अहिलेको यो भूकम्प धेरै पहिले देखि नै आउने छ भनेर भनियको थियो । जुन स्वाभाविक रुपमा प्रस्तुत भएको हो । यसमा कुनै दुर्इ विचार छैन । तर यो कहिले वा कुन दिन आउने भन्ने कुरा सधै अनिश्चित थियो । मानव जातिको पहुचको आधारमा...
प्रधानमन्त्री सुशील कोइराला जाजरकोटका जनताको क्रन्दनले मुलुक कम्पायमान भइरहेको बेला जकार्ता उडे । जकार्तामा आयोजित दुई कार्यक्रमका लागि प्रधानमन्त्री कोइराला नौ दिन लामो भ्रमणमा छन् । जकार्ताको एउटा कार्यक्रम अफ्रो–एसियाली सम्मेलनको ६० औं वार्षिकोत्सव र अर्को अफ्रो– एसियाली रणनीतिक साझोदारीको दशौं वार्षिकोत्सव...
निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेको अस्ति जस्तो लाग्छ । दश वर्ष वितिसकेछ । नेपालमा राजतन्त्र समाप्त भएको, हिंसात्मक राजनीति समाप्त भएको दश वर्ष भयो । लोकतन्त्र दिवस मनाइरहँदा बितेका दश वर्षलाई फर्केर हेर्दा विरक्त लाग्छ । सबै पार्टीका नेतृत्वमा सामन्तवादी सोच छ । कागजमा सामन्तवाद...
नेपाली जनताले लोकतन्त्र या प्रजातन्त्र नामको शासन पाएको ६० वर्ष भयो । धेरैपटक हामीले लोकतन्त्र गुमायौं । फेरि आन्दोलन गरेर फिर्ता ल्यायौं । यो क्रम चलिरहेको छ । पछिल्लोपटक ०६२÷०६३ मा हामीले ठूलो बलिनादीपूर्ण संघर्षबाट लोकतन्त्र ल्याायैं । लोकतन्त्रबाट जनताले धेरै आशा गरेका थिए...
‘छोरी तिमी सधैं माइती बसेर हुँदैन पराई घर जानुपर्छ ।’ म १० वर्षकै हुँदा बुबाले यसो भनेर बिहेका लागि यसरी फकाउनुभएको थियो । बुबाको कुराले चित्त दुखेर धेरै रोएकी थिएँ । धेरै पढेर राम्रो जागिर खाने रहर १२ वर्षमै बिहे भएर ‘पराई घर’ गएपछि...
जाजरकोटमा फैलिएको महामारीमा हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन् । ज्यानै गुमाउनेहरु त यसै पनि पीडित भए नै । त्यो भन्दा ठूलो चोट तिनका बाबुआमा, छोराछोरीलाई परेको छ । ज्यानै गुमाउनु पर्ने उनीहरुले के अपराध गरेका थिए ? उनीहरुको अपराध भन्नु नै ती सर्वसाधारण...
काठमाण्डु, ५ वैशाख– नेताको काम राजनीति गर्ने हो । तर, पछिल्ला दिनमा नेपालका प्रमुख राजनीतिक दल र तीनका शीर्ष नेता राजनीतिमा मात्र सीमित छैनन् । संविधानका विवादित अन्र्तवस्तुमा सहमति खोज्न बोलाएका महत्वपूर्ण बैठकसमेत छाडेर उनीहरु नाफामूलक संस्थाहरुको व्यापारिक प्रयोजनमा उपस्थिति देखाउन थालेका छन् ।...
राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै राजनीतिको केन्द्रमा रहन सिपालु राजनीतिज्ञ सूर्यबहादुर थापाको निधनपछि उनीबारे धेरै टिप्पणीहरु भए, भइरहेका छन् । उनको निधनपछि कसैले अभिभावक गुमाएको बताए, कसैले एक युग समाप्त भएको चर्चा गरे, कसैले उनलाई प्रेरणाको स्रोत माने । थापासँग जोडिने अर्को एक महत्वपूर्ण पाटो...
पटकपटक सत्तामा र सत्ताको वरिपरि बसेर व्यक्तिगत, पारिवारिक र पार्टीगत लाभ लिन सफल सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा बुधबार राति निधन भयो । संयोग, दिल्लीको असली प्रतिनिधि भनेर चिनिएका थापाले आफ्नो अन्तिम सास पनि दिल्लीमै लिए । जीवनभर सत्ताको तर मारेका र जानुअघि आफ्ना...
मेरो नाम झलकमान राई हो । म छिन्ताङको शहिद परिवारको सदस्य हुँ । मेरी आमालाई गाऊँमा हाङखिमा साहिँली भनेर बोलाउँथे । तर, उहाँको खास नाम श्रीमाया राई हो । ०३६ साल कात्तिक २९ गते पञ्चेहरुले मेरी आमाको हत्या गरे । म त्योबेला सात वर्षको थिएँ...
जीवनको आखिरीसम्म नेपालको राजनीतिमा प्रतिकात्मक रुपमा ‘बूढो बाघ’ले चिनिएका पुर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा बुधबार निधन भयो । दोश्रो संविधानसभाको पहिलो बैठकमा जेष्ठताका आधारमा केही समय अध्यक्षता गरेका उनी अस्थायी अध्यक्षताको अवधि गुज्रेपछि बैठक कक्षको दाहिने कुनातिरको पहिलो हारमा छोरा र नाति...
१५ पुगेर १६ लाग्नेबित्तिकै नागरिकता बनाउँछन् । नागरिकता लिएको भोलिपल्ट यातायात व्यवस्था कार्यालय आइपुग्छन् । चालक अनुमितपत्र बनाउनकै लागि नागरिकता बनाउनेहरु धेरै छन् । मोटरसाइकल र स्कुटीको लाइसेन्स लिन लाइनमा उभिनेहरू मध्ये ६० प्रतिशत त्यस्तै किशोर–किशोरी भेट्छु । सवारी तथा यातायात व्यवस्था ऐन २०४९...