(भारतको चर्चित हिन्दी पत्रिका आउटलुकका सम्पादक नीलभ मिश्रले भारतीय मिडियाले नेपालको भूकम्पको रिपोर्टीङका क्रममा गरेका हरकतले प्रधानमन्त्री नरेन्द्र मोदीको धज्जी उडाएको टिप्पणी गरेका छन् । उनले अनलाई संस्करणमा गरेको टिप्पणी यस्तो छः– धूत्र्याइँले हरेक समयमा काम गर्दैन । प्रधानमन्त्री नरेन्द्र मोदीको छवि...
राहतका दुई पक्ष हुन्छन्, पीडितलाई राहत दिइने वस्तु र र त्यो वस्तु राहत दिने उदारमना कर्ता । वस्तु निर्जीव, मौन र तटस्थ हुन्छ । कर्ता सजीव, मुखर र पक्षधर हुन्छ । संकटको घडीमा जसलाई आवश्यकता छ, उसले भाग्यवश आइलागेको वस्तु प्राप्त गर्छ, वस्तुको उपयोगिता...
– यो संस्थालाई एलिटहरुले कब्जा गरेका छन् । –नेपाल रेडक्रस राजनीतिक दलको भातृसंगठन जस्तो बन्यो । २०४५ साल भदौ ५ गते भूकम्प गयो । राहत र उद्धारमा खटिएँ । ४५ दिनपछि दसैंको टिका थियो । त्यही दिन मात्रै घर फर्कन सकेँ । निरन्तर उद्धार,...
भारत हाम्रो सबैभन्दा नजिकको छिमेकी मित्र । जसरी हामी आफूलाई दुःख पर्दा आफ्नो छिमेकीको सहारा लिन्छौँ त्यसैगरी देशलाइृ दुःख पर्दा नजिकको छिमेकीको सहारा आवश्यक पर्नू वा पाउनु स्वभाविक नै हो । तर, के तपाईको छिमेकीको दुःखद घडिमा तपाई त्यसको मौकाको फाइदा...
विश्व सातवटा ‘टेक्टोनिक’ प्लेट मिलेर बनेको छ । नेपाल इण्डियन र तिब्बतियन प्लेटको बीचमा छ । दुवै प्लेटहरु आफ्नै गतिमा अघि बढिरहेका हुन्छन् । त्यस क्रममा एउटाले अर्कोलाई आफूतिर तान्ने कोसिस गरिरहेका हुन्छन् । गत १२ वैशाखमा गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर ७. ८ रेक्टर...
१२ वैशाखमा मध्याह्न १२ बजे भूइँचालो गयो । त्यसपछि पनि पटकपटक धक्काहरु महसुस भइरहेका थिए । पार्टी केन्द्रीय सदस्य तथा भाई कृष्ण सापकोटाले जिल्ला धवस्तै भएको बताएपछि काठमाण्डु बस्न मनले मानेन । तीन बजेतिर काठमाण्डुबाट गृहजिल्ला सिन्धुपाल्चोकका लागि हिडे्ं । साँगाचोक, इर्खु हुँदै साँझ...
साच्चै भन्नु पर्दा शनिबारको भूकम्प जाँदा म गाडीकै ऐना हेरेर लिपिस्टिक लगाइरहेकी थिएँ । राष्ट्रिय नाचघरको एक कार्यक्रममा जाने तयारीमा थिए । बल्खु नजिक पुगेपछि सडक छेउको खुला ठाउँमा गाडी पार्क गरेर लिपिस्टिक लगाउन मात्रै के खोजेकि थिए, भूकम्प सुरु भइहाल्यो । तर त्यसपछिका...
एक साताअघि मातार्तीर्थ औंसीमा घर जाँदा सिमसिम पानी परिरहेको थियो । गाउँ हरियाली थियो । पानीसँगै हरियालीले छाएको मेरो गाँऊ हप्ता दिनमै एकाएक उजाडिएको छ । गत शनिबार गोरखालाई केन्द्रबिन्दु बनाएर गएको ७. ८ रेक्टर स्केलको विनाशकारी महाभूकम्पले गाउँको सौन्दर्यता लुटिदिएको छ । खुसीलाई...
भारतका वरिष्ठ पत्रकार शेखर गुप्ताले ट्विट गरे, ‘नेपाललाई सहयोग गरौँ, तर संवेदनशील भएर, उसलाई सम्मान गरेर । नेपाल गरिब होला, तर स्वाभिमानी छ र इतिहासदेखि नै सार्वभौम छ । नेपाल बिहारको विस्तारित भाग होइन ।’ शेखर गुप्ता गत जुनसम्म इन्डियन एक्सप्रेसका प्रधानसम्पादक थिए, रिटायर्ड...
मेरो नाम सुरज थापा मगर हो । स्थायी घर दोलखाको देउराली हो । म बुबा, आमा, दाजु र भाउजुसँग काठमाण्डुको लगनमा बस्दै आएको थिएँ । शनिबार आएको महाभुकम्पका कारण म बस्दै आएको घर क्षतविक्षत भएको छ । अहिले हामी टुडिखलमा बस्दै आएका छौं ।...
हामी केही नागरिकले बालुवाटारका अधिपतिलाई अहिलेको परिस्थिति र दुर्दशाबारे सडकबाट अवगत गरायौं । नागरिकका गुनासाहरु संवेदनशील भएर सुन्नुको सट्टा प्रहरी बललाई दुरुपयोग गरी नागरिकहरुलाई दमन गरियो । अब खुला चउरमा जोखिमपूर्ण अवस्थामा बसेका सबै नागरिकहरु उठेर बालुवाटार घेर्न जानुपर्छ । निरंकुश साशकहरु सडकमा धेरै...
भूकम्प के हो ? भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब तिनीहरु एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी...