विश्लेषण

मेडिकल माफिया मूर्दावाद भन्दै मेरो मोवाईलमा हजारौं एसएमएस

२०७१ चैत २० गते १०:०६

अस्पतालमा बसिएको यो अनशनलाई एमालेसँग जोडेर राजनीति गर्ने काम पनि भयो । हाम्रो पार्टी एमालेका नेता माधवकुमार नेपाललाई अस्पतालमै घेर्ने र उहाँ विरुद्ध नारा जुलुस गर्ने काम भए । मलाई समेत बद्नाम गर्ने कोशिस भए । मेरो मोवाईलमा ‘मेडिकल माफिया मुर्दावाद’ भन्ने हजारौं म्यासेज...

भयावह पिक्चर

२०७१ चैत १९ गते ६:४२

गत महिना लमजुंगको मोफसल भोटेवडारमा स्थापित रेडियो भोटेवडारको नियमित मिटिंग सकेर फर्कदै गर्दा एक ८६ वर्षीय वृद्धका जोडिसँगै माइक्रोमा यात्रा गर्ने अवसर पाइयो वा जुर्यो । यात्रा अवधिमा हुँदा केही पनि चिज वाहिर नखाने यी वृद्धको जोडिका दात भने टम्मै मिलेका थिए । अनुहारमा...

वामदेवको सरकारी आतंक

२०७१ चैत १६ गते ७:३६

यो देशमा एउटा त्यस्ता पात्र छन् जो सधैं एउटा न एउटा उट्पट्याङ गरेर चर्चामा आइरहन्छन् । आफ्नो जिम्मेदारी के हो ? आफू कुन ठाउँमा छु ?, के बोल्नु हुन्छ ?, के बोल्नु हुँदैन ? भनेर ख्यालै नगर्ने त्यस्ता व्यक्ति हुन् वर्तामान सरकाका उप तथा...

बिरामी मारेर महात्मा गान्धी बन्ने अधर्मी सोच त्याग डाक्टर केसी

२०७१ चैत १३ गते ८:०५

डाक्टर गोविन्द केसी स्वास्थ्य क्षेत्र सुधारका केही माग राखेर पाचौंपटक अनसन बसेपछि त्यसलाई लिएर चिकित्सा क्षेत्रमा पनि बहस भएको छ । केसीको अनसनलाई ठीक वा बेठीकको कोणबाट व्याख्या र विश्लेषण गर्न थालिएको छ । डाक्टर केसीले योपटक आफू निर्णायक आमरण अनसन बसेको बताएका छन्...

भारतलाई रुवाउने सिड्नी मैदान, हारको रेकर्डमाथि रेकर्ड बनाउँदै भारत

२०७१ चैत १२ गते १२:३२

विश्वकप क्रिकेट अन्तर्गत बिहीबारको सेमिफाइनल खेलमा भारत अस्ट्रेलियासँग ९५ रनले पराजित भएको छ । पराजयसँगै भारतले अस्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा खेलेका खेलमा हार्ने क्रमलाई रोक्न सकेन । भारतले यसअघि त्यस मैदानमा खेलेका १४ खेलमा १३ मा हार ब्यहोरेको छ भने आजको हारसँगै नयाँ हारको...

मन्त्रीज्यू, माथिल्लो तामाकोसी उर्जा मन्त्रालयमा पर्दैन कि कसो ?

२०७१ चैत १० गते ७:२३

राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजना यसबेला शेयर विवादमा मुछिएको छ । दोलखा जिल्लाको लामाबगर गाविसमा निर्माणाधीन ४५६ मेघावाट क्षमताको सो आयोजना यसबेला कम्पनीमै कार्यरत मजदुरले शेयर पाउनुपर्ने माग गर्दै गरेको आमहड्तालका कारण करिब दश दिनदेखि ठप्पै हुनु दुर्भाग्य हो । कम्पनीमा कार्यरत...

मृत्यु दण्ड दिँदैमा एसिड छ्याप्न रोकिन्छ र नेताजी ?

२०७१ चैत ९ गते ५:२७

झण्डै एक महिनाअघि वसन्तपुरको एउटा ट्युसन सेन्टरमा एसएलसी परीक्षाको तयारी गरिरहेका दुई किशोरीमाथ एसिड प्रहार भयो । नेपाली समाजका लागि यस्तो अपराधिक प्रकृतिको घटना न पहिला थियो, न त अन्तिम नै हुनेछ । एसिड प्रहारको घटनालाई लिएर राजधानी र बाहिरका मुख्य सहरमा प्रदर्शन भए...

विमानका यात्रु, ‘यात्रु महानुभाव’ माइक्रोका यात्रु …के ?

२०७१ चैत ८ गते ११:३८

रत्नपार्कबाट छुटेको निलो माइक्रो पुरानोबानेश्वरमा भेटेँ । पछाडिका सिटहरू खाली थिएनन् । अगाडि चालक छेउको सिटमा बसँे । चालकले गियर फेर्दा डन्डीले पाइन्टमा छोए पछि थाह पाए“ त्यो सिट खासमा एकजना अटाउने रैछ । तर बस्नु पर्दोरहेछ दुई जनाले । माइक्रो हुइ“किदै गौशाला तिर...

जब राजा वीरेन्द्रलाई सगरमाथामा युवतीहरुको साथमा देखें

२०७१ चैत ८ गते ११:१६

जब म झर्न सुरु गरें । थकित थिएँ । ६ हजार मिटरको रेञ्जमा आइपुगेपछि हिंड्नै नसक्ने अवस्थामा पुगें । गाइड चिन्तित थियो । उसले पटकपटक टेलिफोन गरेर रेक्स्यु टिम बोलाइरहेको थियो । गाइडले मलाई उतानो परेर सुत्न भन्यो । मैले सोचें कि उसले मलाई...

छोरी बलात्कार गर्ने बाबु, कैद र हाम्रो जिम्मेवारी

२०७१ चैत २ गते १३:१३

कसैको मन्जुरी बिना करकाप, डर, धम्की वा बल प्रयोग गरेर गरिने यौन सम्पर्क नै बलात्कार हो । अर्थात उमेर नपुगेका ब्यक्तिलाई ललाईफकाई वा मन्जुरी लिएर गरिने यौनक्रिडालाई पनि बलात्कार मानिन्छ । प्रहरी तथ्यांक अनुसार नेपालमा दैनिक दुई जना महिला बलात्कारको सिकार हुने गरेका छन्...

बलात्कारीलाई सर्वस्वसहित आजीवन कारावासको सजाय दिनुपर्छ

२०७१ फागुन ३० गते १३:३२

छोरीहरुको अनुहारमा एसिड खन्याउने, नाबालिका बलात्कार गर्नेजस्ता जघन्य समाजिक अपराधका घटना पछिल्ला दिनमा श्रङ्खलाबद्धरुपमा भएका छन् । बिभिन्न संचार माध्यममा आएका तथा सामाजिक सञ्जालमा पोस्ट भएका यस्ता घटनावाट म ज्यादै बिक्षिप्त भएकि छु । किनकि, यस्ता घटनालाई सुन्न र सहन गर्न सक्ने क्षमता नै...

पाँच जनाले बुद्धि नपुर्‍याए सबै माओवादी खरानी हुनेछन्

२०७१ फागुन २९ गते ९:३५

माओवादी आन्दोलनमा विचलनको सुरुआत  अब कसैले ढाँटेर ढाँट्न सक्ने अवस्था छैन कि माओवादी आन्दोलनमा विचलन आएको सत्य हो । यो स्थापित नै भइसक्यो । तर त्यसको जिम्मेवारी कसले कति लिने वा कसले लिनै पर्दैन भन्ने बहसको विषय होला । तर माओवादी आन्दोनल आलोचनाको केन्द्रमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us