बास्तवमा म झन्डै बेचिएको मान्छे हुँ । तर, आज यहाँसम्म आइपुगेको छु । त्यो दिन सम्झदा अहिले पनि आँखाबाट आँसु आउँछ । कुरा आजभन्दा १२ वर्ष पहिलेको हो, जतिबेला म कक्षा ४ मा अध्ययन गर्थे । त्यस समयमा म चितवन नारायणघाटको बाल कुमारी कन्या...
मैले लामो समय एमाले राजनीति गरें । २०५० तिर भक्तपुरमा एमाले जिल्ला कमिटीमा थिएँ । अहिलेका उद्योगमन्त्री महेश बस्नेत काँग्रेसमा थिए । हामीले नै एमालेमा ल्याएका हौं । पार्टीमा विरोधबीच २०५४ मा स्थानीय निकाय निर्वाचनमा गुण्डु गाविसको अध्यक्ष उठाइयो । सारा पार्टी लागेकाले उनी...
एक महिनाअघि घोषणा गरेको तीन दिने आम हड्तालको पहिलो दिनबाटै एमाओवादी नेतृत्वको विपक्षी मोर्चा बहादुरीका साथ पछाडि हटेको छ । एक प्रकारको यो राजनीतिक हारको वरिपरि ३० दल नै भए पनि केन्द्रमा एमाओवादी नै भएकाले बढी जिम्मेवार ऊ हुने नै भयो । । मोर्चाका...
काँग्रेस–एमाले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धी संस्थागत गर्ने गरी सहमतिमा संविधान बनाउन तयार छैनन् । उनीहरु विगतमा विभिन्न जाति, क्षेत्र, लिंग र समूदायसँग आफैंले गरेका सहमति र सम्झौताप्रति इमान्दार देखिएनन् । परिवर्तनका एजेण्डा संस्थागत गर्न भएका सहमतिलाई सत्तापक्षले लात मारेपछि ३० दलीय मोर्चाले...
झन्डै दुई दशकअघि ‘बुधबार’ साप्ताहिकमा प्रकाशित अन्तर्वार्ताको भूमिकामा सूर्य थापाले रामनाथ ढकाललाई उपमा दिएका दिए, ‘छोटो दुरीका तेज धावक’ । आज १ बजेर ४० मिनेट जाँदा ती ‘तेज धावक’ले सधैँका लागि विश्राम लिएका छन् । उनी ५२ वर्षकै अल्पायुमा हजारौँ परिचितहरुका अनुहारमा आँशु निम्त्याउँदै...
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले घोषणा गरेको तीन दिने आमहड्ताल नेपाली राजनीतिमा चर्चामा छ । त्यो सकारात्मक होइन, नकारात्मक रुपमा । आमहड्ताल एउटा राजनीतिक कार्यक्रम वा आन्दोलन हो । त्यसको पनि समय हुन्छ । आमहड्ताल गर्नु कुनै ठूलो कुरा होइन । तर आमहड्ताल किन...
पारस शाह व्यवहार, चरित्र आनीबानी आदिका कारणले पतित भइसकेका पात्र हुन् । बैंककका छँदा तिनले धेरै उपद्रो गरे । लागुऔषधको कारोबार गरे । थाई केटीलाई खुलेआम प्रेमिका बनाएर मस्ती गरे । अन्ततः उनकै कारण नेपालको अन्तर्राष्ट्रिय छविमा समेत दाग लाग्यो । गाँजा काण्डमा धरौटी...
एक बर्षको छोटो समयमा नै नेपालको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा कुटनीतिक शिक्षाले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा राम्रो प्रभाव पार्न सफल भएको छ । छोटो अवधिमा नै राम्रो चर्चा पाएको उक्त बिषयको अध्ययन गत बर्षदेखि त्रिभुवन विश्वबिद्यालयको मानविकी संकायअन्तर्गत संचालन भएको हो । भारत र चीनका बिद्द्यार्थीले...
अस्पतालमा बसिएको यो अनशनलाई एमालेसँग जोडेर राजनीति गर्ने काम पनि भयो । हाम्रो पार्टी एमालेका नेता माधवकुमार नेपाललाई अस्पतालमै घेर्ने र उहाँ विरुद्ध नारा जुलुस गर्ने काम भए । मलाई समेत बद्नाम गर्ने कोशिस भए । मेरो मोवाईलमा ‘मेडिकल माफिया मुर्दावाद’ भन्ने हजारौं म्यासेज...
गत महिना लमजुंगको मोफसल भोटेवडारमा स्थापित रेडियो भोटेवडारको नियमित मिटिंग सकेर फर्कदै गर्दा एक ८६ वर्षीय वृद्धका जोडिसँगै माइक्रोमा यात्रा गर्ने अवसर पाइयो वा जुर्यो । यात्रा अवधिमा हुँदा केही पनि चिज वाहिर नखाने यी वृद्धको जोडिका दात भने टम्मै मिलेका थिए । अनुहारमा...
यो देशमा एउटा त्यस्ता पात्र छन् जो सधैं एउटा न एउटा उट्पट्याङ गरेर चर्चामा आइरहन्छन् । आफ्नो जिम्मेदारी के हो ? आफू कुन ठाउँमा छु ?, के बोल्नु हुन्छ ?, के बोल्नु हुँदैन ? भनेर ख्यालै नगर्ने त्यस्ता व्यक्ति हुन् वर्तामान सरकाका उप तथा...
डाक्टर गोविन्द केसी स्वास्थ्य क्षेत्र सुधारका केही माग राखेर पाचौंपटक अनसन बसेपछि त्यसलाई लिएर चिकित्सा क्षेत्रमा पनि बहस भएको छ । केसीको अनसनलाई ठीक वा बेठीकको कोणबाट व्याख्या र विश्लेषण गर्न थालिएको छ । डाक्टर केसीले योपटक आफू निर्णायक आमरण अनसन बसेको बताएका छन्...