विश्लेषण

दुई/चार चक्की औषधिले निको हुने स्वाइन फ्लुको किन यत्रो आतंक ?

२०७१ फागुन १७ गते १४:४०

मानिसहरुको बढी जमघट हुने स्थानमा सतर्कता अपनाउनुपर्छ । बस, प्लेन, स्कुल, क्याम्पस, हाटबजार र बन्द कोठामा हुने कार्यक्रमबाट स्वाइन फ्लु संक्रमण हुन सक्छ । ती स्थानमा आफू पहिल्यै सचेत हुनुपर्छ । जस्तो सामान्य नै भए पनि माक्स लगाउने र हाच्छ्युँ वा खोकी लाग्दा रुमालले...

भूकम्पको नाम परिवर्तन गर्ने बेला आयो कि ?

२०७१ फागुन १५ गते ९:२८

भूकम्प भू गर्भीय गडबडबाट आउने र्पथ्वीको कम्पन । पहिचान कति सहज छ । तर, असर धेरै असहज र पृथक । भूकम्प पृथ्वीको कम्पन हो । के यसको परिभाष यतिमात्रमा पूर्ण छ त ? मलाई लाग्छ पक्कै छैन । किन कि भूकम्प आयो भने पृथ्वीमात्र...

काँकरभिट्टामा अनौठा मानव

२०७१ फागुन १५ गते ८:०८

काँकरभिट्टामा कला–साहित्य उत्सव भव्य भयो । तर त्यो भव्यतालाई वैरागलाग्दो बनाउने एकथरी दु:खी, निरस र टीठलाग्दा मानिस भेटिए । कुन्नि, ती कतै आदिम गुफा खनिएर निकालिएका मानिस पो थिए कि ! अनुहार उदास, आँखा निम्जा, बोली निष्प्राण, चाल सुस्त, अभिनय लर्‍याङतर्‍याङ । छलफलको विषय, सन्दर्भ...

ध्रुवीकृत राजनीति र नेपाली मिडिया

२०७१ फागुन १४ गते १३:२६

राजनीतिक संक्रमण लम्बींदै जाँदा राजनीतिक धु्रविकरण पनि तिब्र बन्दै गएको छ । विशेष गरेर प्रथम संविधानसभाको अवसान आसपासपछि दलरुबीच चिसीएको सम्वन्ध तत्कालिन बहालवाला प्रधानन्यायाधिश नेतृत्वको चुनावी सरकार निर्माणपश्चात केही हदसम्म सकारात्मक बन्न सकेको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा देखिएको परिवर्तीत चुनावी परिणामले दलहरुको पुर्ववत...

सुन्दरता र त्यससँग जोडिएको प्रश्नबारे बहस

२०७१ फागुन १३ गते १०:१०

कसैले तपाईलाई सोध्यो, ‘कस्ता केटी मन पर्छन् ?’ तपाई के भन्नु हुन्छ ? पक्कै पनि सुन्दर र राम्रा केटी । सुन्दरता भन्ने चिज नै यस्तो छ जसले सबैलाई आकर्षित गर्छ । जसलाई हेरेर हामी आननद महसुश गर्दछौँ । सुन्दर र राम्रा कुरा मन नपर्ने...

‘प्रचण्डलाई चारपटक मार्न खोजियो’

२०७१ फागुन ११ गते ८:४४

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि आफूमाथिको सुरक्षा खतराबारे दिएको अभियक्तिलाई लिएर विभिन्नथरि व्याख्या र प्रचार–प्रसार भएका छन् । सैले त्यसलाई स्वभाविक भनेका छन् । कतिले प्रचण्ड डराएको रुपमा बुझेका छन् । केहीले ‘पोलिटिकल स्टन्ड’ भनेको पनि सुनियो । पूर्वजनमुक्ति सेनाको जिम्मेवार...

‘ज्ञानेन्द्र र मबीच नारायणहिटीमा यस्तो सहमति भएको हो’

२०७१ फागुन ७ गते ५:४५

संविधानसभाबाट गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीको प्रतिनिधिका त्यसबारे ज्ञानेन्द्रलाई जानकारी गराउन म आफैं नारायणहिटी दरबार गएको हुँ । ज्ञानेन्द्रसँग मैले भेट्दा तत्कालिन मुख्यसचिव, गृहसचिव, केही सचिवहरु र ज्ञानेन्द्रका कर्मचारी पनि थिए । सुरुमा पाँच मिनेटजति परिचयात्मक कार्यक्रम भयो । त्यसपछि ज्ञानेन्द्रसँग उनकै इच्छाबमोजिम...

जनयुद्धको उकाली–ओराली

२०७१ फागुन २ गते ७:४१

लाल राजनीतिका नायकहरुले जनयुद्ध शुरु भयो है भनी जगत्लाई जनाउ दिँदा धेरैले यो फुच्चे पार्टीले के नै पो नाप्ला र भन्ठानेका थिए । युद्धको यत्रो आँधीबेरी उठ्ला भन्ने त मलाई पनि लागेको थिएन । तर हेर्दाहेर्दै उल्का भयो । भोका र नांगा, चुसिएका र...

यी हुन् चीनबाट नेपालले सिक्नुपर्ने कुरा

२०७१ फागुन २ गते ५:४४

विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता माओको १२२ औं जन्म जयन्ती गत डिसेम्वर २६ मा विविध कार्यक्रमका साथ मनाइरहँदा चिन भने विश्वकै पहिलो अर्थतन्त्र भएको मुलुकका रुपमा चर्चाको शिखरमा थियो । चीनको हुनान प्रान्तस्थित शाओसानमा जन्मिएका माओले चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर चीन र...

जनयुद्ध दिवसमा प्रचण्ड–बाबुरामलाई सहिद पुत्रीको खुला पत्र

२०७१ फागुन १ गते ९:२६

आदरणीय प्रचण्ड–बाबुराम अंकल, आज फागुन १ अर्थात् तपाईंहरुकै नेतृत्वमा जनयुद्ध सुरु भएको पवित्र दिन हो । जनयुद्ध गरिब नेपाली जनताले आफ्नो मुक्तिका लागि गरेको महान् पहल थियो । आजको दिनलाई हामी माओवादीहरुले आफ्नो इतिहासको गौरवशाली दिनका रुपमा लिँदै आएका छौं । जनयुद्धका क्रममा करिब...

कमरेड आफ्नो वर्ग छोड्यौ, अर्को वर्गको हुन सकेनौ, अब यसो गर

२०७१ फागुन १ गते ७:२९

२०४६ सालको आन्दोलनबाट स्थापित बहुदलीय संसदीय व्यवस्थाले जनताका सामान्य समस्याको समेत समाधान गर्न नसकेपछि माओवादी आन्दोलनको प्रारम्भ भएको हो । छोटै समयमा संसदीय व्यवस्थाप्रति मानिसहरुमा वितृष्णा पैदा भयो । जनताका लागि बहुदलपछि याँ मूल्य मान्यतासहितको शक्ति खाँचो प¥यो । तत्कालिन जनमोर्चाले भण्डाफोरका साथै चुनावमा...

‘किस डे’ मा बिहानै फसियो

२०७१ फागुन १ गते २:०३

  बिहान अफिसका लागि निक्लदै थिए । एक जना पुराना मित्र भेटिनु भयो । भेटिनासाथ उहाँको मुखबाट आयो ‘ओहो कृष्णजी यती बिहानैदेखि किस डे मनाउन जान लागेको । ल बधाई छ है ।’ म एकछिन त अक्क न बक्क परे । कुनै उत्तर नै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us