विश्लेषण

यसकारण चाहिएको हो राष्ट्रिय सरकार

२०७२ वैशाख ३१ गते ३:१९

अहिले नेपालमा सबै दल सम्मिलित राष्ट्रिय सरकारको खाँचो छ । यो राष्ट्रिय सरकारमा दलका वरिष्ठ नेता नै संलग्न हुनुपर्छ, जसले देशभित्र र बाहिर राष्ट्रिय विपत्तिका वेला त्यसलाई सामना गर्न राष्ट्र एक ढिक्का छ भन्ने सन्देश प्रवाह हुन्छ । गएको १२ वैशाखमा आएको महाभूकम्प र...

चर्केका भित्ता हतार हतार नटाल्नूस्

२०७२ वैशाख २८ गते ११:०४

घरको पिलर र विम ठिक छ तर भित्ता चर्केको छ । अब यस्तो घरमा बस्ने कि नबस्ने ? यस्तो सवाल धेरैको मनमा छ । आफ्नै घर त्यस्तो भएको छ भने बाध्यताले पनि मानिसहरु बसिरहेका छन् । डेरामा बस्नेहरु चाहिँ सुरक्षीत घर खोजिरहेका छन् ।...

आन्तरिक ऋण उठाएर दुई/अढाई सय अर्ब रुपैयाँ पुर्‍याउन सक्छौं

२०७२ वैशाख २६ गते १३:५३

हाम्रो पुस्ताको सबभन्दा त्रासदीपूर्ण र विनाशकारी भूकम्प हामीले ब्यहोरेका छौं । त्यसबारेमा छलफल गर्नका निम्ति यस गरिमामय व्यवस्थापिका संसद्को यस सभालाई केही कुरा राख्न अवसर दिनुभएकोमा सम्माननीय सभामुखज्यूलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । हामीले भन्दा–भन्दै, आशंका गर्दा–गर्दै ठूलो भूकम्प आयो र महाविनाश...

यसकारण अहिले राष्ट्रिय सरकारको आवश्यकता

२०७२ वैशाख २६ गते १३:३०

हामी हाम्रो मुलुकमा आएको महा विनाशकारी भुकम्प र त्यसले पारेको प्रभाव र त्यसको सामना गर्ने हाम्रो रणनीति एवम् कार्यनीतिको बारेमा कसरी जान सकिन्छ भन्ने बारेमा छलफल गरिरहेका छौँ । सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्री ज्यू तथा विभिन्न नेताज्यूहरुबाट पनि यस सम्बन्धमा आफ्ना आफ्ना धारणाहरु प्रकट...

डण्डी बनाउनेलाई धराहरा बनाउन दिएर हुन्छ ?

२०७२ वैशाख २६ गते ८:०५

धरहरा नेपालको धेरै पुरानो सम्पदा होइन । यसको स्वरुपमा पनि नेपाली मौलिकता भेटिन्न । किनभने यो इस्लामहरुको सभ्यतासँग मिल्दोजुल्दो छ । तर पनि यो नेपालको एउटा पहिचान चाहिँ हो । धरहराले काठमाण्डुको सुन्दरता बढाएको थियो । काठमाण्डुको कुनाकुनाबाट पनि धरहरा देखिन्थ्यो । काठमाण्डुको फोटाहरुमा...

प्रशान्त तामाङ हराएको सूचना !

२०७२ वैशाख २६ गते ८:००

नेपाली मुलका ‘इन्डियल आइडल’ प्रशान्त तामाङ । जसको नेपालीसँग प्रत्यक्ष र आत्मीय सम्बन्ध रहेको छ । उनी ‘इन्डियल आइडल’ बन्दा होस् या गायकबाट नायक बनेर नेपाली फिल्ममा खेल्दा उनीप्रति नेपालहिरुले देखाएको सद्भाव, माया, आत्मीयता, प्रेम पक्कै पनि एक दाजु, भाई, छोरा अथवा असल मित्रको...

हो, हामीबाट प्रशस्त कमजोरी भएकै हुन्

२०७२ वैशाख २५ गते ११:३२

यो भूकम्प अहिलेको पुस्ताले देखेको सबैभन्दा ठूलो बिपत्ति हो । संभवतः सम्मानित सदनमा हुनुभएका माननीय सभासदहरुले यो भन्दा ठूलो बिपत्ति आप्mनो जीवनमा देख्नु भएको थिएन । यति ठूलो बिपत्तिको व्यवस्थापनमा प्रशस्त कमी कमजोरीहरु रहन गएको नेपाल सरकारले पनि महशुस गरेको छ ।   भूकम्प...

भूकम्पले ल्याएको विपत्ति, धन हुनेहरुले मन खोल्ने बेला

२०७२ वैशाख २५ गते ७:२७

वैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट हजारौंको मृत्यु भयो, दसौं हजार घाइते भए । लाखौं मानिस घरबारविहीन भएका छन् । राजधानी काठमाडौं वरिपरिका हजारौं बस्ती खन्डहरमा परिणत भएका छन् । बाँचेकाहरुलाई अब जीवन कसरी अघि बढाउने भन्ने चिन्ताले गाँज्न थालिसकेको छ । प्रारम्भिक राहत पाएकाहरुमा...

थ्याङ्क्यू डियर मेस्सी, ‘भूकम्पमा बितेका नेपालीको सम्मानमा शिर झुकायौ’

२०७२ वैशाख २४ गते ९:२२

नेपालमा महाभूकम्प जानुभन्दा ठीक ११ दिनअघि मैले बार्सिलोनास्थित बार्सिलोना फुटबल क्लबको मुख्यालयमा विश्वविख्यात फुटबलर लियोनेल मेस्सीको अन्तर्वार्ता लिएँ । करिब चार वर्षको प्रयत्नपछि जुरेको मेस्सीसँगको आधा घण्टाको भेटमा म यो निष्कर्षमा पुगें कि उनी महान फुटबलरभन्दा धेरै गुणा ज्यादा असल मानिस हुन् । बार्सिलोना...

जब धरहरा ढलेको खबर सुनें, तब अमेरिका छाडें

२०७२ वैशाख २४ गते ७:४४

म अमेरिकामा विगत पाँच वर्षदेखि मिडियामा काम गरिरहेको छु । नेपाली मिडियामा पूर्णकालिन काम गरेर बस्ने सम्भवतः एकजना म मात्र नेपाली पत्रकार हुँ । नेपालमा वैशाख १२ गते भूकम्प आउँदा यहाँको समयअनुसार रातिको २ बजेको थियो । एउटा साथीको बच्चाको पास्नीमा सहभागी भएर भर्खर...

भूकम्पको एउटा तस्बिर, जसले संसारभर चर्चा पायो 

२०७२ वैशाख २३ गते १२:१८

वैशाख १२ गते महाभूकम्प जाँदा म आफू काम गर्ने समाचार संस्था काठमाण्डुटुडे डटकमको नयाँ बानेश्वरस्थित कार्यालयमा थिएँ । सात तले घरको दोश्रो तलामा रहेको कार्यालयमा कम्युटरमा  बसेर फोटो सम्पादन गरिरहेका बेला एक्कासि भूकपको झड्का महसुस भएको थियो । हामी ४/५ जना थियौं । सबै...

भूकम्पको डर अझै हटेको छैन ? त्यसोभए यो पढ्नूस्

२०७२ वैशाख २३ गते ११:३३

महाविपद्को बेला एक साथ धेरै किसिमका स्वास्थ्य समस्या आउँछन् । अहिले महाभूकम्पका कारण धेरैको ज्यान गएको छ । धेरै घाइते भएका छन् । सुरुको काम उनीहरुको ज्यान कसरी जोगाउने भन्ने नै हो । विपद् आइपरेको बेला मानिसहरु धेरै आत्तिन्छन् , डराउँछन् । अझ अहिलेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us