाउँदा पार्टी सफल हुँदैन । एकचोटि होइन, तीन–तीनचोटि गृहमन्त्री भएको बामदेवलाई कसैले लाटो...

ओलीको काँधले धान्दैन राष्ट्रिय सरकार

२०७२ जेठ १४ गते ८:२०

नेकपा एमालेका अध्यक्ष केपी ओली राष्ट्रिय सरकारको प्रधानमन्त्री बन्ने चर्चाले अहिले राजनीतिको बजार तातेको छ । केही दिनअघि एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई तथा एमाले नेता माधवकुमार नेपालले ओली प्रधानमन्त्री हुन सक्ने कुराको संकेत गरेका थिए भने बुधबार एमाओवादी अध्यक्ष प्रचण्डले दोस्रो विकल्पको रुपमा...

सिंगटीबाट अमेरिकन सेनाको हेलिकोप्टरमा ल्याएइकी मेरी आमा खोइ ?

२०७२ जेठ १२ गते १२:२८

नेपालमा यही वैशाख १२, १३ र २९ गते आएका शक्तिशाली भूकम्पले धेरै नेपालीहरुको उठिबास गरायो । कयौं परिवार बिचल्लीमा छन् । कयौंले आफ्ना छोराछोरी गुमाए भने कयौंले आफ्ना आमाबुबा र दाजुभाई दिदीबहिनी पनि गुमाए । भूकम्पले शहरमा भन्दा गाउँमा बढी क्षति पु¥याएको छ ।...

भूकम्पले नेपालमा ल्यायो हइटीमा जस्तै मागेर खाने संस्कार

२०७२ जेठ १० गते १०:४९

गत वैशाख १२ मा गएको बिनासकारी भूकम्प र त्यसयता पटकपटक गएका पराकम्पनले नेपालको जमिन मात्रै होइन राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रलाई समेत जगैदेखि हल्लाइदियो । विज्ञहरुले नेपालमा भूकम्पले कुनै न कुनै समय ठूलै धनजनको क्षति हुने पूर्वानुमान गर्दै आएका हुन् । भूकम्पीय जोखमका हिसाबले...

यसरी बन्न सक्छ नयाँ नेपाल

२०७२ जेठ ९ गते १२:०४

यतिवेला भुकम्पले ल्याएको महाविनाससँगै हामी नवनिर्माणतर्फ लाग्ने वा पतनको बाटोमा अघि बढ्ने गम्भीर चुनौति खडा भएको छ । राजनीतिक नेतृत्वले यो विपत्तिवाट पाठ सिकेर नयाँ नेपाल निर्माणमा एकजुट भएर अघि बढ्ने भाषण गरिरहेका छन् । तर संकटको यस घडीमासमेत प्रमुख राजनीतिक शक्ति बीचमा व्यावहारिक...

सिके राउतलाई एक मधेसी युवाको खुला पत्र

२०७२ जेठ ९ गते १०:१३

श्री सिके राउत जी हामीलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा गर्व छ । तर तपाई कहिले त्यही हामीले गर्व गर्ने नेपाल आमालाई रण्डी भन्नु हुन्छ त कहिले पहाडी दिदीबहिनीहरुलाई, आखिर किन ? के उनीहरु हाम्रा दिदीबहिनी जस्तै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us