विश्लेषण

मसेधलाई छिट्टै नयाँ देश बनाउने सिके राउतको घोषणा

२०७२ असार १९ गते ८:४१

जब काठमाण्डुमा सडकमा राष्ट्रपतिको सवारी हुन्छ, त्यसबेला गाडी रोकिन्छ र त्यसबेला नै आठमाण्डुको आकाश गालीबाट चम्कन्छ, यो आफैंमा अनौठो छ । त्यसै गरेर उपराष्ट्रपतिजीले हिन्दीमा सफथ लिएपछि के भयो, यो एउटा अविश्मरणीय इतिहास हो, गुलामी र दासताको । मधेसीको आफ्नै राष्ट्र छ र छिट्टै नै...

हरि पराजुली र कृपासुर शेर्पा एमालेमा छँदासम्म हामी असुरक्षित छौं

२०७२ असार १८ गते ९:३२

कृषिमन्त्री हरिप्रसाद पराजुलीले सार्वजनिक कार्यक्रममा महिलामाथि जुन प्रकारको अस्लिल हर्कत गरे त्यसले आम एमाले नेता तथा कार्यकर्ताको शीर झुकेको छ । मन्त्री पराजुलीले धान दिवसका अवसरमा सार्वजनिक स्थलमै महिलाहरुका संवेदनशील अंगमा मुुख दलेको र अंगालो मारेर खेतका आलीमा तानेका दृष्यहरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि...

कृषि मन्त्रीको अंगालोमा परेकी सानुको यस्तो बिलौना

२०७२ असार १७ गते १२:२१

काठमाण्डु, १७ असार– कृषिमन्त्री हरि पराजुलीले अश्लिल हर्कत गरेको तश्बिरहरु एकाएक भाइरल भएपछि ती तस्बिरमा देखिएका महिलाहरुलाई ठूलो आघात परेको छ । मूलपानीमा रहेको महांकाल सफल कृषक समूह र मनोहरा मिश्रित कृषक समूहले बिहिबार ललितपुरस्थित कृषि विभागको हलमा पत्रकार सम्मेलन गरेर बिलौना गरेका छन्...

प्रेसको घाँटी निमोठ्ने कस्तो लोकतन्त्र ?

२०७२ असार १६ गते १४:२९

‘बहुलवाद, नागरिक सर्वोच्चता र पूर्ण लोकतन्त्र’को नारा लगाउने राजनीतिक दलहरु कति धेरै निरंकुश र अलोकतान्त्रिक छन् भन्ने कुरा मंगलबार साझ संविधानसभा बैठकमा पेश गरिएको नयाँ संविधानको प्रारम्भिक मस्यौदाको धारा २४ हेरे स्पष्ट हुग्छ । संविधानको प्रारम्भिक एकीकृत मस्यौदा २०७२ को मौलिक हकअन्तर्गत भाग ३...

हेरौं संविधानको मस्यौदामा एमाओवादीको असन्तुष्टि जस्ताको तस्तै

२०७२ असार १६ गते ११:५०

काठमाण्डु, १६ असार– एकीकृत नेकपा माओवादीले संविधानको एकीकृत मस्यौदामा फरक मत पेश गरेको छ । मंगलबार राती संविधानसभामा पेश भएको संविधानको पहिलो मस्यौदा १६ बुँदे सहमति विपरीत आएको भन्दै एमाओवादीले फरक मत राखेको हो । एमाओवादीले मस्यौदा समितिले संविधानसभाको नियमावली विपरीत प्रतिवेदन तयार पारेको...

राजा महेन्द्रले तीन बाकस सुनसँग ‘लिपुलेक’ साटेको कुरा के हो ?

२०७२ असार १५ गते १३:०९

५३ वर्ष अघिसम्म नेपालको भञ्ज्याङ लिपुलेकमा नेपालीहरु खुलेआम तीब्बत जाने आउने गर्थे । सन् १९६२ मा भारत–चीन युद्ध हुँदा लिपुलेक भञ्ज्याङबाट चिनियाँ सेना आउँन सक्छन्, आए भने त्यहीँ गोली हान्न भारतीय सेनाले कालापानी क्षेत्रमा कब्जा गर्यो । त्यसपछि अहिले त त्यहाँ नेपालीले खुट्टा टेक्न...

बर्सेनि धान दिवसः बर्सेनि अर्बौंको चामल आयात

२०७२ असार १५ गते ९:३५

काठमाण्डु, १५ असार– कृषिप्रधान मुलुक नेपालले १५ असारमा धान दिवस मनाउँदै आएको छ । प्रत्येक वर्ष चामल आयात पनि बढ्दो छ । कृषिप्रधान देशका नागकिरले चामलसमेत विदेशीले उत्पादन गरेको उपभोग गर्नु पर्छ । प्रत्येक महिना चामलका लागि २ अर्ब रुपैयाँ विदेशिन्छ । धान दिवस...

सुजाता, मिनेन्द्र र महेश आचार्यको घरमा डोजर लगाउने ‘बहादुर हाकिम’

२०७२ असार १३ गते १२:३६

सडक चौडा पार्नै पर्ने थियो । सडक छेउका घर भत्काउनै पर्ने थियो । एडिबीको प्रोजेक्टमा सडक विस्तारको कुनै सर्त थिएन । तर सडक चौडा नबनाउनु भनेको विराटनगरलाई अर्को सय वर्षसम्म पनि उस्तै बेमतलवको सहर बनाउनु सरह हुने थियो । सडक विस्तारको सुरुवात पुष्पलाल चौकबाट...

प्रचण्डको तलब ३ सय ५० !

२०७२ असार १३ गते १०:२२

रामकुमार श्रेष्ठ अचेल रिटायर्ड लाइफ बिताइरहेका छन् । १० वर्ष माविको हेडमास्टर भएका उनी निजामती सेवामा प्रवेश गरेर सचिव पदसम्म मात्रै पुगेनन्, मन्त्री पद पनि सम्हाले । एमाओवादी अध्यक्ष प्रचण्डसँगको चिनजानले उनलाई त्यति माथिल्लो जिम्मेवारी हासिल गर्न सहज बनाइदिएको थियो । ०३२ मा जागिर...

यस्तो छ मेरी छोरी नेपाल टप हुनुको भित्रि राज

२०७२ असार १२ गते १४:३४

  छोरीले सानै देखि मेहनत गरेर पढ्थिन । उनको लगन र मेहनत देखेर हामी सबै खुसी थियौँ । उनलाई कक्षा ६ सम्म न्यू इन्भारमेन्ट स्कुलमा भर्ना गराएको थिए । त्यसपछि उनलाई शान्ति नमुना नामक सामुदायिक विद्यालयमा भर्ना गराएँ । म आफू संस्थागत विद्यालयमा बढाउँने...

सरकारले प्राथमिकता छनौट नगरे दाताको प्रतिवद्धता बोलीमै सिमित

२०७२ असार ११ गते १६:२१

नेपालले छोटो समयमा अन्तर्राष्ट्रियस्तरको दाता सम्मेलन आयोजना गरेर विश्वलाई राम्रो सन्देश दिएको छ । भूकम्पको पीडामा परेको बेलामा पनि नेपालले सम्मेलन गरेर विश्वमा सकारात्मक सन्देश दिएको छ । यो सम्मेलनले सरकार र राजनीतिक दलहरुले इच्छा शक्ति देखाए हरेक कुरा संभव रहेछ भन्ने सन्देश दिएको...

अध्यादेश खारेज गरेर प्राधिकरणको नेतृत्व बाबुरामलाई देऊ

२०७२ असार ११ गते १४:२४

दाता सम्मेलनको पूर्वसन्ध्यामा हतारहतार पुनर्निर्माण प्राधिकरण गठनका लागि अध्यादेश घोषणा गरिएको छ । लामो, कागजी र प्रक्रियामुखी सरकारी प्रणालीबाट पुनर्निर्माण सम्भव हुँदैन भन्ने मान्यताका आधारमा अघि सारिएको प्राधिकरणको प्रस्तावलाई सुशील कोइरालाको सरकारले नराम्ररी तुहाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री र सचिवहरुको बाहुल्य रहने गरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us