विश्लेषण

दाताले पैसा खर्च हुने ग्यारेन्टी खोजे भने, के उत्तर दिने ?

२०७२ असार ४ गते १३:४३

राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनलाई आधार मान्ने हो भने नेपालमा भूकम्पले ५ खर्ब १३ अर्बको क्षति पुर्‍याएकोको छ, हाम्रो आवश्यकता चाहिँ ६ खर्ब ६६ अर्ब हो । ठूला किशिमका प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिको लगत निकाल्न सामान्यतः ६ महिना लाग्छ । विकसित भनिएका मुलुकहरु...

भूकम्पको गुड मर्निङ, गुड आफ्टरनून र गुड नाइट बट ह्वाइ नट बाई ?

२०७२ असार ३ गते १६:०८

बिहान उठ्न पाएको हुँदैन कताबाट आएर गुड मर्निङ भनेर मिठो निद्रा बिगारिदिन्छ । दिउँसो काममा भएकालाई गुड आफ्टरनूनभन्दै झस्काउँछ त राति ओछ्यानमा गुड नाईट भनेर बिउँझ्याउँछ । बोल्न त सक्दैन र बोल्देन पनि तर संकेत गर्छ । आफू अगाडि देखिदैन तर पनि त्रास सबैमा...

प्रचण्डलाई मार्ने धम्की दिएका आङकाजीको यस्तो छ बयान

२०७२ असार २ गते १५:१५

हामीले ३० दलीय मोर्चा गठन गर्नुअघि पहिचानसहितको संविधान नबनाएसम्म सरकारमा नजाने बताएका थियौं । पहिचानको मुद्धा स्थापित गर्न सशस्त्र संघर्ष गरेको र ठूलो पार्टी पनि भएको हैसियतमा नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डलाई दियौं । हामी सबैले विश्वास गरेर उनलाई नेता मानेका हौं । प्रचण्ड आन्दोलनको...

१६ बुँदेपछि तरवारको धारमा माओवादी

२०७२ जेठ ३० गते १८:१४

प्रमुख चार राजनैतिक दलहरुका बीचमा जेठ २५ गते सोमबार राती १६ बुंदे सहमति भएपछि नेपाली राजनीतिमा नयाँ आशासँगै नयँं विवादको पनि सुरुवात भएको छ । मुलुकमा बिध्वंशकारी महाभूकम्पको त्रास कायमै रहेको र जनताले गहीरो पीडा महसुस गरिरहेको समयमा दलहरुले एकता र आशावादको उपहार जनतालाई...

राष्ट्रपतिसँग ओखलढुंगामा झगडा गर्ने सभासदको बयान

२०७२ जेठ ३० गते १५:१९

कामको सिलसिलामा केही दिनदेखि जिल्लामै व्यस्त थिएँ । शुक्रबार बिहानैदेखि ओखलढुंगा बजारमा सुरक्षाकर्मीको चहलपहल थियो । अघिपछि भन्दा सुरक्षाकर्मीको बाक्लो उपस्थिति र सरकारी कार्यालयका कर्मचारीको सक्रियता देखेपछि उत्कुता भयो । सोधखोज गरेपछि थाहा पाएँ कि राष्ट्रपति भूकम्पछिको अवस्थाबारे बुझ्न जिल्ला आउने कार्यक्रम रहेछ । निकै...

सामाजिक संजालमा रमाईलोे भेटिन्छ, मैले भेट्छु, तपाईले भेट्नुहुन्छ ?

२०७२ जेठ ३० गते १४:५३

  सामाजिक संजालबाट मानिसहरु टाढा रहन नसक्ने भइसकेका छन् । विश्वका जुनसुकै कुनामा भएका जुन कुनै पनि घटनाबारे घरमै बसेर थापा पाउन सक्ने माध्यम बनेको छ इन्टरनेट र यसका विभिन्न संजालहरु । मानिसहरु फेसबुक, ट्वीटर, ह्वाट्एप्स, भाइवर, इस्टाग्राम लगाएतका सामाजिक संजालमा खुबै व्यस्त बन्न...

‘बहुलवाद’मा कांग्रेसको लफडा किन ?

२०७२ जेठ २९ गते १५:५२

देश यतिखेर संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरेको छ । असार मसान्तसम्म नयाँ संविधान जारी गर्ने उद्देश्यसहित प्रमुख राजनीतिक दलबीच भएको एघार बुँदे सहमतिले संविधान निर्माणको माहौल तातेको छ । एघार बुँदे सहमतिमा ‘बहुलवाद’ शब्द राख्न कांग्रेस सभापति सुशील कोइरालाले गरेको गलफत्ति त्यहाँ सफल...

पहिचानवादीहरु हो, प्रचण्डलाई धन्यवाद देऔ !

२०७२ जेठ २६ गते १७:५०

चार प्रमुख दलबीच सोमबार १६ बुँदे सहमति भएको छ । सहमतिमा सत्ताधारी नेपाली कांग्रेस, एमाले र विपक्षी एमाओवादी र मधेस केन्द्रित दलमध्ये फोरम लोकतान्त्रिकका प्रमुख नेताले हस्ताक्षर गरेका छन् । सरकारविरोधी ३० दलीय गठबन्धनका अन्य २८ दलले भने सहमतिको विरोध गरेका छन् । यस...

सत्ताको खेलले भुमरीमा संविधान

२०७२ जेठ २४ गते १५:३३

प्रमुख दलहरुबीच एक महिनाभित्रै संविधान जारी गर्ने गरी छलफल भएलगत्तै सत्ताको चलखेल शुरु भएको छ । संविधानका विवादित विषयमा सहमति गरेर एक महिनाभित्र संविधान जारी गर्नुपर्ने आवाज उठ्न थालेपछि सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेस र मधेसवादी दलहरु संकटमा परेका छन् ।एमाले र एमाओवादीले संविधान जारी...

ढुक्क हुनूस्, भूकम्पले गर्भको शिशुलाई हानी गर्दैन, गर्भपतन आवश्यक छैन

२०७२ जेठ २३ गते १४:४९

भूकम्पको बेला गर्भमा भएको शिशुको मात्रै होइन, आमाकै ज्यान जोखिममा हुन्छ । किनभने भूकम्पका बेला भागदौड गर्नुपर्छ । सुरक्षीत स्थानमा जानु पर्छ । त्यस्तो बेला महिला र बालबालिकाहरु बढी जोखिममा हुन्छन् । कतिपय बालबालिकाले त भूकम्प आएकै थाह पाउँदैनन् । महिलाहरु भाग्न सक्दैनन् ।...

च्युङ्बो, तिमीलाई लखेट्नेहरु आफैँ लखेटिनेछन्

२०७२ जेठ २३ गते १०:१३

प्रिय च्युङ्बो, तिमी लालाबालासहित सहर पसेको खबर अखबार पढेर थाहा पाएँ । स्वार्थको बेलुनमा फुलेल काठमाडौँको कुन कुनामा तिमी अर्धहासोमा परिवार लालनपालनको पीडाले थिलोथिलो भएर बसेका होलाउ । एकपटक भेट्न पनि सकेको छैन । धेरै भयो नभेटेको । फेसबुक च्याटमा भन्थ्यौ, ‘सहर आउँदा तिमी...

राहतका सामग्री पहुचहुनेले दोहोर्याई तेर्याई लिएको देखेको छु

२०७२ जेठ २१ गते १३:५०

प्रलयकारी भूकम्प गएको अहिले एक महिना पुरा भैसकेको छ । भूकम्पले साँढे आठ हजार भन्दा बढि नेपाली जनतको ज्यान लिएको छ भने त्यसको पाँच गुणा भन्दा बढि जनता घाईते तथा अपांग भएका छन् । भूकम्पमा परी बेपत्ता हुनेहरुको संख्या करिव २०० को हाराहारीमा भए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us