विश्लेषण

नेपाली कम्युनिस्टहरु किन अझै धार्मिक छन् ?

२०७१ माघ २९ गते ७:०४

 धर्म र नेपाली कम्युनिस्ट नीति कार्लमाक्र्सले एउटा महान् संश्लेषण गर्नुभएको थियो, ‘धर्म मानिसको लागि अफिम हो ।’ नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको नीति यही वाक्यका वरपर यहाँसम्म कि यो वाक्यको भित्री तहसम्म समेत पुग्न नखोजी केवल नतमस्तक भएर घुमिरहेको देखिन्छ । नेपालमा धेरैजसो कम्युनिस्टले...

केजरीवालको जीतः के सिआईएको जीत हो ?

२०७१ माघ २८ गते १०:२४

‘हरहर मोदी धरघर मोदी बिना खाद की फसल बोँदी’ ‘चल गई झाडू उड गई धुल न रहा ‘पंजा’ न बचा ‘फूल’ नेपाल, भूटान र श्रीलंकाको चुनावलाई आप्नो नियन्त्रण लिएको भारतीय गुप्तचर संस्था ‘र’ RAW ले भने दिल्लीको चुनावमा सिआईएबाट माथ खान पर्यो (श्रीलंकाको चुनावमा ‘रअ’को...

पूर्वलडाकु कमाण्डर भन्छन्, ‘पार्टीलाई ल्हारक्यालै प्यारो, अब हामी सडकमा आउँदैनौं’

२०७१ माघ २६ गते ११:२७

मेरो घर सिन्धुपाल्चोक जिल्लाको बाँसबारी– ४ ढकालथोक हो । पोखरामा होटलमा मजदुरी गर्ने क्रममा स्थानीय माओवादी नेताहरुसँग सम्पर्क भयो । उनीहरुकै सरसंगतले पछि माओवादीप्रति आकर्षण बढ्यो । खास गरी माओवादीको ‘वर्गीय मुक्ति’ को नाराले मलाई बढी आकर्षित गरेको थियो । मजदुरी र पार्टीको काम...

ल्हाक्र्याललाई सभासद बनाएर आन्दोलनमा कस्तो उर्जा आउला कमरेड ?

२०७१ माघ २६ गते ४:१८

एमाओवादीले संविधानसभामा रिक्त एक सिटमा ल्हाक्र्याल लामालाई सभासद् बनाएपछि अहिले सबभन्दा चर्को विरोध उसैका कार्यकर्ताले गरिरहेका छन् । अघिल्लो संविधानसभामा एमालेबाट सभासद् रहेका ल्हाक्र्याल एमालेले एकपटक समानुपातिकबाट सभासद् भएकालाई नदोहोर्याउने नीति पारित गरेपछि चुनावको मुखमा रातारात एमाओवादीमा छिरेका थिए । उनलाई त्यहाँ समानुपातिक सूचीमा...

पदम दाइ, जिब्रो बिसाऊँ !

२०७१ माघ २५ गते ६:४०

पद्मरत्न तुलाधर तीन दशकदेखिका मेरा आदरणीय मित्र हुन् । उनलाई म ‘जी’ भनेर पुकार्दै आएको थिएँ, आज ‘पदम दाइ’ भन्नुपर्ने खण्ड आइलाग्यो । आज दाइ भनेर मन पगाल्दै प्रिय पदम दाइलाई एउटा अनुरोध गर्नु छ । अनुरोध उचित छ, तर दाइलाई यो अप्रिय लाग्नसक्छ,...

ओली कमेरडको किड्नीको रोग टाउकामा सरेपछि…

२०७१ माघ २४ गते ३:४५

हतारको यात्रा कवि स्यामलको कविताको शीर्षक  हो । कविताको मूल मर्म प्रथम वाक्यमै छ, ‘धेरै कुरा छुटछन् प्रस्थानबिन्दुमै हतारमा यात्रा गर्दा ।’ हतारमा यात्रा गर्दा दैनिक उपभोगका सामान त छुट्छन नै अझ त्यो दौडमा शक्तिको भोक जाग्यो भने त आर्दश, नैतिकता, इतिहासप्रतिको दायित्व, युगको मर्म,...

केपी ओलीमाथि लगाइएको ‘मानसिक रोगी’ को आरोप पुष्टि गर्न सक्नु हुन्छ कमरेड ?

२०७१ माघ २३ गते १०:११

पछिल्लो समय एमाओवादी र मधेसी मोर्चा नेकपा एमालेका नेता र सिंगो एमालेविरुद्ध खनिएको छ । संविधान निर्माण गर्नुपर्छ भन्ने लोकतान्त्रिक शक्तिविरुद्ध जसरी गालीजलौजमा उत्रनु उनीहरुको नियमित धर्मजस्तै भएको छ । यो उनीहरुकोे हतासाको अभिव्यक्ति हो । आफ्नो विरोध र असहमतिका बाबजुद पनि संविधान निर्माण...

ओली बादशाहको सन्त्रास र सीमान्त मित्रहरू

२०७१ माघ २१ गते ८:२४

ओली कुर्लिन्छन् : ‘समावेशिता भनेको हाइड्रोपावर हो ? त्यसबाट बिजुली निस्किन्छ ?’ पृथ्वी सुब्बा गुरुङ हतारहतार ताली बजाउँछन्, मञ्चमा ओलीकै पछाडिपट्टि बसेर । ओली बम्किन्छन् : ‘पहिचान साँधेको गुन्द्रुक जत्तिको पनि काम लाग्दैन । साँधेको गुन्द्रुकले कमसेकम भात त रुचाउँछ, पहिचानले के गर्छ ?’...

टुक्के नेताको टुप्पिँदो छुद्रता

२०७१ माघ १९ गते ३:४७

अचेल हरेक दिनजसो छुद्र उखानटुक्का सुन्न पाइन्छ । महँगी, लोडसेडिङ, ग्याँस अभावलगायतबाट आक्रान्त नेपालीलाई रुञ्चे हाँसो दिलाउने त्यस्ता उखान टुक्क कुनै हस्य अभिनेताबाट होइन, बरु दोस्रो ठूलो दलका पहिला नेता केपी ओलीको मुखारबिन्दुबाट निस्कन्छ । ओली कहिले माकाःफुईंको टुक्का हाल्छन्, त कहिले सिठ्ठीको ।...

सत्ताधारी भतेरमा, प्रतिपक्ष कता ?

२०७१ माघ १८ गते १२:४८

सिंहासनमा स्वार्थलम्पट राजा छैन । त्यो इतिहासको चिहानघारीतिर लखेटियो । राम्रै भयो । तर दुर्भाग्यवश, राजाको प्रेत सत्तावरिपरि घुमिरहेकै छ । त्यसैले त जो सत्तामा जान्छ, ऊ आफूलाई राजा ठान्छ । अहिले सत्तामा कांग्रेसको एमाले सरकार छ । असलमा यो कामाले सरकार हो ।...

मन मिल्दा रोमान्स, नमिल्दा बलात्कार ?

२०७१ माघ १८ गते ५:१९

काठमाण्डु टुडे डटकमका पाठकहरु, उधूम शेयर हुने बकबासका कथा लेखेर अनलाइनको भिजिटर बढाउने गरम मसला पनि छैनन् । विद्युत् आपूर्तिको नियमित तालिका तर अनियिमित उपलब्धताले प्राप्त मसलालाई समयमा घान हालेर भुटभाट पार्न पनि सकिएको छैन । संसार हाटहुट, लाटलुट र चाटचुटमा लोभिइरहेका बेला छ...

सत्ताधारीहरुको विज्ञापन र तीस दलीय साक्षी

२०७१ माघ १७ गते ११:२७

नेपाली राजनीतिक बजारमा ठूलो होडिङ्ग बोर्डमा एउटा विज्ञापन टाँसिएको छ । त्यो होडिङ्ग बोर्डलाई नेपालका सबैजसो मिडियाले प्रकाशित तथा प्रसारण गरिरहेका छन । अहिले मौलाएको बजार नेपाली काँग्रेस र एमालेको बजार हो ।  सत्तासीनहरुको बजार हो । मैमत्ता भएका मोडलहरु विज्ञापनका लागि होडिङ्ग बोर्डमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us