विश्लेषण

मैले भेटेका नौ बहिनी पारिजात

२०७१ पुष २५ गते ६:३७

१. जेठी पारिजात वि.सं. २०४१ सालमा जब मैले पारिजातको बारेमा क्याम्पसमा कुराकानी भएको सुनें, त्यसपछि सिधा गएर मेरो पार्टीको जिल्लाको एक नेतालाई सोधें, ‘पारिजात भन्ने लेखिका कस्तो हो ?’ जवाफ यस्तो थियो, ‘हे त्यो काम लाग्ने मान्छे होइन; मञ्जुल, रायन भन्नेहरूसँग जोसँग पनि सुत्दै...

अकुपाई बानेश्वर र रातो मसी

२०७१ पुष २३ गते १२:३६

सन् २०११ मा ‘अकुपाई वालस्ट्रिट’ आन्दोलनले संसार हल्लाइदिएको थियो । त्यो आन्दोलनलाई सम्बोधन गर्दै स्लोभेनियाका दार्शनिक स्लाभोज जिजेकले भने– हामी सपनामा बाँच्नेहरु होइनौं, हामी त दुस्वप्नमा पुगेर दुर्घटित हुन लागेको सपनाबाट व्युँझिएका छौं । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले शुरु गरेको ‘अकुपाई बानेश्वर’ आन्दोलन पनि...

संविधानसभामा भुइँफुट्टापछि भुइँफुट्टा

२०७१ पुष २३ गते १०:३२

भुइँफुट्टा मत्र्य लोकको अजीवको जीब हो । भुइँफुट्टा बडो तिलस्मी पाराले कतैको रहस्यमय भुइँ फुटेर फुत्त बाहिर निस्कन्छ । भुइँफुट्टाको जन्मश्रोत पत्ता लाग्दैन । भुइँफुट्टाको जन्म स्वाभाविक हुँदैन । न भुइँफुट्टाका बोलीको ठेगान हुन्छ न भुइँफुट्टाका कुराको सिलसिला मिल्छ । तैपनि यो भुइँफुट्टा आफ्नो...

भथानेको ‘भिड’ र नागरिकको ‘रिड’

२०७१ पुष २२ गते १३:१७

८ माघ ओझेलमा छ । चर्चामा छन् ‘भथाने’ स्रष्टाहरु । अर्थात् बाबराम नामधारी डा. भट्टराई, गगन नाम गरेका थापा र बेलाबखत चन्द्र पनि जोडिएका सुवास नेम्वाङ । यी तीन नेता संविधानसभामा बलशाली पद धारण गरेर बसेका छन् । पार्टी पनि चानचुने छैन । सत्ताधारी...

के चिनिया शताब्दीको सुरुआत भएकै हो ?

२०७१ पुष ९ गते १०:५४

विश्ववैंकको पछिल्लो रिपोर्टअनुसार सन् २०१४ को अन्त्यसम्म आइपुग्दा अमेरिकालाई समेत उछिनेर चीन विश्वको सबभन्दा ठूलो अर्थतन्त्र बनेको छ । क्रयशक्ति मिलान गराउँदा चीनको कुल गार्हस्थ उत्पादन संसारकै सबभन्दा धेरै साबित भएको हो । चिनिया सरकारले यो तथ्याङ्कलाई त्यति महत्व दिएको छैन किनकि ऊ खासगरी...

केपी ओलीको अनुहारमा ज्ञानेन्द्रको झझल्को

२०७१ पुष ८ गते १०:५८

मर्निङ वाकबाट फर्किँदै थिएँ,  एक परिचितले बाटो छेकेर भने— हैन, केपी ओली त ज्ञानेन्द्रको औतारमा प्रकट हुन थाले नि, थाहा छ ? कसरी ?  मैले सोधेँ । प्रत्युत्तरमा ती मनुवाले भने— कैलाशका शिवजीझैँ गजक्क परेर प्रस्तुत हुन्छन् । राजा ज्ञानेन्द्रझैँ तामसी कुरा गर्छन् ।...

सत्ता हतारोको धरापमा संविधान

२०७१ पुष ७ गते १०:२९

जस्तो पनि एक थान संविधानको हतारो कसैलाई भएको छ भने त्यो एमालेका अध्यक्ष केपी ओलीलाई भएको हुनुपर्छ । त्यसैले होला शनिबार बालुवाटारको तीन दलीय बैठकमा सबैभन्दा उत्तेजित उनी नै भए । बैठकमा उनले एमाओवादीलगायत मधेशी र जनजातिलाई आफ्नै मौलिक शैलीमा छेड गरे । गत...

उपचारका नाममा देश दोहन

२०७१ पुष ६ गते ७:०३

नेपालका अस्पतालहरुमा बिरामी र उनीहरुका आफन्तहरुको आआफ्नैकथा सुन्नपाइन्छ । कुनै सामान्य नेपालीले आफ्नो परिवारको जीवन रक्षाको लागि सारा सम्पत्ती र समय अर्पित गरेको र अन्त्यमा सबै सकिएपछि बिरामीपनि सकिएको यथार्थ दैनिक रुपमाहामीले देखिरहेका हुन्छौं । अझक्यान्सर, मिर्गौला लगायतका महंगाउ पचारमा नेपालीजनताहरुको सम्पत्ती स्वाहाभएको र...

सदाचारको पगरी कि भ्रष्टाचारको श्रीपेच ?

२०७१ पुष २ गते ६:५४

प्रधानमन्त्री सुशील कोइराला आफूलाई ‘राजनीतिक जोगी’का रुपमा चित्रण गर्न मन पराउँछन् । उसो त केही काँग्रेसजनले उनलाई ‘सदाचारी’ विशेषणको पगरी पनि लाइदिएका छन् । सम्पत्ति विवरणको फारम अन्तर्गत जिन्सी महलमा जम्मा तीन वटा मोबाइल मात्र भरेर धेरैजसो महल खाली नै छाडेपछि उनलाई ‘गरिब’को पगरी...

सुशील दा र केपी भाका पाङदुरे सपना

२०७१ मंसिर २८ गते १०:१०

सुशील दा माने सम्माननीय सुशील दाजु र केपी भा माने प्रिय केपी भाइ । सुशील दा परे मुलुकका प्रधानमन्त्री, केपी भा परे सुशील दाको कुर्सीका खतरनाक दाबेदार । यस घडीमा सुशील दा र केपी भा अमरत्व प्राप्त गर्न मरिमेटेर लागिपरेका छन् । सुशील दा...

सहमतिको रुमाल र बालुवाको तेल

२०७१ मंसिर २४ गते ७:५०

प्रधानमन्त्री सुशिल कोइरालाले पटकपटक दोहोर्याएका छन्– सहमतिमै संविधान बनाइनेछ । संविधान सभाको पहिलो संस्करण सहमतिको खोजी गर्दागर्दै विघटन भएको थियो । दोस्रो संस्करण पनि सहमितको खोजीमा लागिरहेको बताइन्छ । एमाओवादी नेता डा. बाबुराम भट्टराई संविधानसभाको ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति’का सभापति छन् ।...

कमरेडहरूका अनुहारका कुरुप दाग

२०७१ मंसिर २३ गते १२:२९

बीस वर्षअघिको एमालेको नौ महिने शासनको नतिजाबाट कुरा थाल्छु । एमाले नेताहरु सत्ताशीन भए र भ्रष्ट सत्ताको चरित्रमा अंगीकृत हुँदै वा पच्दै गए । र, तिनको आदर्श, चरित्र र नैतिकतामा हठात भयानक स्खलन देखा पर्यो । मन्त्री भइखाएका नेताहरु काठमाण्डुमा एकाएक घर ठड्याउन थाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us